सल्यानमा युवाले निकाले हावाबाट बिजुली
सल्यान– सल्यानमा एक युवाले हावाबाट विजुली निकालेका छन्। जिल्लाको शारदा नगरपालिका ४ साँइलाकम्दका ३८वर्षीय बुद्धिराज कवरले हावाबाट विजुली निकालेका हुन्।
कवरले विगत लामो समयदेखि यसलाई परीक्षण गर्दै आइरहेका थिए। तेस्रोपटक प्रयास गर्दा हावाबाट बिजुली निकाल्न...
चिनियाँ टोली पेट्रोलियम पदार्थ अन्वेषण गर्न नेपालमा, केही दिनमै काम सुरु गर्ने तयारी
काठमाडौं / चिनियाँ टोली पेट्रोलियम पदार्थको अन्वेषणका लागि शनिबार नेपाल आइपुगेको छ । गत बैशाखमै आउने भनिएको टोली २ महिनापछि मात्रै नेपाल आइपुगेको हो ।
दोलखाका विभिन्न स्थानमा टोलीले पेट्रोलियम पदार्थ अन्वेषणका लागि आवश्यक छलफलपछि...
युट्यूबमा अब नयाँ तरिकाले हेर्नुहोस् भिडियो
एजेन्सी / युट्यूब निकै नै लोकप्रिय भिडियो शेयरिङ साईट हो । इन्टरनेटमा भिडियो शेयरका लागि युट्यूब सबैभन्दा उपर्युक्त विकल्पको रुप भएको छ । तसर्थ युट्यूबको प्रयोग दिनानुदिन बढिरहेको छ । कम्प्युटरमा मात्रै नभएर मोबाइल,...
नेपाली स्याटलाइट–१ ले आजबाट पृथ्वीको परिक्रमा
काठमाडौं / नेपाली स्याट–१ ले आजदेखि पृथ्वी परिक्रमा गरेको शुरु छ ।
नेपालले पहिलोपटक प्रक्षेपण गरेको भू–उपग्रह नेपाली स्याट–१ ले ४ बजेर १९ मिनेटमा रिलिज हुँदै पृथ्वीमा परिक्रमा गरेको छ ।
जापानस्थित क्युटेको विश्वविद्यालयले नेपालका लागि...
पाँच वर्षभित्र विश्वको आधा जनसंख्या पहुँचमा फाइभ–जी सेवा पुग्ने
एजेन्सी / स्वीडेनको बहुराष्ट्रिय प्रविधि कम्पनी इरिक्सनले आगामी पाँच वर्षभित्र विश्वको आधा जनसंख्याको पहुँचमा फाइभ–जी प्रविधि पुग्ने जनाएको छ ।
प्रारम्भिक समयमै तीव्र गतिमा यो प्रविधि फैलनु र प्रयोगकर्ताको उत्साहका कारण फाइभ–जी प्रविधि चाँडौ विश्वमा...
फेसबुकलाई जानकारी दिएपछि पैसा पाइने नयाँ एप
एजेन्सी / सामाजिक सञ्जाल फेसबुकले आफूलाई केही विशेष जानकारी दिने प्रयोगकर्तालाई पैसा दिने नयाँ एप ल्याउने भएको छ। स्टडी नाम दिइएको उक्त एप एन्ड्रोइडमा उपलब्ध हुनेछ। स्टडी एपले प्रयोगकर्ता कुन कुन एप्लिकेसन, कुन देशबाट...
सफ्टवरीका कलेजका विद्यार्थीहरुले सूचना–प्रविधिसम्बन्धी प्रदर्शनी
काठमाडौं / इन्टरनेटको प्रयोगले दैनिक जीवन कसरी सहज बनाउन सकिन्छ भन्ने जानकारी दिन काठमाडौंको सफ्टवरीका कलेजका विद्यार्थीहरुले सूचना–प्रविधिसम्बन्धी प्रदर्शनी गरेका छन् । कम्प्युटिङ विषयका विद्यार्थीहरुले बनाएका सामग्री र उपकरणहरु प्रदर्शनीमा राखिएको छ ।
स्मार्टसिटी र...
आइफोन, आइप्याड पनि माउसले चलाउन मिल्ने
एजेन्सी / एप्पलले हालै आफ्नो डेभलपर्स कन्फ्रेन्स डब्लु डब्लु डीसी २०१९ का क्रममा आफ्नो नयाँ अपरेटिंग सिस्टम आइओएस १३ सार्वजनिक गरेको छ । नयाँ आइओएस १३ मा प्रयोगकर्ताका लागि एप्पल डिभाइसहरुमा केही उत्कृष्ट फिचरहरु...
असार २ देखि नेपाली स्याटेलाइटले पृथ्वीको परिक्रमा गर्ने
काठमाडौं / नेपालले प्रथम पटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट–१ ले असार २ गतेदेखि पृथ्वीको परिक्रमा गर्ने भएको छ।
जापानको क्युटेक विश्वविद्यालयले नेपालका लागि प्रथम पटक गत वैशाख ४ गते उक्त भूउपग्रह प्रक्षेपण गरेको थियो...
सजिलै गुगल सर्च सर्च चार उपायहरु
समय हरेक मानिसका निम्ति अत्ति नै महत्वपूर्ण रहेको हुन्छ । प्रायः मानिसहरु समयलाई बचत गर्न चाहेको हुन्छ । त्यस कारण मानिसले आफ्नो समयको सदुपयोगका साथै सहीरुपमा काम पनि गर्नसक्ने तरिका अपनाउँदै समयको बचत पनि...

























