चीनले पानी जहाजबाटै गर्यो रकेट प्रक्षेपण
एजेन्सी / चीनले प्रथमपटक समुन्द्रमा पानीजहाजबाटै रकेट प्रक्षेपण गरेको छ। ‘लङ मार्च ११’ नाम दिइएको रकेटलाई एल्लो सिुबाट प्रक्षेपण गरिएको च्यानल न्यूज एसियाको अनलाइन संस्करणमा उल्लेख गरिएको छ।
चीनको महत्वकांक्षी योजना अन्तर्गत रहेको यो रेकट...
बेलायतमा फाइभजी नेटवर्क लन्च
एजेन्सी / बेलायतमा पछिल्लो पुस्ताको फाइभजी नेवटर्क पहिलोपटक लन्च भएको छ। फाइभजी नेवटर्क तिव्र गतिको इन्टरनेट सेवा हो। हाललाई वेलायतको बेलफास्ट, बर्मिङघाम, कार्डिफ, इडेनबरा, लन्डन र म्यानचेस्टर शहरमा यस सेवा उपलब्ध गराइएको छ।
बेलायतको मोबाइल...
फोन ह्याङ हुन्छ ? यी कुरामा ध्यान दिए तपाईको फोन कहिले पनि ह्याङ हुने...
यदि तपाईको फोन बारम्बार ह्याङ् भएर समस्या दिन्छ भने तपाईले कुनै गल्ती गरिरहनु भएको छ । यी कुरामा ध्यान दिनु भो भने तपाइँको फोन कहिले पनि ह्याङ हुने छैन ।
टिप्स नम्बर १
यस्ता फाइल र...
फेसबुकले हटायो २.२ अर्ब फेक अकाउन्ट
एजेन्सी / फेसबुकले जनवरीदेखि मार्च महिनामा २.२ अर्ब फर्जी अकाउन्ट हटाएको छ ।
संसारभरका फेसबुकको मासिक सक्रिय संख्या २.३८ अर्ब रहेका छन् । यस्तोमा २.२ अर्ब अकाउन्ट हटाउनलाई ठूलो कदम मानिएको छ । डाटा सेयरिङ...
स्मार्टफोनको ब्याट्रीको आयु बढाउने सहि तरिका
आजकल स्मार्टफोनको ब्याट्री निकालेर परिवर्तन गर्न मिल्दैन । लगभग सबै स्मार्टफोनका ब्याट्रीहरू सिल गरिएका हुन्छन् र प्रयोगकर्ताले सजिलैसँगै निकालेर परिवर्तन गर्न नमिल्ने हुन्छ । तसर्थ सिल गरिएका ब्याट्रीहरू परिवर्तन गर्दा महंगो हुन्छ । त्यसैले...
भूकम्प मापन गर्ने ‘सिस्मोमिटर’ जडान
पर्वत - जिल्लामै पहिलोपटक भूकम्प मापन गर्ने ‘सिस्मोमिटर’ जडान गरिएको छ । सदरमुकाम कुश्माको पर्वत गुरुकुल एकेडेमीमा उक्त मिटर जडान गरिएको हो ।
स्वीट्जरल्याण्डमा रहेको युनिभर्सिटी अफ लोजानले नेपालका विभिन्न २३ विद्यालयमा भूकम्प मापनयन्त्र जडान...
टेलिकमका प्रबन्ध निर्देशकले नै नेपालमा अहिले नै फाईभजी आवश्यक छैन भनेपछि…..
काठमाडौं / नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले नेपाल फाईभ जी नेटवर्कक अहिले आवश्यक नभएको जनाएका छन् ।
बिहीबार आयोजना गरिएको पत्रकार अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपालको बजार फाईभजीका लागि उपयुक्त नरहेको जनाएका हुन् ।...
नेपालको पहिलो भु उपग्रह प्रक्षेपण
काठमाडौ, नेपालको पहिलो नानो भू उपग्रह बुधबार राती अन्तरिक्षमा प्रक्षेपण गरिएको छ । बुधबार राती अमेरिकाको भर्जिनियास्थित नासा मुख्यालयबाट नेपालको पहिलो भूउपग्रह प्रक्षेपण गरिएको हो । अमेरिकी स्पेस एजेन्सी नासाले यसको लाइभ भिडियो मार्फत...
डाँफे टिभी डटकम र चीनको ग्लोबल टाईम्सबीच सम्झौता
काठमाडौं / डाँफे टिभी डट कम र चीनको ग्लोबल टाईम्सका सम्पादकबीच आज सम्झौता भएको छ । नेपाल-चीनको दुईपक्षीय सम्बन्धका आधारमा आपसी हितको प्रबर्द्धन गर्दै सँगसँगै अघि बढ्ने सहमति भएको हो ।
प्रेम शान्ति मानवीय प्रगति...
नेपाल टेलिभिजनबाट दैनिक १४ पटक समाचार प्रसारण हुने
काठमाडौं/राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल टेलिभिजनबीच टीभीसी प्रसारण गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र...
























