सरकारको सय दिनमा असफल : अध्यक्ष प्रचण्ड
काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू तत्काल सरकार ढाल्ने पक्षमा नरहेको जनाउनुभएको छ ।
मङ्गलबार सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै अध्यक्ष प्रचण्डले सरकारको सय दिनमा असफल भए पनि तत्काल आफू सरकार...
कानुनभन्दा माथि कोही नहुने : सांसद सरिता प्रसाईं
काठमाडौं । नेपाली कांग्रेसकी सांसद सरिता प्रसाईंले कानुनभन्दा माथि कोही नहुने जनाएकी छन् ।
सोमबार प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेप्रति...
रवि लामिछानेलाई बचाउनका लागि खबरदारी सभा गरेको भन्दै भ्रम फैलाएको प्रति आपत्ति
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुर्व गृहमन्त्री रवि लामिछानेलाई बचाउनका लागि माओवादी केन्द्रले खबरदारी सभा आयोजना गरेको भन्दै भ्रम फैलाएको प्रति आपत्ति जनाएका छन् ।
शनिवार काठमाडौंमा भएको खबरदारी सभालाई सम्बोधन गर्दै...
सत्तारुढ दलहरुले सरकारले १०० दिनमा गरेका कामको समीक्षा
काठमाडौं । सत्तारुढ दलहरुले सरकारले १०० दिनमा गरेका कामको समीक्षा गरेका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक...
रास्वपाका सभापति रविलाई थप ७ दिन हिरासतमा राख्न अनुमति
कास्की । कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको...
रवि लामिछाने र छविलाल जोशीको म्याद थप सम्बन्धी बहस सुरू
काठमाडौं । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीको म्याद थप सम्बन्धी बहस सुरू भएको छ।
कास्की जिल्ला अदालतका ६ नम्बर न्यायाशीध चन्द्रकान्त पौडेलको इजलासमा...
रास्वपाले नेपाली जनताको चाहनालाई उपहास गरेको भन्दै आपत्ति
काठमाडौं । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका नाममा भइरहेका पछिल्ला गतिविधिले विधिको शासन कायम गर्ने नेपाली जनताको चाहनालाई अवमूल्यन तथा उपहास गरेको भन्दै नेपाली काँग्रेसले आपत्ति जनाएको छ।
सहकारी ठगी र संगठित अपराध मुद्दामा पक्राउ परेर...
यस्ताे छ सरकारको सय दिनको उपलब्धी (पूर्णपाठसहित)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताको रक्षा, राष्ट्रिय हितको संरक्षण, सुशासन र विकासका काममा सरकारले कसैसँग कुनै सम्झौता नगर्ने जनाएका छन् ।
सरकारको सय दिनको उलपब्धि सार्वजनिक गर्दै उनले भ्रष्टाचार नियन्त्रण र सुशासन एकछिनको...
न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न रास्वपालाई आग्रह
काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई आग्रह गरेको छ। बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकले संसदीय छानबिन समितिमा भएका दलहरुले रवि लामिछाने पक्राउको विरोध गर्नु नैतिक नहुने निष्कर्ष...
सरकारका १०० दिन,भ्रष्टाचारी बचाउनै ब्यस्त: प्रचण्ड
काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको सय दिन भ्रष्टाचारीको संरक्षणमा मात्रै केन्द्रित रहेको टिप्पणी गरेका छन् ।
बुधबार बिहान पार्टीनिकट नेपाल बुद्धिजीवी सङ्गठनका पदाधिकारीहरूसँगको भेटमा प्रचण्डले यस्तो टिप्पणी गरेका हुन् ।
‘सरकारको सय...























