पाकिस्तानी अखबारमा नेपाललाई भुटानसाग तुलना
काठमाडांै/ भारतको उरीमा भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबीच तनावपूर्ण अवस्था सिर्जना भइरहेको छ । दुई मुलुकबीच उत्पन्न भएको तनावले युद्धको रूप लिने संकेत गरिरहेको छ । यसैबीच दुई मुलुकका सञ्चारमाध्यममा पनि वाक्युद्ध सुरु...
महिलाहरूलाई स्वरोजगार बनाउन जुत्ता बनाउने तालिम
काठमाडौं/ नेपाल हस्तकला महासंघ र मनकामना ढाका कपडा उद्योगको सहकार्यमा सात दिने ढाका जुत्तासम्बन्धी तालिम सुरु भएको छ । ललितपुरको नख्खुमा सुरु भएको तालिमको एक कार्यक्रमकाबीच हस्तकला महासंघकी उपाध्यक्ष रत्नेश्वरी गोर्खाली श्रेष्ठले उद्घाटन गर्नुभएको...
मोहनविक्रम सिंहबाट पनि प्रचण्डमाथि गम्भीर आरोप
काठमाडौं/ नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले पनि प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा जारी २५ बुादे संयुक्त वक्तव्यप्रति गम्भीर आपत्ति प्रकट गरेका छन् । सिंहले विभिन्न ५ बुादामा प्रतिक्रिया जनाउादै योजनाबद्ध प्रकारले नेपाललाई...
विप्लवबाट पनि प्रचण्डमाथि राष्ट्रघातको आरोप
काठमाडौं/ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीद्वारा संयुक्त रूपमा जारी २५ बुादे वक्तव्यलाई राष्ट्रघाती कदम भनेको छ । महासचिव चन्दले गत शनिबार विज्ञप्ति जारी गर्दै...
वैद्यले भने प्रचण्डबाट राष्ट्रघात भयो
काठमाडौं/ नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका बेला गम्भीर राष्ट्रघात भएको जनाउनुभएको छ । नेपाल र भारतका प्रधानमन्त्रीमार्फत जारी संयुक्त वक्तव्य पनि नेपाल र नेपाली जनताको हितविपरीत...
चिनियाा विज्ञले मुख खोले
काठमाडौ/ चिनिया विज्ञहरूले पनि प्रधानमन्त्री प्रचण्डले भारतसाग गरेको सम्झौता बारे चासो देखाएका छन् । यहाासम्मकी नेपालले चीनसाग सम्बन्ध राम्रो बनाउन नचाहेको भन्ने आशयको प्रतिक्रिया चिनिया विज्ञबाट सार्वजनिक भएको छ । इण्डियन स्टडिज सेन्टर फ्रम...
नेपाली नेताहरूबीच भारतलाई रिझाउने प्रतिस्पर्धा
परराष्ट्र मामिलामा नेपालले स्वतन्त्र निर्णय लिन नपाउने सहमतिमा प्रचण्डको ल्याप्चे
काठमाडौं/प्रधानमन्त्रीका रूपमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत भदौ ३० देखि असोज २ सम्म गरेको भारत भ्रमण जति चासो र उत्सुकताको विषय बनेको थियो त्यति नै विवादित...
सर्वाेच्चमा दुई प्रधानन्यायाधीशको टक्कर
काठमाडौ/अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीको नियुक्तिका विषयमा एक पटक टुंगो लागिसकेको विषयलाई उल्ट्याएर सर्वोच्च अदालतले फाईल झिकाउने आदेश गरेपछि सर्वाेच्च अदालतमाथि पनि केही प्रश्नहरू उठेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान...
एउटा दु:खद घटनाले जगाइदिएको रक्तदानको हुटहुटी विश्व रेकर्डसम्म
रक्तदानलाई जीवनदान भनिन्छ, त्यही जीवनदान गर्नका लागि एक जना १४ वर्षीया बालिका आफ्नो उमेरको ख्यालै नगरी रक्तदान गर्न तयार भइन् । कारण बालिकाकी एक जना छिमेकी घरको छतबाट खसेर रगत अभावमा मृत्युसाग लड्दै थिइन्...
रंगमञ्चमा सक्रिय हुने वसन्त चौधरीको संकेत
प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुपका सदस्य वसन्त चौधरीको परिचय व्यवसायीका रुपमा मात्र सीमित छैन । सामाजिक कार्यदेखि कला र साहित्यमा समेत उनले देखाइरहेको सक्रियताले उनी व्यवसायीसागै साहित्यकार र समाजसेवीका रुपमा परिचित हुने गरेका छन्...



















