एमालेले उपचुनावका लागि चार वटै सीटमा उम्मेदवार टुंगो

काठमाडौं । नेकपा एमालेले काठमाडौंमा उपचुनाव हुन लागेका चार वटै सीटमा उम्मेदवार टुंगो लगाएको छ। जिल्ला कमिटीको आज बसेको बैठकले कीर्तिपुर नगरपालिकाको मेयरसहित सबै उम्मेदवारको टुंगो लगाएको जिल्ला इन्चार्ज आनन्द पोखरेलले जानकारी दिए। महासचिव...

कीनपामा नगरप्रमुख उम्मेदवारमा प्रा.डा. शिवशरण महर्जन सर्वसम्मत

कीर्तिपुर। नेकपा (माओवादी केन्द्र) कीर्तिपुर नगर कमिटीले कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनमा नगरप्रमुख उम्मेदवार प्रा.डा. शिवशरण महर्जनलाई सर्वसम्मत निर्णय गरेको छ । सामाजिक तथा शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान दिनुभएका प्रा.डा.महर्जन त्रिभुवन विश्वविद्यालय केन्द्रीय शिक्षाशास्त्र विभागका पूर्वप्रमुख, विश्वविद्यालय...

प्रधानमन्त्रीको स्वास्थ्यमा सामान्य सुधार

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सामान्य सुधार आएको छ। सोमबार साँझदेखि एक्कासी ज्वरो आएपछि बालुवाटारस्थित सरकारी निवासमा आराम गरिरहेका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार देखिएको हो। प्रधानमन्त्रीको सचिवालयका अनुसार, प्रधानमन्त्रीलाई ज्वरो आउने क्रम विस्तारै कम...

भ्रष्टाचारविरोधी अभियानकै निरन्तरताको रूपमा अघि बढाउन निर्देशन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनलाई भ्रष्टाचारविरोधी अभियानकै निरन्तरताको रूपमा अघि बढाउन निर्देशन दिएका छन्। काठमाडौंको कीर्तिपुर नगरपालिकाका प्रमुख र वडा अध्यक्ष पदका उम्मेदवार...

प्रधानमन्त्री ओली बिरामी

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएकाे छ । उनलाई सोमबार बेलुकीदेखि ज्वरो आएपछि मंगलबार रगत जाँच गर्न पठाइएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली बालुवाटारस्थित सरकारी निवासमै आराम गरिरहेका छन् । बिरामी...

प्रधानमन्त्री ओलीलाई चीन भ्रमणको निम्तो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई डिसेम्बर पहिलो साता चीन भ्रमणको निम्तो आएको छ । परराष्ट्र स्रोतका अनुसार चिनियाँ प्रधानमन्त्री ली छ्याङले आगामी २–६ डिसेम्बर (मंसिर १७-२१) मा प्रधानमन्त्री ओलीलाई चीन भ्रमणको निम्तो पठाएका हुन्...

रास्वपाका ८ जना कार्यकर्ता पोखराबाट पक्राउ

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ८ जना कार्यकर्ता पोखराबाट पक्राउ परेका छन्। सभापति रवि लामिछाने पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका रास्वपा कार्यकर्तालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो। प्रदर्शनका क्रममा निषेधित क्षेत्रमा रहेका प्रहरीमाथि आक्रमण...

अनुमतिबिना निजी टेलिफोन संवादको विषय बाहिर ल्याएको भन्दै कानूनी प्रक्रियामा जाने चेतावनी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति डिपी आर्यलले अनुमतिबिना निजी टेलिफोन संवादको विषय बाहिर ल्याएको भन्दै कानूनी प्रक्रियामा जाने चेतावनी दिएका छन्। उनले केही दिन यता प्रधानमन्त्री, मन्त्री र विभिन्न दलका नेतासँग गरेको भेटघाटलाई लिएर केही...

नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक भएको जनाउनुभएको छ । तिहार पर्व, २०८१ को अवसरमा बिहीबार विश्वभर छरिएर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, एवम् उत्तरोत्तर प्रगतिको शुभकामना...

कर्माचार्यको जन्मशताब्दी समारोह आरम्भ

काठमाडाैं । आजदेखि नेपाल कम्युनिस्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको जन्मशताब्दी समारोह आरम्भ गरिएको छ । नेकपा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितपुरको बंगलामुखी, कुम्भेश्वरमा रहेको कर्माचार्यको सालिकमा माल्यार्पण गरेपछि यो कार्यक्रम...

RECENT POSTS

HOT NEWS