विप्लव खनिए प्रचण्डविरुद्ध

काठमाडौं÷ नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रचण्डमाथि चर्को प्रहार गरेका छन् । प्रचण्ड नेतृत्वको तत्कालीन एमाओवादीबाट अलग भई निर्माण भएको नेकपा–माओवादी (वैद्य समुह)बाट अलग भएपछि कसैको आलोचना नगर्ने बरु काम गरे देखाइदिने भनि...

लोकमानपछिको अख्तियार दलहरूको त्रासमा

काठमाडौं÷अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि महाअभियोगको प्रस्ताव गरेर निलम्बबन गरेलगत्तै संवैधानिक निकाय अख्तियारमा राजनीतिक दलहरूको त्रास प्रष्ट देखिएको छ । लोकमानसिंह कार्कीमाथि कारबाही प्रक्रिया अघि बढाएसँगै अख्तियार कति धेरै त्रसित छ...

प्रचण्डलाई विवादमा तान्ने देउवाको खेल

काठमाडौं÷ सत्ताको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रले भारतसँग बिग्रिएको सम्बन्ध सुधारका लागि महत्वपूर्ण पहल गरे पनि सत्तासाझेदार नेपाली कांग्रेसको भूमिकाका कारण भारत र नेपालको सम्बन्ध सुमधुर हुनुभन्दा पनि नेपालको नीति भारतपरस्त जस्तो देखिन थालेको छ...

एमाले र माओवादीलाई मिल्ने अवसर

काठमाडौं÷ नेपालमा भारतको राजनीतिक हस्तक्षेप कुन सीमासम्म पुगेको छ भन्ने कुरा नेपालका राजनीतिक दलका नेताहरूले बुझेको कुरा हो । नेपालका नदीहरू आफ्नो कब्जामा लिने योजना भारतले सफलतापूर्वक सम्पन्न गरिसकेको छ । नेपाललाई अन्तर्राष्ट्रिय सम्बन्धबाट...

राजतन्त्र फर्काउन पूर्वराजाले मुख खोले

काठमाडौं÷ पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालीहरूका लागि नयाँ बाटोको आवश्यकता नभएको भन्दै पुरानै व्यवस्था नेपालका लागि उपयुक्त हुने धारणा व्यक्त गरेका छन् । यही असोज ४ गते विराट हिन्दू सम्मेलनको पशुपतिस्थित वनकालीमा उद्घाटन तथा सम्बोधन...

अख्तियार भित्रैबाट लोकमानविरुद्ध लविङ

लोकमान महाअभियोग प्रकरणः कांग्रेसका दुवै हातमा लड्डु काठमाडौं÷ पदीय आचरण विपरीत काम गरेका, कानुनको बर्खिलाप गएकोलगायतका आरोपसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीका विरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएपछि यो विषयले नेपालको राजनीतिमा...

पूर्वराजाले ‘विराट हिन्दू महासम्मलेन’को उद्घाटन गर्ने

काठमाडौ/ पूर्वराजा ज्ञानेन्द्र शाहले आज विराट हिन्दु महासम्मलेनको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समितिको आयोजनामा पशुपति स्थित बनकालीमा हुनलागेको सम्मेलनको उद्घाटनका लागि पूर्व राजालाई आमन्त्रण गरिएको हो । कार्तिक...

कांग्रेसी सांसदद्वारा देश विखण्डनको धम्की

काठमाडौं/ सत्तारुढ दल तथा संसद् संख्याको हिसाबले सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सांसद् एवं केन्द्रीय सदस्य फरमुल्लाह मन्सुरले नेपाल टुक्रिने चेतावनी दिएका छन् । व्यवस्थापिका संसद्को मंगलबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस...

सामसुङ मोबाइलका नाममा तस्करी

काठमाडौ/ कोरियन मोबाइल कम्पनी सामसुङका लागि नेपालमा आधिकारिक व्यक्तिका रूपमा काम गर्दै आएका कोरियन नागरिक वाई.बी.वानले नेपालमा बसेर तस्करीसम्बन्धी काम गर्दै आएको जानकारीमा आएको छ । नेपालको कुनै एक व्यापारिक घरानामा काम गर्ने भन्दै...

व्यवसायसागै राजनीतिमा सक्रिय हेमा

नेवार युवतीहरुको क्षमता अभिवृद्धि तथा अभिव्यक्त गराउन विभिन्न किसिमका इभेन्टहरु आयोजना गर्दै आएकी हेमा मानन्धर इभेन्ट म्यानेजरका रुपमा स्थापित र चर्चित नाम हो । नेपाली फेसन होमकी अध्यक्ष समेत रहेकी हेमा व्यवसायमा जति सक्रिय...

RECENT POSTS

HOT NEWS