विमानस्थलको सुरक्षामा सेनाको चासो

काठमाडौं/ नेपाली सेनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षामा चासो देखाएको छ । हाल विमानस्थलको बाहिरी सुरक्षाको जिम्मेवारी सम्हाल्दै आएको सेनाले आतंकवादको जोखिमलाई मध्यनजर राख्दै आन्तरिक सुरक्षामा पनि चासो देखाएको हो । सेनाले विश्वका शक्तिशाली मुलुकहरूमा...

माथिल्लो कर्णाली नेपालीले नै बनाउनुपर्नेमा वाम नेताहरुको जोड

काठमाडौं/ माथिल्लो कर्णाली राष्ट्रिय अभियानले माथिल्लो कर्णाली जलविद्युत् परियोजना नेपालले नै निर्माण गर्नुपर्नेमा सरोकारवालाहरूको जोड रहेको छ । उपप्रधानमन्त्री चित्रबहादुर के.सी.ले महाकाली, गण्डकी, कोशी र अपर कर्णाली भारतीय कम्पनीलाई सुम्पने काम भएको आरोप लगाउादै जबसम्म...

माओवादी केन्द्रले ल्यायो नयाा नारा

काठमाडौं/ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी अब जनताका घरघरमा जाने योजनामा रहेको जनाउनु भएको छ । पार्टी एकताले नयाा आत्मविश्वास र आशा पैदा गरेको भन्दै ‘जनताको घरमा’ भन्ने नारासहित अभियानको तय गरेको उहााले...

अब माओवादी केन्द्रका चुनौती यस्ता छन्

काठमाडौं/ हालै मात्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारबाट बाहिरिएको नेकपा माओवादी केन्द्रका अगाडि चुनौती नै चुनौतीको पहाड खडा भएको छ । बाम गठबन्धनको सरकारबाट हात झिकेर कांग्रेसको नेतृत्वमा सरकार बनाउने तयारीमा...

एमाले र माओवादी केन्द्र दुवैको वैशाखी कांग्रेस !

काठमाडौं/ तीन महिनाअघिदेखि सुरु भएको वाम गठबन्धन टुट्ने हल्ला अन्तत: सत्य साबित भएको छ । माओवादी केन्द्रले ओलीको पक्षमा दिएको समर्थन फिर्ता लिएको मात्र नभई माओवादी मन्त्रीहरु सबैले राजीनामा गरिसकेका छन् भने हिजो नै...

दीक्षित दम्पतीलाई राजस्वले किन पछ्यायो ?

काठमाडौं/ राजस्व अनुसन्धान विभागले साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित तथा उनकी पत्नी शान्ता दीक्षितका नाममा सूचना जारी गरी तत्काल विभागमा उपस्थित हुन निर्देशन दिएको छ । विभागले बुधबार गोरखापत्रमा एक सूचना प्रकाशित गर्दै दीक्षित...

महानगरवासीलाई सुविधा कम करमा वृद्धि

काठमाडौं/ काठमाडौं महानगरपालिकाले स्थानीय कर र सेवा शुल्क वृद्धि गरेको छ । महानगरवासीहरूलाई महानगरपालिकाले दिनुपर्ने कुनै पनि सुविधा दिन सकिरहेको छैन । खानेपानीको व्यवस्था छैन, फोहर उठाउने व्यवस्था व्यवस्थित छैन, सडक सफाइ गर्ने र...

प्रचण्डसाग ओलीको प्रतिबद्धता

काठमाडौं/ सरकार परिवर्तनको चर्चाले व्यापकता पाइरहेका बेला नेपाली कांग्रेसभित्र अन्तरसंघर्ष चर्किएको छ भने नेकपा एमालेभित्र पनि ओलीलाई हटाउने अन्तरघाती खेल सुरु भएको छ । नेकपा माओवादी केन्द्रले साथ नदिने हो भने नेपाली कांग्रेस र...

सेनाद्वारा सरकारसाग सात अर्ब माग

काठमाडौं/ विपद् व्यवस्थापनको क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको नेपाली सेनाले सो क्षेत्रमा क्षमता अभिवृद्धि गर्न सात अर्ब रूपैयाा बजेट माग गरेको छ । व्यवस्थापिका संसद् राज्य व्यवस्था समितिको बैठकमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले प्राकृतिक प्रकोपको...

डलरको चक्करमा ऊर्जामन्त्री !

काठमाडौं/ उप्रपधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझी तत्कालीन माओवादीले सुरु गरेको दश वर्षे जनयुद्धमा सहभागी भएर राष्ट्रिय राजनीतिमा हैसियत बनाएका व्यक्ति हुन् । नेपालमा विदेशी हस्तक्षेपको विरोध र वर्गीय संघर्षलाई एजेण्डा बनाएर जनयुद्ध गरेका मन्त्री...

RECENT POSTS

HOT NEWS