नेपाल मामिलामा भारतलाई चीनको चेतावनी

काठमाडौ÷ चिनियाँ कार्गाे रेलले करोडौ मूल्य बराबरको विभिन्न सामग्री लिएर नेपालका लागि छुटेपछि भारतीय पक्षले दिएको अभिव्यक्तिप्रति चीन त्रूmद्ध बनेको छ । नेपालका लागि लत्ता कपडा, विद्युतीय सामग्री, निर्माण सामग्री तथा विभिन्न उपकरणसहितका सामग्री...

नेपालको जलसम्पदा कब्जा गर्ने भारतको कूटिल रणनीति

नेपाली ऊर्जाविज्ञहरूद्वारा भारतीय रणनीतिप्रति चिन्ता व्यक्त काठमाडौं÷ नेपालको जलसम्पदामाथि कुदृष्टि राख्दै आएको दक्षिणी छिमेकी मुलुक भारतले अन्ततः नेपालको जलसम्पदामाथि कानुनी रूपमै अंकुश लगाउने निर्णय गरेको छ । भारतको ऊर्जा मन्त्रालयले हालै जारी गरेको क्रस बोर्डर...

राजावादीहरूले कोल्टे फेरे

काठमाडौ÷ राजावादी कित्ताका राप्रपा नेपाल र गणतन्त्रलाई स्वीकार गरेको राप्रपाबीच एकीकरण भई नयाँ बनेको संयुक्त पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले संसद्मा दर्ता गराएको संविधान संशोधन प्रस्तावलाई आफ्नो पार्टीले यथास्थितिमा समर्थन नगर्ने...

भारतीय राजदूतलाई देश निकाला गर्न माग

काठमाडौं÷ भारतीय राजदूत रन्जित रेलाई नेपालबाट देश निकाला गर्न माग गरिएको छ । राजदूत रेले नेपालको राजनीतिमा बेलायती शासकहरूले भारतमा हस्तक्षेप गरेकै शैलीमा नाङ्गो हस्तक्षेप गरिरहेकाले उनलाई नेपालबाट देश निकाला गर्न माग गरिएको हो...

प्रचण्डलाई कमजोर बनाउने भारतको खेल

काठमाडौं÷ संविधान संशोधन प्रस्तावका सम्बन्धमा पछिल्लोपटकको भारतको प्रतिक्रियाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विवादमा तान्ने काम भएको विश्लेषकहरूले ठहर गरेका छन् । प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनका लागि संसद्मा प्रस्ताव गर्नु भएलगत्तै नेपालका राजनीतिक दलहरूबीच सम्वाद...

संविधान संशोधन प्रयास असफल हुने संकेत

दुईतिहाइ पु¥याउन भारतीय दूतावासको आश्चर्यजनक चलखेल काठमाडौं÷ नेपाल सरकारले यही मंसिर १४ गते ५ नम्बर प्रदेशबाट पहाडका जिल्लाहरू छुट्याउनेसहित भाषा, नागरिकतालगायतका सात वटा विषयमा संविधान संशोधन गर्ने प्रस्ताव संसद्मा दर्ता गरेसँगै त्यसको विरोधमा मुलुक आन्दोलनमय...

भारतविरुद्ध राष्ट्रसंघमा उजुरी

काठमाडौं÷ भारतले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को स्थायी सदस्यताका लागि गरिरहेको प्रयास र मागदाबीका विरुद्ध गे्रटर नेपाल राष्ट्रिय मोर्चाले विरोध गरेको छ । मोर्चाले गत सोमबार संयुक्त राष्ट्र संघका महासचिव बान कि–मुनलाई ११ बुँदे ज्ञापनपत्र...

पहाड र तराई छुट्याउने निर्णयको व्यापक विरोध

काठमाडौं÷ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको नेपाली कांग्रेस सम्मिलित गठबन्धन सरकारले पाँच नम्बर प्रदेशबाट तराईका जिल्लाहरू टुक्र्याउने प्रस्ताव क्याविनेटबाट पारित गरेसँगै पश्चिम नेपालका अधिकांश जिल्लाहरूमा आन्दोलन चर्किएको छ । अस्ति मंगलबार राति बसेको...

पूर्वराजा ज्ञानेन्द्रको दयनीय अवस्था

काठमाडौं÷ नारायणहिटीबाट बाहिरिएपछि पनि नेपालको अवस्था झन् पछि झन् संकटग्रस्त देखिन थालेपछि पूर्वराजा ज्ञानेन्द्र शाहले असन्तुष्टि पोख्दै राजनीतिक दलका नेताहरूप्रति कटाक्ष गर्दै बोलेको धेरै दिन बितेको छैन । पूर्वराजाले राजनीति दलहरूप्रति आपूmलाई निषेध नगर्न...

ठ्याक्कै सिक्किमीकरणको बाटोमा नेपाल

यसरी भारतमा गाभिएको थियो एउटा स्वतन्त्र देश सिक्किम काठमाडौं÷ सत्तापक्ष राजनीतिक दलहरूले संविधानमा मधेशीहरूले उठाएका मागहरू सम्बोधन गर्ने भन्दै सातबुँदे प्रस्ताव मंगलबार राती मन्त्रिमण्डलबाट पारित गरेका छन् । सरकारले पारित गरेको प्रस्तावमा संविधानमा कायम गरिएको...

RECENT POSTS

HOT NEWS