न्यायालय सुधार गर्न मैले जिम्मा लिए : प्रधानन्यायाधीश राउत
काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आफूले न्यायालय सुधारको जिम्मा लिएको जनाएका छन्।
नेपालको हरेक क्षेत्रमा सुधारको आवश्यकता रहेको औंल्याउँदै न्यायालय सुधारको नेतृत्व आफूले गर्ने प्रतिबद्धता जनाएका हुन्। बुधबार कान्तिपुर कन्क्लेभ- २०२४ मा धारणा राख्दै...
२८ वर्षदेखि आयोजना ‘होल्ड’ गर्ने प्रवृत्तिबाट बच्नुपर्छ : प्रम
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको निर्माणमा भएको ढिलाइका विषयमा छिट्टै टुङ्गोमा पुगिने जनाउनुभएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज उक्त सडक खण्डमा हाल निर्माणको काम रोकिएको विषयमा सम्बन्धित मन्त्री, मन्त्रालयका...
उपनिर्वाचन पर्यवेक्षणको लागि सूचना प्रकाशन
काठमाडाैं । स्थानीय तह उपनिर्वाचन, २०८१ मा पर्यवेक्षणको लागि सूचना प्रकाशन गरिएको संवत २०८१ मङ्सिर १६ गते आइतवारका दिन हुने स्थानीय तह उपनिर्वाचनमा उम्मेद्वारको लागि आयोगले मिति २०८१/०७/२६ गते सूचना प्रकाशन गरेको छ ।
स्थानीय...
दुई दलबीचकाे गठबन्धन २०८४ सम्मै जाने
धनगढी । नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान दुई दलबीचकाे गठबन्धन २०८४ सम्मै जाने जनाएका छन् ।
आइतबार धनगढी बिमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री देउवाले वर्तमान गठबन्धनमा कुनै समस्या नभएकाे र पुरै कार्यकाल...
रास्वपाका सभापति रवि लामिछाने थप १३ दिन हिरासतमा रहने
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थप १३ दिन हिरासतमा रहने भएका छन् ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीलाई रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न...
रास्वपा सभापति रवि लामिछानेको बहस सकियाे
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बहस सकिएको छ । आइतबार कास्की अदालतमा बहस सकिएसँगै केहीबेरमा आदेश आउने भएको छ ।
अनुसन्धानका लागि अदालतले पछिल्लो पटक दिएको म्याद सकिएपछि लामिछानेलाई आइतबार पुनः...
आर्थिक विकास गर्न सरकार चुक्न नहुने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरू चुक्न नहुने जनाएका छन्।
शनिवार काठमाडौँमा गणेशमान सिंहको ११० औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक...
दाङका कम्युनिष्ट नेता देवी पोख्रेलको निधन
घोराही । दाङका पुराना कम्युनिष्ट नेता देवी पोख्रेलको निधन भएको छ । दाङको कम्युनिष्ट पार्टीको आन्दोलनमा अतुलनीय योगदान गरेका नेता पोख्रेलको ७४ वर्षको उमेरमा शुक्रबार राति घोराहीस्थित आफ्नै निवासमा निधन भएको हो ।
घोराही उपमहानगरपालिका–१५ मा...
एक कैदी गोली प्रहार गरी पक्राउ
विराटनगर। दुई पटक कारागारबाट भागेका एक कैदीलाई सुनसरी प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ ।
२०६५ सालमा एक व्यक्तिको हत्यामा दोषी देखिएका सुनसरीको इनरुवा नगरपालिका-१० वलाहाका चन्द्रशेखर भनिने विनायककुमार यादवलाई बिहीबार सुनसरी प्रहरीले गोली...
रास्वपाले यी सात नेतालाई प्रदेशगत जिम्मेवारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तह उपनिर्वाचनका लागि सात नेतालाई प्रदेशगत जिम्मेवारी तोकेको छ । केन्द्रीय निर्वाचन संयोजक समितिको बिहीबार बसेको बैठकले सात नेतालाई प्रदेशगत जिम्मेवारी तोकेको हो ।
केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक...
























