अफ्रिकी कप अफ नेसन्स फुटबलको सेमिफाइनलमा नाइजेरिया र सेनेगल पुग्यो
एजेन्सी / अफ्रिकी कप अफ नेसन्स फुटबलको सेमिफाइनलमा नाइजेरिया पुग्न सफल भएको छ । सेनेगलले दक्षिण अफ्रिकालाई २-१ ले पराजित गरेर अन्तिम चारमा स्थानमा पुगेका छ ।
नाइजेरियाका लागि चुक्वुउजेले २७ र ट्रोस्ट इकोङले खेल...
५३औं ‘एसियन बडीबिल्डिङ च्याम्पियनसिप’मा दुई खेलाडीले प्रतिस्पर्धा गर्ने
काठमाडौं / चीनको हर्बिन सिटीमा आगामी जुलाई २६ देखि २९ तारिखसम्म हुन लागेको ५३औं ‘एसियन बडीबिल्डिङ च्याम्पियनसिप’ प्रतियोगितामा नेपालका दुईजना खेलाडीले सहभागिता जनाउने भएका छन् ।
प्रतियोगितामा शारीरिक सुगठनका खेलाडीद्वय रामहरि खनाल र रामबहादुर दाहालले...
हङकङलाई हराउँदै नेपाल यू–१९ एसिया कपमा
काठमाडौं / नेपालले पूर्वी क्षेत्र छनोटको फाइनलमा हङकङलाई हराउँदै यू–१९ एसिया कप खेल्ने भएको छ । हङकङलाई ६ विकेटको शानदार जित हात पार्दै नेपालले एसिया कपमा स्थान बनाउन सफल भयो ।
मलेसियाको किनरारा ओभलमा हङकङ...
मेगानले महिला विश्वकपमा गोल्डेन बल र बुट जितिन्
एजेन्सी / आठौं संस्करणको फिफा महिला विश्वकप उपाधि अमेरिकालाई जितदिलाएकी ३४ बर्षिय उपकप्तान मेगान यस विश्वकपमा सबैको नजरमा पर्न सफल भइन् उपाधिमात्र नभइ, व्यक्तिगत दुई अवार्ड पनि जित्न सफल भइन् । फ्रान्सस्थित ओलम्पिक स्टेडियममा...
महिला विश्वकपमा अमेरिकाको चौथो पटक उपाधी कब्जा
एजेन्सी / महिला फुटबल विश्वकपको आठौं संस्करणको उपाधि संयुक्त राज्य अमेरिकाले जितेको छ । फ्रान्समा आइतबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा नेदरल्याण्ड्सलाई २–० गोल अन्तरले पराजित गर्दै अमेरिकाले चौथो पटक विश्वकपको उपाधी कब्जा गरेको छ...
रातो कार्ड पाएका मेसीद्वारा कास्य पदक बहिस्कार
एजेन्सी / कोपा अमेरिकाअन्तर्गत तेस्रो स्थानका लागि भएको आइतबार रातिको खेलमा अर्जेन्टिना साविक विजेता चिलीलाई हराउँदै तेस्रो भएको छ। निकै तनावपूर्ण खेलमा अर्जेन्टिनाले चिलीलाई २–१ गोल अन्तरले हराएको हो। लगातार दुई पटकसम्म कोपा अमेरिकाको...
महिला विश्वकपमा अमेरिकी फुटबलर मोर्गन विवाद मुछिए
एजेन्सी / फिफा महिला विश्वकपमा सेलिब्रेसन गरेकै कारण अमेरिकी फुटबलर एलेक्स मोर्गन विवादमा मुछिएकी छिन् । इंग्ल्याण्डविरुद्ध गोल गरेपछि दर्शक तिर फर्किएर ‘चिया खाएको’ पोज दिएकी थिइन् । यस कारण उनको चर्को आलोचना भएको...
प्रथम मेयर कप फुटसल प्रतियोगिता– २०१९ हुने
काठमाडौं / बूढानीलकण्ठ नगरपालिकामा पहिलोपटक प्रथम मेयर कप फुटसल प्रतियोगिता– २०१९ हुने भएको छ ।शिवपुरी युवा क्लबको आयोजनामा असार २७ र २८ गते ‘हाम्रो फुटसल’ चपलीगाउँ– ३ मा हुने भएको हो । खेलको माध्यमबाट...
आईसीसी विश्वकपमा भारतले श्रीलंकालाई हरायो
एजेन्सी / आईसीसी विश्वकपमा अन्तर्गत गएराति भएको खेलमा भारतले श्रीलंकालाई ७ विकेटले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभरमा २६४ रन बनाएको थियो ।
भारतले उक्त लक्ष्य ४३.३ ओभरमै भेट्टाउँदै...
अर्जेन्टिना तेस्रो स्थानमा चित्त बुझाउन बाध्य
विश्व फुटबलकै सबैभन्दा पुरानो प्रतियोगिता कोपा अमेरिका २०१९ को उपाधिमा अर्जेन्टिना तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भएको छ । सेमिफाइनलमा आयोजक ब्राजिलसँगै पराजित भएको अर्जेन्टिनाले तेस्रो स्थानको लागि भएको खेलमा साविक विजेता चिलीलाई २-१ ले...

























