प्रचण्डसामु सत्तालाई सम्भावनामा बदल्ने अवसर

काठमाडौ/ हिजो व्यवस्थापिका–संसदमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ अत्यधिक बहुमतले ३९औं प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको छ । निर्वाचन प्रक्रिया सुरु हुनुभन्दा अगावै प्रचण्डले राजनीतिलाई सम्भावनाको खेल भन्दै संसद बैठकलाई सम्बोधन गर्नुभयो । ओली नेतृत्वको सरकारको बहिर्गमन र...

विप्लवनिकट विद्यार्थीहरू शैक्षिक हड्तालमा

काठमाडौं/ नेकपा माओवादी विप्लवनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले साउन ३१ र ३२ गते दुई दिन आम शैक्षिक हड्तालको घोषणा गरेको छ । अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पूर्णबहादुर सिंहले शिक्षा मन्त्रालयले सीबीएसईको...

ओलीको बहिर्गमनले भारतमा खुसीयाली

काठमाडौ/ प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्दै राजीनामा घोषणा गरेसागै भारतमा खुसीयाली छाएको छ । भारतका अधिकांश सञ्चारमाध्यमहरूमा नेपालमा भएको सत्ता परिवर्तको खेललाई उच्च महत्व दिादै एक वर्षदेखि भारतीय प्रभाव कम भएको नेपालमा...

प्रचण्डलाई फसाउने खेल सुरु

काठमाडौ/ सरकार परिवर्तनको खेल सकिएकोजस्तो देखिए पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बन्न नदिने र बनिहाले पनि छिट्टै खुट्टा तान्ने नयाा खेल सुरु भएको छ । द्वन्दकालीन मुद्दाहरूको टुंगो लगाउने सवालमा केपी ओलीसाग मेतभेट...

भ्रष्टाचारको छानविनमा परेकाहरू मन्त्री बन्न नपाउने

काठमाडौ/अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आफ्नो अनुसन्धानको दायरामा परेका राजनीतिक व्यक्तिहरू नैतिक आधारमा मन्त्री बन्न उपयुक्त नहुने जनाएको छ । अख्तियार स्रोतले अनुसन्धानको क्रममा रहेका व्यक्तिले सार्वजनिक मन्त्री जस्तो सम्मानित पद धारण गर्दा आम जनतामा...

चीनले पनि भारतको संलग्नता देख्यो

काठमाडौ/सामान्यतया कुनै मुलुकको आन्तरिक विषयमा खासै टिकाटिप्पणी नगर्ने चीनले प्रधानमन्त्री ओलीको राजीनामाका पछाडि भारतीय हात रहेको दावी गरेको छ । चीनका अन्तर्राष्ट्रिय मामिलासम्बन्धी जानकार तथा संघाई म्युनिसिपल सेन्टर फर इन्टरनेशनल स्टडिजका निर्देशक वाङ देहुवाले...

खुलेर बोले अख्तियारको पक्षमा सांसदहरु

काठमाडौ/ राजनीतिक दलहरू सत्ता परिवर्तनको खेलमा अल्मलिइरहेका बेला व्यवस्थापिका–संसदमा सांसदहरूले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको भूमिका प्रभावकारी बनाउनुपर्नेबारे छलफल गरेका छन् । राजनीतिक दलका नेताहरूलाई आर्थिक अनियमितता र पदको दुरूपयोग नगर्न खबरदारी गर्दै आएको अख्तियार...

सेनाबाट थोरै बोलेर गम्भीर चेतावनी

काठमाडौ/सरकार परिवर्तनसागै मुुलुक राजनीतिक अस्थिरता तथा आन्तरिक मामिलामा बाह्य हस्तक्षेप र सुरक्षा चुनौती बढ्नसक्ने अनुमान भइरहेका बेला नेपाली सेनाले मुख खोलेको छ । सामान्यतया राजनीतिक गतिविधिका विषयमा खासै नबोल्ने सेनाले पछिल्लो राजनीतिक घटनाक्रम र...

भारतीय राजदूतको रहस्यमय सक्रियता !

काठमाडौं/ नेपालको राजनीतिमा सक्रियता देखाउने भारतीय राजदूत रञ्जित राय पछिल्लो समय विकास योजनाका नाममा नेपालका विकट जिल्लाहरूमा भारतीय प्रभाव विस्तारको अभियानमा लागेका छन् । विकास निर्माणका कार्यमा प्रत्यक्ष सहभागिता जनाउादा आफ्नो प्रभाव वृद्धि गर्न...

भारतले किन यस्तो भन्दै छ प्रचण्डलाई ?

काठमाडौं/ संविधान निर्माणको बेला खेलेको महत्वपूर्ण भूमिका तथा भारतीय नाकाबन्दीपश्चात लिएको अडानका कारण विगतको छविमा केही सुधार गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो समय आफ्नै कारणले विस्तारै अलोकप्रिय बन्दै गइरहेको चर्चाले व्यापकता...

RECENT POSTS

HOT NEWS