यस्ताे छ अहिलेसम्म इटलीकाे अपराजित यात्रा
काठमाडाैं । चार पटकको विश्व विजेता इटलीले युरोकप फुटबलको उपाधि भने एकपटक मात्रै जितेको छ– सन् १९६८ मा । यतिबेला यो प्रतियोगिता इटलीमै आयोजना भएको थियो । यसपटकको संस्करणमा विभिन्न ११ शहरमा युरो कपका...
कोपा अमेरिकामा फुटबलमा अर्जेन्टिना सेमिफाइनल पुग्याे
एजेन्सी । अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।
नेपाली समय अनुसार आइतबार बिहान भएको खेलमा इक्वेडरमाथि ३–० को जित निकाल्दै अर्जेन्टिनाले सेमिफाइनलमा कोलम्बियासँगको भेट पक्का गरेको हो। ब्राजिलमा जारी प्रतियोगिता अन्तर्गत क्वाटरफाइनलको खेलमा...
युरोकपकाे चेकलाई पराजित गर्दै डेनमार्क २९ वर्षपछि सेमिफाइनलमा पुग्यो
काठमाडौं । डेनमार्क युरो च्याम्पियनसिप २०२० को सेमिफाइनलमा पुगेको छ । शनिबार राती भएको तेस्रो क्वार्टरफाइनलमा चेक रिपब्लिकलाई २-१ गोलले हराउँदै डेनमार्क सेमिफाइनलमा पुगेको हो । डेनमार्कलाई सेमिफाइनलमा पुर्याउन थोमस डेनेली र कास्पर डल्वर्गले...
डेनमार्कले बनाएको रेकर्ड
काठमाडाैं । युरोकप २०२० को क्वाटरफाइनल खेल अहिले चलिहरेको छ । यसअघि भएका दुई क्वाटरफाइनल खेलबाट स्पेन र इटाली सेमिफाइनलमा पुगिसकेका छन् ।
आजको पहिलो क्वाटरफाइनल खेलमा डेनमार्क र चेक रिपब्लिकबीच खेल भइरहेको छ । ...
बेल्जियमलाई २–१ गाेल अन्तरले पराजित गर्दै इटाली सेमिफाइनलमा
काठमाडाैं । इटाली संघर्षपूर्ण जित निकाल्दै युराेकप २०२० फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। जर्मनीको एलिनाज स्टेडियममा शुक्रबार राति भएकाे खेलमा बेल्जियमलाई २–१ गाेल अन्तरले पराजित गर्दै इटाली अन्तिम ४ मा पुगेकाे हाे।
खेलको सुरुवाती समय...
स्वीट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ गोलले पराजित गर्दै स्पेन सेमिफाइनलमा
काठमाडौं । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत पहिलो क्वाटरफाइलनमा जित हात पार्दै स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ ।
रुसमा शुक्रबार राति भएको खेलमा स्वीट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै स्पेन अन्तिम चारमा प्रवेश...
युरोकपको क्वाटरफाइनल निकै प्रतिष्पर्धात्मक हुने अपेक्षा
एजेन्सी । युरोकपको क्वाटरफाइनलमा पुग्ने ८ देशले शुक्रबारबाट सेमिफाइनलमा पुग्न प्रतिष्पर्धा गर्दैछन् । क्वाटरफाइनलको खेल निकै प्रतिष्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।
शुक्रबार पहिलो खेल स्वीटजरल्यान्डले स्पेनविरुद्ध खेल्नेछ । विश्वकप जितिसकेको फुटबलको महाशक्ति स्पेन युरोकपको...
क्रिकेटमा कुशल र ज्ञानेन्द्रको वरियतामा सुधार
काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भूर्तेल र कप्तान ज्ञानेन्द्र मल्लको बरियतामा सुधार आएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जारी गरेको टी २० क्रिकेटको पछिल्लो वरियतामा भूर्तेल ६०औं स्थानमा तथा मल्ल...
नेपाली फुटबल टाेलीकाे प्रशिक्षण एक साता धकेलियाे
काठमाडौं । साफ च्याम्पियनसिप र एसियन कप छनाैट लक्षित आजदेखि सुरु हुने भनिएको नेपाली राष्ट्रिय फुटबल टाेलीको बन्द प्रशिक्षण एक साता धकेलिएकाे छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्राविधिक कारण देखाउँदै बन्द प्रशिक्षण एक...
टोक्यो ओलिम्पिकमा नेपालबाट पाँच खेलाडी सहभागिता
काठमाडाैं । टोक्यो ओलिम्पिक २०२० मा नेपालबाट पाँच खेलाडीको सहभागिता सुनिश्चित भएको छ।
ती खेलाडीले कोरोनाभाइरस सङ्क्रमणका कारण निकै फरक परिस्थितिका माझ अर्को महिना हुन लागेको विश्वको सबैभन्दा ठूलो खेल मेलामा खेल्नेछन्।
जुडोकी सोनिया भट्टले वाइल्ड...

























