बंगलादेश विरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा दुई खेलाडी डेब्यु गर्दै
काठमाडौं । बंगलादेश विरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा नेपाली महिला फुटबल टिमका दुई खेलाडीले डेब्यु गर्दैछन् । मिडफिल्डर प्रिती राई र फरवार्ड सबिता रानाले पहिलो पटक राष्ट्रिय टिमबाट खेल्दैछन् ।
दशरथ रंगशालामा हुने खेलमा नेपाली टिमकी...
कतार जाँदै नेपाली फुटबल टोली
काठमाडौं । आगामी साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली बिहीबार कतार प्रस्थान गर्दैछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रशिक्षणका लागि कतार प्रस्थान गर्ने नेपाली टोलीलाई बिदाइ गर्न लागेको हो । बिदाइ...
फिफाले प्रत्येक दुई वर्षमा विश्वकप फुटबल आयोजना गर्नेबारे सम्भाव्यता अध्ययन
काठमाडौं- फुटबलको सर्वोच्च निकाय फिफाले प्रत्येक दुई वर्षमा विश्वकप फुटबल आयोजना गर्नेबारे सम्भाव्यता अध्ययन गर्दैछ ।
फिफाले महिला र पुरुष दुवै टोलीको विश्वकप फुटबल प्रत्येक दुई–दुई वर्षमा आयोजना गर्नेबारे अध्ययन गरिरहेको छ ।साउदी अरेबिया फुटबल...
दश टोली सहभागी भएकाे ए डिभिजन फुटसलको तालिका सार्वजनिक
काठमाडौं । पोखरामा आगामी महिनाको सुरुदेखि सुरु हुन लागेको ए डिभिजन फुटसलको तालिका सार्वजनिक भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा एक कार्यक्रमको आयोजना गरी खेल तालिका सार्वजनिक गरिएको हो ।
ए डिभिजन फुटसलमा छ प्रदेशका कुल...
बालगोपाल महर्जनलाई अण्डर २३ राष्ट्रिय टोलिको प्रशिक्षकमा नियुक्त
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बालगोपाल महर्जनलाई अण्डर २३ राष्ट्रिय टोलिको प्रशिक्षकमा नियुक्त गरेको छ ।
एन्फाले सोमबार विज्ञप्ति जारी गर्दे बालगोपाल महर्जनलाई नेपालको राष्ट्रिय अण्डर २३ टोलिको प्रशिक्षकमा नियुक्त गरिएको जानकारी...
नेपाली महिला फुटबल टोलीले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने पक्का
काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले भदौ २४ र २७ गते बंगलादेशसँग दुई...
मैत्री खेलमा भारतसँग नेपाल पराजित
काठमाडौं । दक्षिण एसियाको पावर हाउस भारत विरुद्ध नेपालले दोस्रो मैत्रीपूर्ण खेलमा २-१ को हार्न बाध्य भएकाे छ । करिब ५ हजार भन्दा बढी दर्शकको अघि जित्ने लक्ष्यका साथ मैत्रदान उत्रिएपनि नेपालले जित आफ्नो...
ललितपुर जिप्रकाद्वारा वरिष्ठ प्रहरी उपरीक्षक किरण बज्राचार्यलाई सम्मान
जिल्ला प्रशासन कार्यालय ललितपुरले महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यलाई सम्मान गरेको छ । सरोकारवालाबीच समन्वय गर्दै शान्तिपूर्ण तवरले यस वर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न गर्नुमा महत्वपूर्ण महत्वपूर्ण निर्वाह...
नेपालभारतसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै
काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टिमले आज भारतसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले घरेलु मैदान त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाल र भारतबीचको खेल बेलुका साढे ५ बजे हुनेछ । नेपाल...
रोनाल्डोको नाम गिनिज बुकमा
काठमाडौं। पोर्चुगलका कप्तान तथा फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोले ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स’मा आफ्नो नाम लेखाएका छन्।
३६ वर्ष रोनाल्डोले अन्तराष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता भएर गिनिज बुकमा आफ्नो नाम लेखाउन सफल भएका हुन्। फिफा विश्वकप २०२२...

























