क्रान्तिकारी पत्रकारहरूको नयाा समिति

काठमाडौं/ क्रान्तिकारी पत्रकार महासंघको प्रथम राष्ट्रिय सम्मेलन साउन २४ गते काठमाडौंमा सम्पन्न भएको छ । नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य ‘किरण’ ले सम्मेलनको उद्घाटन गर्नुभएको थियो । सम्मेलनले इन्द्र राउतको अध्यक्षतामा ५१...

पार्टीभित्रै कमजोर बन्दै केपी ओली

काठमाडौ /एमालेभित्र सदावहार प्रतिपक्षी रहादै आएका केपी शर्मा ओलीलाई उपाध्यक्ष बामदेव गौतमले साथ दिएपछि पार्टीको अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्री समेत बन्ने अवसर मिलेको थियो । प्रधानमन्त्री बनेलगत्तै कार्यबाहक अध्यक्षको जिम्मेवारी गौतमलाई दिने भद्र...

प्रमसामु छिमेकी मुलुकसाग सन्तुलन मिलाउने अवसर

सन्तुलित सम्बन्धका लागि चीनका तर्फबाट कूटनीतिक पहल काठमाडौं/ सामान्यतया नेपाली राजनीतिक नेतृत्वलाई कुनै छिमेकी मुलुकपरस्त विचारबाट सञ्चालिन हुने गरेको आरोपहरू लाग्दै आएका छन् । नेपालको राजनीतिमा छिमेकी मुलुक भारतको प्रभाव सामान्यभन्दा बढी नै रहेकाले नेपालका...

लोकमानलाई प्रचण्ड र देउवाको धाप

काठमाडौं / भ्रष्टाचारविरुद्ध सशक्त ढंगले लाग्दै आएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई कमजोर र निकम्मा बनाउन केही मिडियाका साथै मानव अधिकारवादीको खोल ओढेका डलरवादीहरू र न्यायिक निकायका केही जिम्मेवार व्यक्तिहरू खुलेर लागेका छन् । अख्तियारले...

नेपाली हस्तकला अमेरिकामा बढी निर्यात

काठमाडौं / नेपालबाट चार अर्ब ७६ करोड २४ लाख ६० हजार रुपौया बराबरको हस्तकलाका सामान गत एकवर्षमा विदेशमा निर्यात भएको छ ।   नेपाल हस्तकला महासंघका अनुसार, निर्यात भएको हस्तकलाको सामानमध्ये सबैभन्दा बढी अमेरिकामा निर्यात भएको...

यस्तो छ प्रचण्डको जीवनी

नाम : पुष्पकमल दाहाल प्रचण्ड (कक्षा १० मा अध्ययनरत हुादा छविलाल दाहालबाट नाम परिवर्तन गरी पुष्पकमल दाहाल नामाकरण गरिएको, भूमिगत अवस्थामा रहादा कल्याण, विश्वास, प्रचण्ड, निर्माण, प्रचण्ड) बाबुको नाम : मुक्तिराम दाहाल आमाको नाम : भवानी दाहाल श्रीमती...

कांग्रेसले संघीयता छोड्ने संकेत

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले विगतमा आफ्नो पार्टीले नचाहादा–नचाहादै संघीयता आएको खुलासा गरेका छन् । वााकेको जिल्लाको कोहलपुरमा आयोजना गरिएको अन्तरक्रियामा डा. कोइरालाले भने ‘ संघीयता संस्थागत गर्न नसकेमा मुलुक असफल...

ओलीलाई बालकोटमा भव्य स्वागत

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो प्रधानमन्त्री निवास बालुवाटार छाड्नु भएको छ । व्यवस्थापिका–संसद् बैठकले नयाा प्रधानमन्त्री निर्वाचित गर्ने निश्चित भएपछि उहााले हिजो बिहानै प्रधानमन्त्री निवास छोड्नु भएको थियो । ओलीले सरकारी निवास...

बढ्दैछ देउवा र खड्काको दूरी

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अब बन्ने मन्त्रीपरिषद्मा आफ्नो गुटको तर्फबाट ४० प्रतिशत भाग मागेपछि कांग्रेस सभापति सेरबहादुर देउवा संकटमा परेका छन् । पााच महिनाअघि आफुसाग पराजित पौडेलले जहाा पनि ४०...

यी हुन्– मोर्चासाग सहमतिका तीनबुादा

काठमाडौ/नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार निर्माणमा सघाउने सन्दर्भमा नयाा सरकारका सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच हिजो बिहान तीन बुादे सहमति भएको...

RECENT POSTS

HOT NEWS