इटाली र साउदीले विश्वकप फुटबल -२०३० काे संयुक्त दाबी

एजेन्सी । सन् २०३० को विश्वकप फुटबल आयोजनामा इटाली र साउदी अरेबियाले संयुक्त दाबी गरेका छन्  । संयुक्त रुपमा विश्वकप आयोजनाका लागि इटाली र साउदीले  छलफल अघि बढाएको द एथ्लेटिकले जनाएको छ । सन् २०३० को...

यस बर्षकाे बालोन डे ओरका पाँच दाबेदार

काठमाडौं । विश्वभर फुटबल सिजन सकिएसँगै अब बालोन डे ओर उपाधि कसले जित्ला भन्ने चासो बढेको छ । केही दिनअघि मात्रै युरोकप र कोपा अमेरिका फुटबल प्रतियोगिता सकिएको छ । यी दुई प्रतियोगितापछि केही खेलाडीको...

विश्व फुटबल जगतमा लामो समय अपराजित हुने टिमहरू

काठमाडौं ।  युरो २०२० को फाइनलमा विजयी बनेसँगै इटालीको अपराजित यात्रा ३४ खेलसम्म पुगेको छ । इटालीले १० सेम्टेम्बर २०१८ यता कुनै पनि खेल हारेको छैन । रोबर्टो मान्सिनीको प्रशिक्षणमा इटालियन टोलीले आफ्नो इतिहासमै...

वेस्ट इन्डिजले अष्ट्रेलियाविरुद्धको टी–ट्वान्टी क्रिकेट सिरिज जित्याे

काठमाडौं । घरेलु टोली वेस्ट इन्डिजले अष्ट्रेलियाविरुद्धको टी–ट्वान्टी क्रिकेट सिरिज जितेको छ । मंगलबार बिहान भएको तेस्रो टी–ट्वान्टीमा अष्ट्रेलियालाई ६ विकेटले हराउँदै वेस्ट इन्डिजले सिरिज आफ्नो पक्षमा पारेको हो । वेस्ट इन्डिजले पाँच खेलको टी–ट्वान्टी...

युरोकपमा कुन टिमले कति पुरस्कार जिते यस्तो छ

एजेन्सी । विश्वकप पछि फुटबलमा सबैभन्दा बढी पुरस्कार राशी भएको युरोकप हो । युरोकपको पुरस्कार रकम नै करोडौं डलरको छ । यसपालीको विजेता इटालीले १ करोड युरो पुरस्कारस्वरुप प्राप्त गरेको छ । यो १ अर्ब...

युरो कपमा रोनाल्डोले जिते गोल्डेन बुट

काठमाडाैं । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले युरो कप २०२० मा सर्वाधिक गोलकर्ताको अवार्ड अर्थात गोल्डेन बुट जितेका छन् । पोर्चुगल यो पटक युरो कपको अन्तिम १६ बाटै बाहिरिएको थियो । तर समूह चरणका तीन...

इंग्ल्याण्डलाई पेनाल्टीमा हराउँदै इटाली बने यूरो कप २०२० च्याम्पियन

काठमाडौं । इटाली यूरो कप फुटबल २०२० को च्याम्पियन भएको छ । फाइनलमा इंग्ल्याण्डलाई उसको घरेलु मैदानमा हराउँदै इटाली यूरो कपको च्याम्पियन बनेको हो । निर्धारित समय १–१ को बराबरी खेलेको दुबै टोलिले अतिरिक्त समयमा...

अर्जेन्टिनाले ४७औं संस्करणको कोपा अमेरिकाको उपाधि चुम्याे

काठमाडौं । घरेलु टोली ब्राजिललाई हराउँदै अर्जेन्टिनाले आइतबार ४७औं संस्करणको कोपा अमेरिकाको उपाधि जित्यो । राष्ट्रिय टिमले २८ वर्ष यता पहिलो उपाधि जित्दा सुपरस्टार लिओनल मेस्सीले पनि राष्ट्रिय टिमको जर्सीमा पहिलो ट्रफी उचाले । विश्वकै...

एनआरटीको मुख्य प्रशिक्षकमा पुनः राजुकाजी शाक्य

काठमाडाैं । ए डिभिजन लिग क्लब न्युरोड टिम एनआरटीको मुख्य प्रशिक्षकमा राजुकाजी शाक्य नै दोहोरिएका छन् । एनआरटीले शनिबारशाक्यलाई मुख्य प्रशिक्षकमा निरन्तरता दिने सम्झौता गरेको हो । आउँदो असोज ३ गतेदेखि हुने ए डिभिजन लिगमा...

जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा पुगे

काठमाडौं  । नोभाक जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । गएराति लण्डनमा भएको खेलमा क्यानडाका डेनिस सापोभालोभलाई पराजित गर्दै जोकोभिच उपाधि नजिक पुगेका हुन् । जोकोभिचले सापोभालोभलाई तीन शून्यको सोझो सेट ७–६, ७–५ र ७–५...

RECENT POSTS

HOT NEWS