माओवादी केन्द्रप्रति सञ्चारको बक्रदृष्टि
काठमाडौं÷ दश वर्षसम्म सशस्त्र युद्ध गर्दाका अवस्थामा जति प्रचारमा सशक्तता यताका दिनहरूमा माओवादीमा देख्न पाइएन । भूमिगत अवस्थामा भए गरिएका काम कारबाहीहरूलाई जनस्तरमा पु¥याउन होस् वा दुश्मन शक्तिको किल्लामा तहल्का मच्चाउनलाई होस् माओवादीपंक्ति युद्धकालमा...
नयाँ गठबन्धनको तयारी यस्तो छ
कांग्रेससँगको सहकार्यले आदर्शविहीन बन्दै वामशक्ति
काठमाडौं÷ कम्युनिष्ट भन्नेबित्तिकै सर्वहारा वर्गको पक्षमा लड्ने र राष्ट्रवादी हुन्छन् भन्ने आम मान्यता हुन्छ । २०२८ सालको झापा आन्दोलन होस् या २०५२ सालको माओवादी जनयुद्ध, नेपालमा कम्युनिष्ट आन्दोलनका मुख्य घटनाहरूलाई...
तरुण दलमा भागबण्डा
काठमाडौं ÷ नेपाली कांग्रेसको बलियो खम्बाका रूपमा चर्चित नेपाल तरुण दलको चौथो महाधिवेशनले निकै सकसपूर्ण रूपमा नेतृत्व चयन गर्न सफल भएको छ । पोखरामा आयोजित दलको महाधिवेशनबाट जीतजंग बस्नेत अध्यक्ष चुनिएका छन् । त्यसैगरी...
लोकमानविरुद्ध सुनियोजित अभियान
काठमाडौं÷ अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले गत मंगलबार सर्वोच्च अदालतमा आफैँ उपस्थित भएर लिखित जवाफ दिएका छन् । म्याद तामेली गर्न गएका तामेलदारलाई अवरोध गरेर कार्कीले सर्वोच्च अदालतको अपमान गरेको भन्दै...
सरकारभन्दा शक्तिशाली सुजाता
काठमाडौ÷ माथिको शीर्षक हेरेपछि अवश्य पनि पाठकहरूलाई आश्चर्य लाग्नेछ । सरकारभन्दा एक जना व्यक्ति कसरी शक्तिशाली हुनसक्छ भनेर आश्चर्य मान्नु स्वभाविक नै हो । तर उनै सुजाताको स्वास्थ्य उपचारका लागि रकम निकासा गर्ने विषयमा...
मोदीको निर्णयले नेपाली अर्थतन्त्र चौपट
काठमाडौं÷ रिजर्भ बैंक अफ इण्डियाले गत वर्षदेखि भुटान र नेपालमा एक हजार तथा पाँच सय रूपैयाँका भारतीय नोट सीमित मात्रामा प्रयोग गर्न पाउने सुविधा दिएको थियो । त्यसभन्दा पहिले दुवै देशमा बन्द रहेका भारतीय...
मुखर्जीलाई कालो झण्डा देखाउनेहरुलाई सार्वजनिक मुद्दा
काठमाडौं÷भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेट अगाडि कालो झण्डा देखाउने क्रममा कात्तिक १७ गते पक्राउ परेका ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्दं्र नेपालसहित अन्य चार जनालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार...
शशांक कोइरालाको राष्ट्रवादी अडान
काठमाडौ÷संविधान संसोधन मार्फत हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउने बहस भइरहेका बेला नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउन नसकिने जनाएका छन् । डा. कोइरालाले अंगिकृत नागरिकलाई १० वर्ष पछि प्रमुख...
ट्रम्पले जितेपछि हिलारी क्याम्पमा रुवावासी
काठमाडौं÷अमेरिकाको ४५औं राष्ट्रपतिका लागि भएको निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएका छन् । अस्ति मंगलबार भएको राष्ट्रपतिको निर्वाचनमा डेमोक्र्याट उम्मेदवार हिलेरी क्लिन्टनलाई पराजित गर्दै ट्रम्प ४५औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।...
पूर्वराजा पनि भारततिर
काठमाडौं ÷ राजनीतिक दलका नेताहरूले एकपछि अर्काे गर्दै भारत भ्रमण गरिरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाह पनि हिजो सिंगापुर हुँदै भारततर्पm प्रस्थान गरेका छन् । बुधबार सिंगापुर उड्नु अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वराजा शाहलाई समर्थकहरूले...
























