जनकपुरमा नेपाल टेलिकमको एफटीटीएच सेवा विस्तार
जनकपुर / संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले जनकपुरधाममा नेपाल टेलिकमको एफटीटीएच सेवाको सुरुवात गरेका छन् । दूरसंचार कार्यालय जनकपुरमा मन्त्री बाँस्कोटाले एफटीटीएचमार्फत प्रदेश नम्बर २ का सचिव दीपक सुवेदीलाई...
नेपालमा पेट्रोलियम खानीको उत्खनन हुने तयारी
काठमाडौं / चीनको अनुदान सहयोगमा दैलेख र पाल्पाका पेट्रोलियम खानीको उत्खनन हुने भएको छ । चीनले २ अर्ब ४० करोड रुपैयाा लगानीमा २ अर्ब वर्षभित्र उत्खनन गरी सरकारलाई खानी हस्तान्तरण गर्ने खानी तथा भूगर्भ विभाग...
वल्र्डलिङ्कको निःशुल्क इन्टरनेट सेवा
काठमाडौं / इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिङ्कले एक वर्षभित्रमा मुलुकका १० हजार स्थानमा निःशुल्क इन्टरनेट सेवा विस्तार गर्ने भएको छ ।
कम्पनीको सामाजिक उत्तरदायित्वअनुसार आगामी एक वर्षभित्र देशभरिका १० हजार स्थानमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने...
पेट्रोलियम खानी अन्वेषण गर्न चिनियाँ विज्ञ महिनाभित्र नेपाल आउने
काठमाडौं / नेपालमा चाईना जिओलोजिकल सर्भेको विज्ञ टोली आउने भएको छ । नेपालको पाल्पा, दैलेख र सुर्खेतमा पेट्रोलियम खानीको अन्वेषणका लागि चिनियाँ टोली आउने भएको हो ।
पेट्रोल अन्वेषण र उत्खनन् कार्यका लागि चाइना जिओलोजिकल...
नेपालमै विकसित भयो सिसी क्यामेरालाई चुनौती दिने प्रविधि
ताप्लेजुङ/ताप्लेजुङका एक युवाले सिसी क्यामेरालाई नै चुनौती दिने प्रविधिको विकास गरेका छन् । मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपका पूर्णकुमार लम्वालिम्बूले ‘अटो सेक्युरिटी सिस्टम’ नाम दिएर तयार गरेको यो प्रविधिले सेन्सरका माध्यमबाट एकै साथ फोटो र भिडियो...
फेसबुकको म्यासेज डिलेट फिचर
फेसबुकले नयाँ फिचर बजारमा ल्याएको छ । मंगलबारदेखि फेसबुकले म्यासेज डिलेट फिचर बजारमा ल्याएको हो ।
यस फिचर अन्तर्गत अब फेसबुक प्रयोगकर्ताले म्यासेन्जरमा पठाएको म्यासेज सबैका लागि दश मिनेट भित्र डिलेट गर्न सक्नेछन् । गत...
ट्वीटरमा गज्जबको फिचर आउँदैछ, ट्वीट ‘इडिट’ गर्न मिल्ने
ट्वीटेहरुका लागि ट्वीटर प्रयोग गरिरहँदा सधै खट्किरहने एउटा विषय हो आफूले गरेको ट्वीट सच्याउन नसकिनु । आफूले गरेको ट्वीटमा अक्षरहरु वा कुनै अन्य गल्ती फेला परेमा त्यसलाई सम्पादन गरेर सच्याउने विकल्प हुँदैन । कि...
झापामा रात्रीकालिन उडान सुरु
काठमाडौं / चन्द्रगढी विमानस्थल भद्रपुर झापामा रात्रीकालीन उडान सुरु भएको छ।
प्रधानमन्त्री केपी ओलीले भद्रपुरस्थित चन्द्रगढी विमानस्थलको रात्रिकालीन उडानको बिहीबार साँझ उद्घाटन गरे। ओली यती एयरलायन्सको रात्रिकालीन उडानमार्फत भद्रपुरबाट काठमाडौँ आएका थिए ।
विसंं २०२६ मा...
फेसबुकले गोप्य व्यक्तिगत जानकारी सङ्कलन गरेको आरोप अस्वीकार !
फेसबुकले पैसा तिरेर किशोरकिशोरीको गोप्य व्यक्तिगत जानकारी सङ्कलन गरेको एउटा प्रतिवेदनले देखाएको छ।
प्रविधिसम्बन्धी वेबसाइट टेकक्रन्चका अनुसार फेसबुकले गरिरहेको एउटा अध्ययनका लागि विशेषत १३ देखि १७ वर्ष उमेरका सहभागीहरूलाई तिनीहरूको मोबाइल फोनमार्फत् व्यक्तिगत जानकारी सङ्कलन...
चारतारे लालतारे बनेर होइन टेलिभिजनको कर्मचारी भएर काम गर्नुस् : प्रधानमन्त्री
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक डिजिटल नेपाल, इ गभर्नेन्स र पेपरलेस टेक्नोलोजीमा अगाडि बढिसकेको जनाउनुभएको छ ।
नेपाल टेलिभिजनको ३४ औँ वार्षिकोत्सवका अवसरमा सो टेलिभिजनको चारै वटा च्यानलको हाइ डिफिनेसन (एचडी) रुपान्तरणको शुभारम्म गर्दै...
























