अन्तर्राष्ट्रिय कुङफुमा नेपाललाई ५ स्वर्ण जित्यो
काठमाडौं / दोस्रो अन्तर्राष्ट्रिय कुङफु च्याम्पियनसिपमा नेपालले ५ स्वर्ण जित्न सफल भएको छ । बंगलादेशमा जुलाई ११ देखि १४ तारिखसम्म आयोजना भएको दोस्रो अन्तर्राष्ट्रिय कुङफु च्याम्पियनसिपमा नेपालले पाँच स्वर्णसहित एक रजत जितेको हो ।
सञ्जयराज...
कपिलवस्तुको तिलौराकोटमा ‘कपिलवस्तु श्री राष्ट्रिय खुल्ला शारिरीक सुगठन प्रतियोगिता–२०७६’ हुने
काठमाडौं / कपिलवस्तु शारिरीक सुगठन तथा फिटनेश संघले आगामी असोज १० र ११ गते कपिलवस्तुको तिलौराकोटमा ‘कपिलवस्तु श्री राष्ट्रिय खुल्ला शारिरीक सुगठन प्रतियोगिता–२०७६’ को आयोजना गर्ने भएको छ ।
मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन...
अफ्रिकन नेसन्स कपको उपाधीका लागि अल्जेरिया र सेनेगल भिड्ने
एजेन्सी / इजिप्टमा जारी अफ्रिकन नेसन्स कप फुटबलको उपाधीका लागि अल्जेरिया र सेनेगल फाइनलमा भिड्ने भएको छ । आइतबार राति भएको खेलमा अल्जेरियाले नाइजेरियालाई २–१ गोलले हरायो । साथै सेनेगलले ट्युनिसियालाई १–० गोल पराजित गर्दै...
सुन-चाँदीबाट बनेको ११ किलोको ट्रफी इंग्ल्यान्डलाई
एजेन्सी / आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि आयोजक इङ्ल्यान्डले जितेको छ । आइतबार राति भएको फाइनल खेलमा न्युजिल्यान्डलाई सुपर ओभरमा हराउँदै इङ्ल्यान्ड च्याम्पियन बनेको हो ।
२७ वर्षपछि फाइनलमा पुग्दै उपाधि चुमेको इङ्ल्यान्डले न्यूजिल्यान्डले दिएको...
ब्रिगेड ब्वाइज ललित स्मृति कप यू-१८को सेमिफाइनलमा
काठमाडौं / ब्रिगेड ब्वाइज क्लब ललित स्मृति कप यू-१८ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा पुगेको छ । आइतबार भएको क्वाटरफाइनल खेलमा एपीएफलाई पराजित गर्दै साविकको विजेता ब्रिगेडले सेमिफाइनलमा स्थान बनाउन सफल भयो । ब्रिगेडले एपीएफलाई २-१...
भव्यताका साथ सोतोकान कराते (WSKF) ट्रेनिङ सेमिनार-२०१९ को आयोजना
काठमाडौं / नेपाल सोतोकान कराते संघ को आयोजनामा नेपाल प्रहरी प्रमुख प्रहरी महानिरीक्षक IGP सर्वेन्द्र खनाल ज्युको प्रमुख आतिथ्यमा सोतोकान कराते (WSKF) ट्रेनिङ सेमिनार २०१९ को आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा विशिष्ट अतिथिमा इबराहिम...
मलेसियाविरुद्ध नेपाल ७ विकेटले विजयी
काठमाडौं- टि–२० क्रिकेट शृंअलाअन्तर्गत पहिलो खेलमा मलेसियाबिरुद्ध नेपाल ७ विकेटले विजयी भएको छ।
निर्धारित २० ओभरको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले ९ विकेटको क्षतिमा १ सय २८ रनको योगफल तयार गरेको थियो।
नेपालले मलेसियाले...
अफ्रिका कप अफ द नेसन्स फुटबलमा ट्युनिसिया बिरुद्ध सेनेगल सेमिफाइनल खेल्ने
काठमाडौं / अफ्रिका कप अफ द नेसन्स फुटबलको सेमिफाइनलमा समीकरण पूरा भएको छ ।
बिहीबार राति ट्युनिसियाले माडागास्करलाई ३–० गोल अन्तरले पराजित गरेसँगै सेमिफाइनल समीकरण पूरा भएको हो ।
अब सेमिफाइनलका लागि ट्युनिसियाले सेनेगलसँग प्रतिस्पर्धा गर्दा...
फिफा वरीयतामा नेपाली महिला टोली १०१ औँ स्थानमा
काठमाडौं / नेपाली राष्ट्रिय महिला टोलीले फिफा वरीयतामा दुई स्थान सुधार गरेको छ । शुक्रबार फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले दुई स्थान सुधार गरेको हो । नयाँ वरीयता अनुसार नेपाल १०१ औँ स्थानमा...
आइसिसी क्रिकेट विश्वकपमा अफगान बलर अफ्ताबलाई १ वर्ष प्रतिबन्ध
एजेन्सी / आइसिसी क्रिकेट विश्वकप २०१९ का दौरान अभद्र व्यवहार आरोप लागेका अफगानिस्तान क्रिकेट बोर्डले तीव्र गतिका बलर अफ्ताब अलामलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटमा एक वर्षको प्रतिबन्ध लगाएको छ। अलामले अभद्र व्यवहार गरेकाले अफगानिस्तानले अलामलाई...

























