अमेरिकी खुफिया परमाणु केन्द्रबारे पूर्वअधिकारीको बयान
राष्ट्रपतिको आदेश आएको तीन मिनेटभित्रमा मिसाइल प्रहार गरिसक्नुपथ्र्याे
रिचर्ड होलिंघम, बीबीसी फ्यूचर
बीसाौ शताब्दीमा विश्वले करिब आधा शताब्दी निकै त्रासका बीच बिताउनुपर्यो । यसको कारण थियो अमेरिका र सोभियत संघका बीचमा रहेको शीतयुद्ध । सन् १९४५मा...
तीन वर्षपछि नेपाल–भारत सीमा बैठक
काठमाडौं/ नेपाल–भारत सीमा अपराध नियन्त्रणका लागि गृहसचिव स्तरीय बैठक तीन वर्षपछि बसेको छ । सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि पहल गर्ने उद्देश्यले आयोजना गरिएको बैठकमा अपराध नियन्त्रणका लागि दुई देशका सुरक्षाकर्मीबीच सूचना आदानप्रदान...
स्वास्थ्य क्षेत्रका समस्या सुनेर उपप्रधानमन्त्री महरा भावुक बने
काठमाडौं/ उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा प्रमुख अतिथि रहेको नर्भिक इन्टरनेशनल हस्पिटलको एउटा कार्यक्रममा हिजो अस्पतालका अध्यक्ष वसन्त कुमार चौधरीले महरालाई निकै भावुक बनाए । नेपालका अस्पतालहरूले भोग्नुपरेको समस्या र नेपालका अस्पतालहरूमा कार्यरत चिकित्सकहरूले...
जिएमआर कम्पनीको म्याद अब दुई दिन मात्र
काठमाडौं/ प्रधानमन्त्री पुष्पकमल दाहालको आजदेखि हुनलागेको भारत भ्रमणका बेला माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबारे भारतीय कम्पनी जिएमआरसाग भएको सम्झौता खारेज गर्न माग गरिएको छ । उक्त आयोजना नौ सय मेगावाटमा निर्माण गर्दा नेपाल र भारत...
राष्ट्रपति सीको नेपाल भ्रमणबारे चीनले मुख खोल्यो
काठमाडौं/ चिनियाा राष्ट्रपतिको आगामी असोजमा हुने भनिएको नेपाल भ्रमण स्थगित भएको हल्ला बाहिर आइरहेका बेला चीनले उच्चस्तरीय भ्रमणका लागि दुई मुलुकबीच कूटनीतिक माध्यमबाट कुराकानी भइरहेको जनाएको छ । चिनियाा विदेश मन्त्रालयका प्रवक्ता हुवा चुन्विङले...
यस्तो छ प्रधानमन्त्रीको भ्रमण तालिका
काठमाडौं/ सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको कार्यक्रम सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण हुन लागेको हो ।
भारतमा रहादा प्रधानमन्त्री...
भव्य स्वागतको तयारीभित्र भारतको स्वार्थ के होला ?
काठमाडौ/ देशभित्रका विभिन्न निकायहरुबाट राष्ट्रको अहितमा कुनै सन्धिसम्झौता नगर्नुहोला भन्ने अनुरोध गरिएका सुझावहरुको चाङ बोकेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत भ्रमणमा जाादै हुनुहुन्छ । प्रधानमन्त्री भएपछि आफ्नो पहिलो विदेश भ्रमणअन्तर्गत आजै भारत भ्रमण...
बैंकहरूको सराहनीय काम
काठमाडौं/ नेपालका १४ वटा बैंकहरू मिलेर सहलगानीमा ५४ मेगावाटका दुईवटा जलविद्युत् आयोजना निर्माण गरिने समाचारले उत्साह थपेको छ । सानीगाउा हाइड्रो प्रा.लि.ले प्रवद्र्धन गरेको ३८ दशमलव ४६ मेगावाटको माथिल्लो कालंगा गाउा जलविद्युत् आयोजनामा माछापुच्छ्ेर...
कर्नेल लामालाई क्षतिपूर्ति कसले दिने ?
काठमाडौ/ युद्ध अपराधसम्बन्धी मुद्दामा बेलायतमा सजाय भोगिरहेका नेपाली सेनाका कर्नेल कुमार लामाले अन्तत: सफाइ पाएका छन् । सशस्त्र द्वन्दका बेला पक्राउ परेकाहरूलाई यातना दिएको आरोपमा बेलायतमा पक्राउ परेका लामालाई दुई ट्रायलपछि लण्डनस्थित सेन्ट्रल क्रिमिनल...
संविधान संशोधनमा एमाले नझुक्ने
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले कसैको स्वार्थमा संविधान संशोधन नहुने अडान दोहोर्याएका छन् । थाइल्याण्डको बैंककमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किएका एमाले अध्यक्ष ओलीले संविधान संशोधनमा सहयोग नगर्ने स्पष्ट परेका छन् ।
दुई...
















