मधेसी मोर्चामा विवाद
काठमाडौं / संविधान संशोधन मस्यौदा समिति गठनको विषयले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा विवाद चर्केको छ । विवादका कारण मस्यौदा कमिटीको संयोजक प्रस्ताव गरिएका सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले समितिमा बस्न अस्वीकार गरेका छन् ।...
दाङबाट कांग्रेस सभापति देउवालाई चेतावनी
काठमाडौं/ नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा वर्तमान सरकारका सिंचाईमन्त्री दीपक गिरीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई दाङबाट गुटबन्दी नगर्न चेतावनी दिएका छन् । एकताको कुरा गरे पनि पार्टीभित्र गडबड भइरहेको भन्दै गिरीले गुट–उपगुटले पार्टीको...
सरकारी उदासिनताले चीन सशंकित
काठमाडौ/ वर्तमान सरकारले केपी ओली नेतृत्वको सरकारबाट चीनसागको सम्बन्ध विस्तारका लागि गरिएका प्रयासहरूलाई प्राथमिकतामा नराख्दा नेपाल–चीन सम्बन्धमा चिसोपना देखिन थालेको छ । प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत र चीनमा विशेषदूत पठाएर...
भदौ ३० मा विप्लव माओवादीको जनसंघर्ष
काठमाडौं/ दश वर्षसम्म सशस्त्र संघर्ष गरेको नेकपा (माओवादी) समूह–समूहमा विभाजित भएर कमजोर अवस्थामा रहेको भए पनि सत्ता र सडक जताततै माओवादीको उपस्थिति देखिने भएको छ । सशस्त्र युद्धकालका कमाण्डर प्रचण्डले सरकारको नेतृत्व गरिरहेका बेला...
नयाा रोग टाइफसको संक्रमण बढ्यो
काठमाडौ । स्क्रब टाइफस भन्ने नयाा रोगबाट पााच जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले चितवनको भरतपुरमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो । इपिडिमियोलोजी चितवन शाखाका प्रमुख डा.गुणनिधि...
नेपालमै बन्न थाल्यो मोटरसाइकल
काठमाडौं । गोल्छा अर्गनाइजेसनको लगानीमा नवलपरासीको परासीमा मोटरसाइकल निर्माण कम्पनीको स्थापना हुने भएको छ । बजाज ब्रान्डको मोटरसाइकल निर्माण गर्ने गरी रामग्राम नगरपालिका–१५ मा कम्पनी स्थापना गर्दै गरेको गोल्छा अर्गनाइजेसनले जनाइएको छ ।
२०७० फागुनबाट...
पूर्वसांसदहरूलाई सेवा सुविधा चाहियो
काठमाडौ/पूर्व विशिष्टहरूको उपचार खर्च तथा सेवासुविधाका नाममा राज्यकोषबाट ठूलो धनराशी खर्च भएको भन्दै खर्च कटौतीको माग भइरहेका बेला पूर्वसांसदहरूले आफूहरूलाई पेन्सन, उपचार खर्च तथा यातायातलगायतका सुविधाको माग गर्दै प्रधानमन्त्री प्रचण्डलाई भेटेका छन् । पूर्वसांसद...
वैद्यलाई सेना र आधारइलाकाको चिन्ता
काठमाडौ/ नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले आफ्नो सेना, सत्ता र आधारइलाकाहरू प्रतिक्रियावादी सत्तालाई बुझाइएकोमा चिन्ता व्यक्त गर्नुभएको छ । आफूलाई भेट्न आएका चिनियाा अधिकारीसाग वैद्यले आफूहरू ‘शक्ति बन्दुकको नालबाट निस्कन्छ’ भन्ने माओको...
बाह्य हस्तक्षेप बढेको भन्दै बादल आक्रोशित
काठमाडौं/ नेकपा माओवादी केन्ऽका नेता रामबहादुर थापा ‘बादल’ले माओवादी केन्ऽ सत्ताको नेतृत्वमा पुगेलगत्तै बाह्य शक्तिको स्वार्थमा राष्ट्रघाती सन्धि/सम्झौताको चाङ लागेको खुलासा गर्नुभएको छ । उहााले यी सबै राष्ट्रघाती, जनघाती परिस्थिति चिर्न सक्ने वा नसक्ने...
उत्तरी सीमामा भारत र अमेरिका सक्रिय
चीनलाई चौतर्फी घेराबन्दी गर्ने योजनाअनुसार नेपालमा पनि सक्रियता बढाइएको आशंका
काठमाडौं/ छिमेकी मुलुक चीनले नेपालमा ‘फ्री तिब्बत’सम्बन्धी गतिविधि बढिरहेको गुनासो गरिरहेका बेला भारत र अमेरिकाले देखिने गरी उत्तरी सीमा क्षेत्रमा सक्रियता बढाउन थालेका छन् ।...

















