सरकार सय दिनमा भ्रष्टाचारीको संरक्षणमा मात्रै केन्द्रित रहेको टिप्पणी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सय दिनमा भ्रष्टाचारीको संरक्षणमा मात्रै केन्द्रित रहेको टिप्पणी गरेका छन्। आज बिहान भएको पार्टीनिकट नेपाल बुद्धिजीवी संगठनका पदाधिकारीहरुसँगको भेटमा उनले यस्तो टिप्पणी गरेका हुन्। ‘सरकारको...

पार्टीको नाम परिवर्तन गर्ने नेसपाको निर्णय

काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको (नेपाल) समाजवादी पार्टी (नेसपा)ले पार्टीको नाम परिवर्तन गर्ने निर्णय गरेको छ । मंगलबार पोखरामा सम्पन्न विधान अधिवेशनले नेपाल समाजवादी पार्टीको नाम परिवर्तन गरेर नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) राख्ने...

एमालेले विपक्षमा बोल्ने तीन नेतालाई प्रष्टिकरण पत्र पठायाे

काठमाडौं ।  एमालेले ‘दानमा’ पार्टी कार्यालय बनाउने निर्णयको विपक्षमा बोल्ने तीन नेतालाई प्रष्टिकरण पत्र पठाएको छ। मंगलबार महासचिव शंकर पोखरेलले सल्लाहकार भीम रावल, स्थायी कमिटि सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्यलाई सात दिनभित्र प्रष्टिकरण पेश...

माओवादी अध्यक्ष प्रचण्ड जुम्ला पुगे

जुम्ला । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जुम्ला पुगेका छन् ।  सिँजा उपत्यकामा पर्ने कनकासुन्दरीमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्न उनी जुम्ला पुगेका हुन् । त्यसअघि उनी मुगु पुगेका थिए । जनसभा सम्बोधनपश्चात उनी आजै...

सहकार्य र सहयोग गरेको प्रति आभार  व्यक्त : मौलाना मशहूद

कपिलवस्तु । आज बसेको लुम्बिनी प्रदेश सरकारको कार्य विभाजन नियमावली हेरफेर गरेको छ तथा मन्त्री परिषद बैठकले आज लुम्बिनी प्रदेश मदरसा शिक्षा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली लाई पदमुक्त गर्ने निर्णय समेत गरेको...

रवि लामिछानेलाई अनुसन्धान गर्न ६ दिन म्याद थप

काठमाडौं । सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि ६ दिन म्याद थप भएको छ। पोखराको सूर्यदर्शन सहकारी रकम अपचलन प्रकरणमा लामिछाने पक्राउ परेका लामिछानेलाई जिल्ला अदालत कास्कीमा...

पार्टी निर्णयविरुद्ध अभिव्यक्ति दिने तीन जनालाई स्पष्टीकरण सोध्ने निर्णय

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले पार्टी कार्यालय निर्माणको विषयमा पार्टी निर्णयविरुद्ध अभिव्यक्ति दिने तीन जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको बैठकले नेता भीम रावल, स्थायी समिति सदस्य विन्दा पाण्डे र...

प्रधानमन्त्री ओलीसँग चिकपाका सेक्रेटरी गाङ्गबीच शिष्टाचार भेट

काठमाडाैं ।  प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका सदस्य एवं सिङहाइ प्रान्तका सेक्रेटरी छेन् गाङ्ग नेतृत्वको प्रतिनिधिमण्डलले आज (४ कात्तिक) शिष्टाचार भेट...

रास्वपाका सभापति रवि लामिछाने पक्राउ

काठमाडौं  ।  सहकारीको रकम अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन्। उनी पार्टी केन्द्रीय कार्यालय काठमाडौंबाट पक्राउ परेका हुन्। प्रहरीले काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेर कास्की लगेको छ । गोर्खा...

केन्द्रीय समिति अद्यावधिक गर्न अनावश्यक

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री, प्रवक्ता, केन्द्रीय समिति र साधारण सदस्यबाट बर्खास्त गरेका मुकुल ढकालको सन्दर्भमा केन्द्रीय समिति अद्यावधिक गर्न आवश्यक नरहेको आयोगले जनाएको छ। ढकाललाई पदमुक्त गरेको तीन महिना पुगेको छ।रास्वपामा...

RECENT POSTS

HOT NEWS