राप्रपाले जनसंघर्ष गर्ने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चैत १६ गते काठमाडौंमा जनसंघर्ष गर्ने भएको छ।
प्रवक्ता मोहन श्रेष्ठले दिएको जानकारीअनुसार काठमाडौं केन्द्रित जनसंघर्ष गर्ने पार्टीले निर्णय गरेको हो।
गत फागुन ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'...
नेपाली सेनाहरु रुसी सेनामा भर्ती भएको विषयमा रुस सरकारसँग कुराकानी
काठमाडौं । प्रधानन्त्री पुष्पकमल दाहालले रुसी सेनामा नेपालीहरु भर्ती भएको विषय सरकारको कमाण्डमा आउन थालेको जनाएका छन्। बुधबार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले नेपाली सेनाहरु रुसी सेनामा...
बागमती प्रदेशसभा बैठक स्थगित
हेटौंडा । बागमतीमा बुधबारका लागि बोलाइएको प्रदेशसभा बैठक स्थगित भएको छ । प्रदेशसभा सचिवालयमा सत्तापक्ष र प्रतिपक्षका दलहरुबीचको वार्तामा सहमति हुन नसकेपछि बैठक नै नबसी प्रदेशसभा स्थगित भएको हो ।
बुधबार विहान साढे ११ बजेका...
नेविसंघको विवाद मिलाउन निर्देशन
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघ (नेविसंघ)को विवाद मिलाउन निर्देशन दिएका छन् । मंगलबार बिहान नेविसंघको शेखर कोइराला—गगन थापा समूह बूढानीलकण्ड पुगेपछि देउवाले नेविसंघका अध्यक्ष दुजाङ शेर्पालाई विवाद मिलाउन निर्देशन...
नेताका नाममा ऋण तिर्न आउन बैंकले सूचना जारी
काठमाडौं । नेपाल समाजवादी पार्टीका नेता डा. विजय पौडेल लगायतको नेताका नाममा ऋण तिर्न आउन बैंकले सूचना जारी गरेको छ । प्रभु बैंकले गत फागुन २ गते नै ऋण तिर्न आउने सम्बन्धी ३५ दिने...
वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यप्रति अन्तिम श्रद्धाञ्जली
काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यप्रति कलाकार, राजनीतिज्ञ, समाजसेवी र सर्वसाधारणले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
उनको पार्थिव शरिरलाई श्रद्धाञ्जलीका लागि सानो गौचरणस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको छ । वरिष्ठ...
संसदको बैठक अवरुद्ध गर्ने राप्रपाले दिए चेतावनी
काठमाडौं । राप्रपाले मिटर ब्याज, लघुवित्त पीडित र दुग्ध किसानहरुको समस्या तत्काल सम्बोधन गर्न सरकारलाई चेतावनी दिएको छ । नभए संसदको आगामी बैठक अवरुद्ध गर्ने राप्रपाको चेतावनी छ ।
प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा विशेष समय...
केही बेर मात्रै बस्याे माओवादीकाे बैठक
काठमाडौं । कार्यविभाजनको विषयमा गृहकार्य नपुगेको भन्दै नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आइतबार केही समय बसेर सकिएको छ ।
पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार बैठक मंगलबार पुनः बस्नेछ । ‘कार्यविभाजन र अभियानको...
नेपाल वायु सेवा निगम झन् समस्यामा परेको आरोप
काठमाडौं । सत्ता गठवन्धनभित्र रहेको नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीका कारण नेपाल वायु सेवा निगम झन् समस्यामा परेको आरोप लगाएका छन्।
आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा...
बैंक सुपरीवेक्षण विभागले सिधै गभर्नरलाई रिपोर्टिङ गर्नुपर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाबाट बैंक सुपरीवेक्षण विभागको जिम्मेवारी काटेर आर्थिक अनुसन्धान विभागको जिम्मेवारी दिइएको छ ।
गभर्नर महाप्रसाद अधिकारीले बैंक सुपरीवेक्षण विभागले सिधै आफैंलाई रिपोर्टिङ गर्ने गरी आफू...
























