डब्ल्यूबीए सुपर च्याम्पियनको उपाधि ४० वर्षका बक्सर म्यान्नीलाई

एजेन्सी / फिलिपिन्सका बक्सर म्यान्नी प्याकियोले ४० वर्षको उमेरमा डब्ल्यूबीए सुपर च्याम्पियनको उपाधि जितेका छन् । लास भेगासमा भएको प्रतिस्पर्धामा केइथ थुरमनलाई अंकका आधारमा पराजित गर्दै प्याकियोले उपाधि जित हासिल गरेका छन् । वेल्टरवेटका...

सेनेगललाई हराउँदै अल्जेरिया बन्यो अफ्रिकन कप फुटबलको च्याम्पियन

काठमाडौं– अफ्रिका कप अफ नेसन्सको उपाधि अल्जेरियाले हात पारेको छ । कायरोमा शुक्रबार राति भएको फाइनल खेलमा सेनेगललाई १–० गोलको अन्तरले हराउँदै अल्जेरिया च्याम्पियन बनेको हो । अफ्रिका कप अफ नेसन्सको उपाधि अल्जेरियाले हत्याएको यो...

क्रिकेटका हस्ती सचिन लाई आईसीसीकाे ‘हल अफ् फेम’

क्रिकेटका हस्ती सचिन तेन्दुल्करको नाम आईसीसी हल अफ् फेममा दर्ता भएको छ । आईसीसीले सचिनसँगै दक्षिण अफ्रिकी हस्ती एलन डोनाल्ड र अष्ट्रेलियन पूर्व खेलाडी क्याथ्रिन फिजप्याट्रिकलाई पनि हल अफ् फेमको सम्मान दिएको छ ।...

नाइजेरियाली कप्तान मिकेलले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

एजेन्सी / चेल्सीका पूर्व मिडफिल्डर एवं नाइजेरिया टिमका कप्तान जोन ओ वि मिकेलले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन। इजिप्टमा भएको अफ्रिकन कपमा नाइजेरियालाई तेश्रो स्थान दिलाउँदै मिकेलले सन्यासको घोषणा गरेका हुन। सुपर इगलको उपमा...

नेपाल क्रिकेट संघको निलम्बन कायम

काठमाडौं / अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) द्धारा नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन कायम राखेको छ । इंग्ल्यान्डको लन्डनमा बिहीबार बसेको आइसीसीको बोर्ड बैठकले क्यान निलम्बन फुकुवाकाबारेमा कुनै छलफल गरेन । आइसीसीले क्यानमा सरकारी...

विश्व च्याम्पियनसिप प्रतियोगितामा भाग लिन मुआथाई संघका खेलाडी थाइल्याण्ड प्रस्थान

काठमाडौं / अन्तर्राष्ट्रिय एमेच्योर मुआथाई महासंघको आयोजनामा हुन लागेको विश्व च्याम्पियनसिप प्रतियोगिता २०१९ मा भाग लिन नेपाल मुआथाई संघको खेलाडी र पदाधिकारी बैंकक गएका छन् । साउन ४ देखि १३ सम्म आयोजना हुने प्रतियोगितामा...

अफ्रिकन नेसन्स कपको उपाधिका लागि आज भिड्दै सेनेगल र अल्जेरिया

एजेन्सी / अफ्रिका कप अफ नेसन्सको उपाधिका लागि आज (शुक्रबार) राति सेनेगल र अल्जेरिया भिड्ने भएको छ । नेपाली समय अनुसार राति १२ः४५ बाट सुरु हुनेछ । दुबै टोली आजको खेलमा जित निकाल्दै उपाधि...

जिम्बावे क्रिकेट बोर्ड निलम्बन

एजेन्सी / अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टेष्ट मान्यता पाएको राष्ट्र जिम्बावे क्रिकेट बोर्डलाई सरकारी हस्तक्षेप भएको भन्दै जिम्बावे क्रिकेट बोर्ड निलम्बन गरेको छ । जिम्बावेले अब २०२० को जनवरी ५ मा भारतसँग टि–ट्वान्टी अन्तरराष्ट्रिय...

विश्वकप छनोटमा नेपालको पहिलो खेल कुवेतसँग खेल्ने

काठमाडौं / आगामी सन् २०२२ को फिफा विश्वकप, कतार र सन् २०२३ को एसियन कपको लागि दोस्रो चरणको छनोट (एसिया) मा नेपालले पहिलो खेल कुवेतसँग खेल्ने भएको छ। एएफसीले बुधवार विश्वकप र एसियन कपको लागि...

विश्वकप दोस्रो चरणको छनोटमा नेपाल समूह ‘बी’ मा

काठमाडौं / आगामी सन् २०२२ मा अरबी मुलुक कतारमा लागेको विश्वकपका छनौटकाको दोस्रो चरणको छनोट समूह तालिकामा नेपाल समूह ‘बी’ मा परेको छ । फिफाले बुधबार सार्वजनिक गरेको ड्र अनुसार नेपाल समूह ‘बी’ मा...

RECENT POSTS

HOT NEWS