असमान सन्धि/सम्झौता खारेज गर्न सुझाव
काठमाडौं/ नेपाल र भारतबीचमा सन्धि/सम्झौता पुनरावलोकनका विषयमा प्रबुद्ध समूहको बैठकलाई मध्यनजर राख्दै नेपालका विज्ञहरुले नेपाल र भारतका बीचमा भएका असमान सन्धि/सम्झौताहरु खारेजी तथा पुनरावलोकन गर्दै दुवै मुलुकलाई समान हित हुने किसिमका नयाा सन्धि सम्झौता...
सन्धि पुनरावलोकनका नाममा भुटानीकरण भारतको चाहना
काठमाडौं/ नेपाल र भारतबीच भएका सन्धिसम्झौता तथा सम्बन्धको पुनरावलोकनका लागि गठन भएको प्रबुद्ध समूहको बैठक हालै मात्र काठमाडौंमा सम्पन्न भएको छ । बैठकमा नेपालका तर्फबाट सन् १९५०को सन्धि तथा अन्य असमान सन्धिसम्झौताहरूको पुनरावलोकन वा...
डा.केसीलाई “नन्दप्रसाद” बनाउने खेल
काठमाडौं/ चिकित्सा शिक्षा सुधारका लागि भन्दै पटक–पटक अनशन बस्दै आएका त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसी आउादो आइतबारदेखि आठाौ पटक अनशन बस्दै छन् । विगतमा आफ्नो आन्दोलनका कारण चौतर्फी सहयोग पाएका केसीको आन्दोलनमा यसपटक...
न्यायाधीश बमको हत्या गर्नेलाई जन्मकैद
काठमाडौं/ सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्याका आरोपीहरूलाई जन्मकैदको फैसला भएको छ । बमको हत्या गरेको आरोपमा ललितपुर जिल्ला अदालतले पााच जनालाई जेल सजायको फैसला गरेको छ ।
सोमबार जिल्ला न्यायाधीश ओमप्रसाद अर्यालको इजलासले...
कनकमणिलाई अर्को झड्का !
काठमाडौं/ अख्तियार दूरूपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति आर्जन गरेको आरोपमा छानबिन गरिरहेको साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितलाई राजस्व विभागले पनि निगरानीमा राखेको छ । विभागले दीक्षितलाई पत्र लेखेर उनको नाममा विदेशी बैंकमा रहेको डलरको...
प्रचण्डको स्पष्टोक्ति
काठमाडौं/ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई अष्ट्ेरलियामा पक्राउ पर्ने कुनै योजना नभएको स्पष्ट पार्नुभएको छ । प्रचण्डले आफू पक्राउ पर्ने डरले भ्रमण रद्द नगरेको पनि जनाउनभएको छ ।
अष्ट्रेलियाका राजदूत ग्लेन ह्वाइटले...
विप्लव माओवादीले सिंहदरबार घेर्ने
काठमाडौं/ नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आज बिहीबार सिंहरदरबार घेराउ गर्ने जनाएको छ । माओवादीले एनसेल आक्रमणको आरोपमा पक्राउ परेका आफ्ना नेता/कार्यकर्ताहरूको रिहाइको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने पनि...
भारतीय राजदूतको पिछलग्गु बने उपप्रम रायमाझी
उपप्रधानमन्त्रीकै अगाडि नेपालको मानमर्दन, हैसियतमा पनि मन्त्रीभन्दा राजदूत अगाडि
काठमाडौं/ छिमेकी मुलुकका राजदूतहरू निकै नै हाबी हुन्छन् भन्ने कुरा नेपालको लागि नौलो विषय होइन । तर यो साता सुरुमा पश्चिम नेपालको अर्घाखााची जिल्लामा देखिएका केही...
एक्लै हिाड्ने प्रयासमा प्रम ओली
काठमाडौं/ नेकपा एमालेका अध्यक्षसमेत रहेका हालका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गुटको सहारामा एक्लै हिाड्ने प्रयासमा लागेको देखिएको छ । एमालेभित्र नै आफ्नो गुटलाई मात्र बढावा दिएको, गुटगत राजनीति गरेको, आफ्ना आलोचना गर्नेलाई पक्षपात...
सरकारलाई मानवअधिकारप्रति सचेत रहन आग्रह
काठमडौ/राष्ट्रिय मानव अधिकार आयोगले आम उपभोक्ताको स्वास्थ्य सम्बन्धी अधिकार र दैनिक जीवनमा अत्यावश्यक एलपी ग्यासको आपूर्ति र गुणस्तरको सुनिश्चितताको विषयमा चासो प्रकट गरेको छ । मंगलबार उपभोक्ता हक अधिकारको विषयमा सरोकारवाला संस्थाहरुबीच छलफल गर्दै...

















