समाजसेवामा समर्पित अशोक
तनहुा जिल्लाको मानुङ्गमा जन्मिएर हाल व्यास न.पा. दमौलीमा स्थायी बसोबास गर्दै आएका अशोक श्रेष्ठको सामाजिक कामप्रति बढी नै लगाव छ । स्पष्टवक्ता अशोक आफू सत्य बोल्दा अर्काेलाई असर पर्ला भनेर सत्यलाई तोडमोड गर्दैनन् ।...
प्रेस सेन्टरमा महेश्वर दाहाल
काठमाडौं । क्रान्तिकारी पत्रकारहरुबीच एकता भई गठन भएको प्रेस सेन्टरले महेश्वर दाहाललाई अध्यक्षमा सर्वसम्मतिले निर्वाचित गरेको छ । चार महिनाअघि गठन भएको प्रेस सेन्टर नेपालको असोज १३ र १४ गते काठमाडौंमा सम्पन्न भएको एकता...
पाकिस्तानलाई युद्धका लागि उक्साउादै भारत
काठमाडौ/ गत सेप्टेम्बर १८ मा भारतको उरीमा अज्ञात समूहबाट हमला भएपछि भारत र पाकिस्तानको सम्बन्धबीचको विवादले उत्कर्ष रूप लिइरहेको छ । सो हमलामा १८ जना भारतीय सैनिकको मृत्यु भएको विषयलाई लिएर भारतले पाकिस्तानमाथि आरोप...
नेपाललाई कठपुतली बनाउादै भारतीय सञ्चार
काठमाडौं/ भारत र पाकिस्तानबीच आतंकवादी हमलाको घटनालाई लिएर सुरु भएको विवादपछि पाकिस्तानलाई एक्ल्याउने रणनीति लिएको भारतले अन्य सार्क मुलुकसागै नेपालले पनि भारतलाई साथ दिएको जनाएको छ । पाकिस्तानमा हुने भनिएको १९औं सार्क शिखर सम्मेलनमा...
सरकार परिवर्तनको चलखेल सुरु
मुलुकलाई अस्थिर बनाइराख्ने प्रक्रियाको निरन्तरता
काठमाडौं/ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार बनेको दुई महिना पुग्दा नपुग्दै पुन: सरकार परिवर्तनको चलखेल सुरु भएको छ । माओवादी केन्द्र र एमालेको गठबन्धनमा बनेको सरकार ढालेर...
स्टाण्डर्ड चार्टर्ड बैंकको ठगी धन्दा
काठमाडौं/ स्टाण्डर्ड चार्टर्ड बैंकले ग्राहकहरूलाई ठग्ने गरेको प्रमाण जनधारणा साप्ताहिकलाई प्राप्त भएको छ । सो बैंकमा ग्राहकहरूले आफ्नो खातामा जम्मा गरेको रकम बैंकका उच्च तहका कर्मचारीहरूले झिकेर मनपरी प्रयोग गर्ने गरेको गुनासो पीडित ग्राहकहरूबाट...
ढाका जुत्ता उत्पादनसम्बन्धी तालिम सम्पन्न
काठमाडौं/ यही असोज २ गतेदेखि ललितपुरको नख्खु दोबाटोमा एक सातासम्म सञ्चालन भएको ढाका जुत्ता उत्पादनसम्बन्धी तालिम सोमबार सम्पन्न भएको छ । नेपाल हस्तकला महासंघ तथा मनकामना ढाका कपडा उद्योगको संयुक्त आयोजनामा सञ्चालन भएको तालिम...
राष्ट्रपति भवनभित्र प्रेस काउन्सिल दिवस
काठमाडौं/ राष्ट्रपति भवन शीतल निवासमा राजतन्त्रकालमा जस्तै सुरक्षा घेराभित्र प्रेस काउन्सिल नेपालको ४७औं वार्षिकोत्सव मनाइयो । सो अवसरमा कार्यक्रममा पत्रकारहरूलाई नै प्रवेशमा निकै कडाइ गरिएको थियो । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले देशलाई द्रुत गतिमा...
कनक दीक्षितको अर्काे पोल खुल्यो
काठमाडौं/ साझा यातायातका अध्यक्ष तथा एनजीओकर्मी कनकमणि दीक्षित आबद्ध संस्था सोसल साइन्स बाहाको संलग्नतामा ठूलो आर्थिक अनियमितता भएको तथ्य सार्वजनिक भएको छ । उक्त संस्थाको बारेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा परेको उजुरीका आधारमा अख्तियारले...
भारतीय स्वार्थका कारण सार्कको भविष्य संकटमा
काठमाडौ/ गत सेप्टेम्बर १८ मा भारत स्वशासित कश्मीरमा आतंकवादी हमलामा परी १९ जना भारतीय सेनाले ज्यान गुमाएपछि सुरु भएको भारत–पाकिस्तान विवाद उत्कर्षमा पुगिरहेका बेला भारतले पाकिस्तानमा हुन गइरहेको १९आौ सार्क शिखर सम्मेलन बहिस्कार गर्ने...



















