युरो २०२० को उपाधिका लागि इटली र इंग्ल्याण्ड भिड्ने

काठमाडौं । युरो २०२० को १६ औं संस्करणको उपाधिका लागि इटली र इंग्ल्याण्ड भिड्ने भएका छन् । दुवै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन् । एक पटकको विजेता इटली ९ वर्षपछि फाइनल पुगेको हो भने...

क्रिकेटर सन्दीप आज इंग्ल्यान्ड जादै

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेले आज (बिहीबार) राति इंग्ल्यान्ड जाने भएका छन् । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप दी हन्ड्रेड क्रिकेट प्रतियोगिताका लागि इंग्ल्यान्ड जान लागेका हुन् । सन्दीपले भिसाका कारण यसअघि इंग्ल्यान्डको...

इंग्ल्याण्ड ५५ बर्षपछि मुख्य प्रतियोगिताको फाइनलमा

काठमाडाैं । इंग्ल्याण्ड पहिलो पटक युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । डेनमार्कलाई दुई एकले हराउँदै इंग्ल्याण्ड ५५ बर्षपछि मुख्य प्रतियोगिताको फाइनलमा पुग्न सफल भयो । इंग्ल्याण्डको जितमा हेरी केनले निर्णायक गोल गरे । लण्डन...

साउन अन्तिम सातादेखि ए डिभिजन फुटसल लिग सुरु

काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)ले ए डिभिजन फुटसल लिग आगामी साउन अन्तिम साता गर्ने निर्णय गरेको छ । चैत्त एक गतेदेखि बैशाख ५ गतेसम्म हुने निर्धारण गरिएको प्रतियोगिता कोभिड १९ महामारीले गर्दा स्थगित...

अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश

एजेन्सी । अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज विहान सम्पन्न खेलमा अर्जेन्टिनाले कोलम्बियामाथि संघर्षपूर्ण जीत हासिल गर्दै फाइनलको यात्रा तय गरेको हो । निकै रोचक फुटबल भिडन्तमा दुवै टोली निर्धारित समय...

स्पेनलाई पेनाल्टीमा हराउँदै इटाली फाइनलमा प्रवेश

काठमाडौं । इटाली युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा इटालीले तीन पटककाे युराेकप च्याम्पियन स्पेनलाई पेनाल्टी सुट आउटमा हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । स्पेनले सन १९६४, २००८...

कोपा अमेरिकाको फाइनलमा ब्राजिल पुग्याे

एजेन्सी । ब्राजिल कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । पेरुविरुद्ध १० को जीत हासिल गर्दै ब्राजिल फाइनलमा प्रवेश गरेको हो । आज विहान नेपाली समय अनुसार भएको सेमिफाइनलमा ब्राजिलका लागि लुकास पाकुइटाले ३५औं मिनेटमा...

युरोकपकाे फाइनल प्रवेशका लागि इटाली र स्पेन खेल्दै

काठमाडौं । जारी १६औं संस्करणको युरोकप फुटबलको पहिलो सेमिफाइनल खेल आज राति हुँदैछ । इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने पहिलो सेमिफाइनलमा इटाली र स्पेन प्रतिस्पर्धा गर्नेछन् । खेल राति १२ः४५ बजेबाट सुरु हुनेछ । इटालीले बेल्जियमलाई...

युरो कपले नेपाली इन्टरनेटमा नयाँ ‘रेकर्ड’

काठमाडौं । फुटबलप्रेमीका लागि यतिबेला ठूलो उत्सव नै चलिरहेको छ । एकै पटक युरो कप र कोपा अमेरिका कपअन्तर्गतका विभिन्न खेलका कारण उनीहरूलाई तालिका मिलाउन भ्याइनभ्याइ छ । नेपाली समयअनुसार राति ९ः४५ बजेबाट सुरु भएर...

ओलम्पिक २०२० मा सहभागी जनाउन एलेक्स शाह आज जापानतर्फ प्रस्थान गर्दै

काठमाडौं । टोकियो ओलम्पिक २०२० मा नेपालको प्रतिनिधित्व गर्ने मध्येका एक खेलाडी पौडीका एलेक्जेन्डर (एलेक्स) शाह आज सोमवार जापानतर्फ प्रस्थान गर्दै छन्। एलेक्स र उनका मुख्य प्रशिक्षक शंकर कार्की दुवै जना जापान प्रस्थान गर्न लागेका...

RECENT POSTS

HOT NEWS