दुष्प्रचारको सिकार बन्दै प्रचण्ड सरकार
माओवादी केन्द्रको मौनता भने आश्चर्यजनक
काठमाडौ/ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार निर्माणको प्रक्रिया सुरु भएसागै प्रचण्ड र उहााले नेतृत्व गरेको सरकारका विरुद्ध सुरु भएको दुष्प्रचार अभियानले चरणवद्ध रूपमा गति लिादै गएको...
ऊर्जामन्त्रीका नयाा कुरा
काठमाडौं/ ऊर्जामन्त्री जनार्दन शर्माले ऊर्जामा संकटकाल लगाउने नभएर ऊर्जामा समस्याको समाधान खोजिनु पर्नेमा जोड दिनु भएको छ । उहााले ऊर्जा क्षेत्रको विकासमा प्रतिबद्ध भएर लाग्न मातहतका कर्मचारी तथा विभागीय प्रमुखलाई निर्देशन दिनु भएको छ...
पूर्वी एशियामा मुटु रोगको समस्या भयावह
काठमाडौ/नेपाल लगायतका पूर्वी एशियाली मुलुकमा मुटुरोग, क्यान्सर लगायतका नसर्ने रोगको समस्या भयावह अवस्थामा रहेको विज्ञले जनाएका छन् ।
मिसन सेभ हार्ट २०१६ का अवसरमा हार्ट फाउन्डेशन तथा हार्ट क्लब सदस्यहरुले काठमाडौमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन...
सञ्चारमन्त्रीलाई सुविसु केवलनेटको चुनौती
काठमाडौ/ सञ्चार क्षेत्रमा केही नयाा गर्ने सोचसहित आएका नवनियुक्त सञ्चारमन्त्रीलाई इन्टरनेट प्रदायक कम्पनी सुविसु केवलनेट प्रालिले चुनौती दिएको छ । ग्राहकलाई सेवा दिने नाममा लुट मच्चाइरहेको कम्पनी सञ्चार क्षेत्रमा नयाा गर्ने चाहना राख्ने मन्त्रीका...
काश्मीर भारतको आन्तरिक मामिला होइन: करण सिंह
एजेन्सी / भारतीय कांग्रेसका वरिष्ठ नेता तथा राज्यसभा सदस्य करण सिंहले काश्मीर भारतको आन्तरिक मामिला नभएको जनाएका छन् । काश्मीरका पूर्व राजाका छोरासमेत रहेका सिंहले भारत सरकारका कारण काश्मीरमाथिको भारतीय दावी अन्तर्राष्ट्रिय रूपमा कमजोर...
राष्ट्रपतिको भ्रमणका लागि भारतले राख्यो शर्त
काठमाडौ/ नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्र भइरहेका भ्रष्टाचार, कालोबजारी, अनियमिततालगायत अखाद्य वस्तु बेचबिखनका गतिविधिमाथि नियन्त्रण गर्न आक्रामक कारबाही अभियान चलाएर लोकप्रियता हासिल गर्न खोजे पनि छिमेकी देश भारतले भने प्रचण्डलाई आफ्नो कठपुतली बनाउने...
नयाा श्रीमानको नयाा नजीर !
काठमोडौ्/ सर्वोच्च अदालतले साझा यातायात सहकारी लिमिटेडका अध्यक्ष कनकमणि दीक्षितविरुद्ध कारबाहीप्रक्रिया अगाडि नबढाउन सम्बन्धित निकायलाई फेरि अन्तरिम आदेश दिएको छ । न्यायाधीशद्वय हरिकृष्ण कार्की र डा.आनन्दमोहन भट्टराईको संयुक्त इजलासले आइतबार राजस्व अनसुसन्धान विभाग र...
आत्मनिर्भरताको मार्गमा राज्यलक्ष्मी
राज्यलक्ष्मी शाक्य
जीवनमा अनेकौं आरोह–अवरोहको सामना गर्दै सामाजिक विभेद समेत पचाएर सफल महिला उद्यमी बन्न सफल व्यक्ति हुन्–राज्यलक्ष्मी शाक्य । चार वर्षयता सामाजिक सेवामा पनि अहोरात्र खट्दै आएकी शाक्यसँग धेरै क्षेत्रको अनुभव छ । जन्म...
निर्वाचन आयोगको चेतावनी
काठमाडौं/ निर्वाचन आयोगले सरकारले भनेजस्तै आगामी चैत्रमै स्थानीय निर्वाचन गर्न सम्भव नभएको भन्दै राजनीतिक दलहरूलाई चेतावनी दिएको छ ।
राजधानीमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले सरकारद्वारा गठित सीमा निर्धारण आयोगको प्रतिवेदन नआउन्जेलसम्म निर्वाचनको...
संकटमा कांग्रेस नेतृत्व
काठमाडौं/ नेपाली कांग्रेसका सभापति सेरबहादुर देउवा पार्टीभित्र नेतालाई व्यवस्थापन गर्न नसक्दा संकटमा परेका छन् ।
नेकपा माओवादी केन्द्रसाग सत्तामा साझेदार बनेको कांग्रेसले आफ्नो भागमा परेका १३ मन्त्रालयमा मन्त्री छान्न सकेको छैन । नेताहरू र उनीहरूबीच...

















