परिमार्जित विधेयकमा प्राप्त संसोधन प्रस्तावमा आजदेखि मतदान हुन्छः नेम्वाङ
२७ भदौ – सभामुख सुवास नेम्वाङले आजदेखि नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथि प्राप्त संशोधन प्रस्तावमा मतदान हुने बताएका छन् ।
रेडियो नेपालको ‘अन्तरसंवाद’ कार्यक्रमलाई आज बिहान दिनुभएको अन्तर्वार्तामा उनले यस्तो बताएका हुन । प्रमुख...
भदौ २८ गते संविधान जारी हुन्छ, दिपावली गर्न तयार भएर बस्नुसः भण्डारी
काठमाडौ, २७ भदौ । नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारीले आगामि भदौ २८ गते संविधान जारी हुने भन्दै दिपावालीको लागि तयार भएर बस्न आग्रह गरेकी छिन ।
राजधानीमा शनिवार आयोजना गरेको साक्षात्कारमा उनले भनिन–अब संविधान बन्यो...
राप्रपा नेपाल संविधानसभा निर्माण प्रक्रियामा सहभागि हुने
प्रमुख तीन दलले आफ्ना मागको सुनुवाई नगरेको भन्दै गत बुधबार संविधान निर्माण प्रक्रियाबाट बाहिरिने निर्णय गरेको राप्रपा नेपाललले पुनः संविधान निर्माण प्रक्रियामा सहभागि हुने निणय गरेको छ ।
शनिबार केन्द्रीय कार्यलय धुम्बाराही बसेको केन्द्रीय समितिको...
अख्तियारद्वारा पदीय मर्यादाविपरीत काम गर्ने खेलकुद मन्त्रीलाई कारबाही गर्न निर्देशन
काठमाडौँ, २६ भदौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय खेलकुद परिषद् ९राखेप०मा सदस्य सचिव नियुक्ति गर्दा पदीय मर्यादा भुलेको भन्दै युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेललाई कारबाही गर्न निर्देशन दिएको छ ।
मन्त्री पौडेलले सदस्यसचिव...
प्रचण्डबाट आफ्नै सभासदलाई पार्टी छोड्न उर्दी
काठमाडौं÷ दशवर्षे जनयुद्धमा ७५ जिल्लामै राजनीतिक प्रभाव जमाउन र विरोधीहरूलाई गाउँ÷गाउँबाट लखेट्न सफल भएको माओवादी शक्तिलाई विभाजित गरी एनेकपा माओवादीको हैसियतबाट संविधानसभामा प्रतिनिधित्व गरेको माओवादीको एउटा धार फेरि विभाजनको संघारमा पुगेको छ ।
यसअघि पटक–पटक...
काठमाडौंको बेवास्ताले मधेश आन्दोलन विखण्डनतर्फ उन्मुख
काठमाडौं÷सीमांकनको विषयलाई लिएर झण्डै एक महिनादेखि सुरु भएको तराई मधेश आन्दोलनप्रति काठमाडांैले चाँसो नदिँदा आन्दोलनले गम्भीर मोड लिने संकेत देखिन थालेको छ । तराईमा भइरहेको आन्दोलनका विषयमा काठमाडांैले वेवास्ता गर्दै आन्दोलनलाई जबरजस्ती दबाउन खोजिएपछि...
यसरी बोल्दैछ भारत हस्तक्षेपको भाषा
काठमाडौ÷ भारतले विराटनगरमा स्थापना गरेको भारतीय क्याम्प कार्यालय बन्द गर्न अस्वीकार गरेको छ । सात वर्ष अघि वि.सं.२०६५ सालमा कोशी नदीमा आएको बाढीले पुल बगाएपछि भारतको भूभाग हुँदै यातायात सञ्चालन गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै...
हिंसात्मक गतिविधिप्रति काँग्रेसको गम्भीर ध्यानाकर्षण
काठमाडौँ, २१ भदौ । नेपाली काँग्रेसले देशका विभिन्न स्थानमा केही समयदेखि भइरहेका बन्द, हडताल, तोडफोड, आगजनी एवम् हिंसात्मक गतिविधिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टी मुख्यसचिव ऋषिकेश तिवारीले आज एक विज्ञप्ति जारी गर्दै आन्दोलनका...
वरिष्ठ प्रहरी उपरीक्षक न्यौपाने र प्रहरी निरीक्षकको अन्त्येष्टि
काठमाडौँ, ८ भदौ । कैलालीको टीकापुरमा सोमबार भएको हिंसात्मक घटनामा आन्दोलनकारीका आक्रमणबाट निधन हुनुभएका नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेको आज पशुपति आर्यघाटमा सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
न्यौपानेको पार्थिव शरीरमा उहाँका छोरा...
कैलाली घटनाको निष्पक्ष छानविन गर्न आग्रह
काठमाडौ, भदौ ९–नयाँ बन्ने संविधानमा प्रदेशहरुको सीमाङ्कनको विषयलाई लिएर कैलालीको टीकापुर क्षेत्रमा भएको प्रदर्शनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सात सुरक्षाकर्मी तथा दुई वर्षीय बालक समेतको हत्या भएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले...






















