ओलीको राष्ट्रवादी अडानमा प्रचण्डको स्वामित्व
काठमाडौं/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं–तराई जोड्ने द्रुतमार्ग स्वदेशी लगानीमा बनाउने निर्णय आफ्नै सक्रियतामा भएको जनाएका छन् । राष्ट्रिय सरोकार अभियान, नेपालले निजगढ–काठमाडौं दू्रतमार्ग, माथिल्लो कर्णाली, अरुण–३ र उपल्लो मस्र्याङ्गदी जलविद्युत् आयोजनाहरूका सम्बन्धमा प्रधानमन्त्री...
ढाका खादा कपडाको लोक प्रिय बढदै
काठमाडौ/ संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले आफ्नो मातहतका कुनै पनि कार्यालयमा विदेशी खादाको प्रयोग गर्न प्रतिवन्ध लगाएको छ । विदेशबाट आयात हुने खादाको प्रयोगले वातावरण प्रदुषित हुने र अनावश्यक वस्तुमा राज्यकोषबाट बाषिर्क करोडौा...
मन्त्रीपरिषदमा कांग्रेसको बहुमत
प्रधानमन्त्रीले चाहेर मात्र कुनै निर्णय गर्न नसक्ने
काठमाडौ÷नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको मन्त्री मण्डलले चार पटकको प्रयासपछि लगभग पूर्णता पाएको छ । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा बनेको सरकारको...
नेवा: पत्रकारहरू र संचारमन्त्री भेट
काठमाडौ/ मुलुकभरका
नेवा: पत्रकारहरूको राष्ट्रिय संगठन नेवा: पत्रकार राष्ट्रिय दबुले नवनियुक्त सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीलाई मंगलबार सिंहदरबारमा भेटेर शुभकामना व्यक्त गर्यो । सञ्चारमन्त्रीसागको भेटमा दबुले सञ्चारसम्बद्ध संघसंस्थालाई दिादै आएको अनुदान समानुपातिक र न्यायोचित रूपमा वितरण गर्नुपर्नेलगायतका...
नाच हेर्दाहेर्दै गोली
दाङ । देउखुरीको गढवामा तिजको नाच हेर्न गएका दुई व्यक्तिको गोली हानी हत्या भएको छ ।
गढवा – ५ खबरीनाका निवासी ३२ वर्षीय कर्णबहादुर पुनले स्थानीय ३२ वर्षीय राजु रोका र कालु रोकालाई भरुवा बन्दुकले...
कमाण्डर चयनमै एमालेमा भागबण्डा
काठमाडौ / नेकपा एमालेले प्रस्तावित सात प्रदेशका लागि संयोजकहरू तोकेको छ । एमालेको गत मंगलबार बसेको पार्टीको स्थायी समितिको बैठकले पार्टी भित्र रहेको विवादलाई समाधान गर्दै संयोजक तोकेको हो । एमालेले संस्थापन पक्ष तथा...
कांग्रेसका चार मन्त्री तोकिए
काठमाडौ/ नेपाली कांग्रेसले सरकारमा जाने चार जना मन्त्रीको नाम टुंगो लगाएको छ । कांग्रेसले शिक्षामन्त्रीमा अर्जुननरसिंह केसी, पराराष्ट्रमन्त्रीमा प्रकाशशरण महत, रक्षामन्त्रीमा बालकृष्ण खााण तथा जीवनबहादुर शाहीलाई पनि मन्त्रीमा सिफारिस गरेको छ । शाहीको मन्त्रालयको...
मधेसी मोर्चाका नयाा माग
काठमाडौं/। नयाा संविधान जारी हुनुअघिदेखि नै आन्दोलनमा रहेका मधेसवादी दलहरूले स्थानीय निकायको निर्वाचनअघि प्रतिनिधिसभाको निर्वाचन हुनुपर्ने माग अघि सारेका छन् । आगामी २०७४ माघ ७ भित्रै तीनवटै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने संविधानमा उल्लेख छ...
एमाले वैठकवाट गम्भीर आत्मसमीक्षा
काठमाडौं । /नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले प्रतिकूल परिस्थितिमा पनि आफू नेतृत्वको सरकारले संविधानको कार्यान्वनय र मुलुकको आर्थिक समृद्धिका लागि उल्लेखनीय काम गरेको दावी गर्नुभएको छ ।
पार्टी मुख्यालय धुम्बाराहीमा स्थायी कमिटीको बैठकमा बोल्दै ओलीले...
प्रममाथि माओवादीहरूको दबाब
काठमाडौं/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैकल्पिक व्यवस्थाबिना सुकुम्बासी बस्तीमाथि हस्तक्षेप नगर्न निर्देशन दिनुभएको छ ।
माओवादी कन्ेद्रका नेता हरिबोल गजुरेलको नेतृत्वको अखिल नेपाल सुकुम्बासी संघको प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले सरकारका सबै संयन्त्रलाई निर्देशन...


















