टोटनह्यामले म्यानचेस्टर सिटीलाई हरायो

टोटनह्यामले च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीलाई हराउन सफल भएको छ ।  आफ्नै घरेलु मैदानमा मंगलबार राति भएको खेलमा टोटनह्यामले म्यानचेस्टर सिटीलाई १–० गोलअन्तरले पराजित गरेको थियो । टोटनह्यामको जितमा सन हेयुङ मिनले...

कसले जित्ला च्याम्पियन्स लिग

च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा बुधबार राति स्पेनिस क्लब बार्सिलोना र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड साथै नेदरल्याण्ड्सको क्लब आयाक्स र इटालियन क्लब युभेन्टसबीच खेल हुने भएको छ । राति पौने १ बजे हुने खेलमा म्यानचेस्टर...

पोर्टोलाई लिभरपुलले हरायो

इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिग फुटबलमा क्वाटरफाइनलको पहिलो लेगमा एफसी पोर्टोलाई हराउन सफल भएको छ । आफ्नै मैदानमा मंगलबार राति भएको खेलमा लिभरपुलले पोर्चुगलको क्लब पोर्टोलाई २-० गोलअन्तरले हराएको थियो । लिभरपुलको जितका लागि नवी...

आजदेखि आठौं राष्ट्रिय खेलकुद शुरु

काठमाडौं / आजदेखि राष्ट्रको प्रसिद्ध आठौं राष्ट्रिय खेलकुदमा समावेश भएका विभिन्न ५ खेलका प्रतिस्पर्धा शुरु हुँदैछ । आठौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन वैशाख ५ गते हुने भए पनि ५ वटा खेल भने पूर्व निर्धारित...

कर्णाली प्रिमियर लिग वैशाख १२ गते देखि शुरु

काठमाडौं / आगामी वैशाख १२ गतेदेखि २१ गतेदेखि कर्णाली प्रिमियर लिग (केपीएल) क्रिकेटको दोस्रो संस्करण हुने भएको छ । आयोजक कर्णाली क्रिकेट एकेडेमीका अध्यक्ष रेशम शाहीले दोस्रो संस्करणको कर्णाली प्रिमियर लिग ब्यस्त कार्यतालिका भएको...

रोनाल्डिन्होका छोराले परिचय लुकाएर ट्रायल पास

ब्राजिलका पूर्व स्टार फुटबल खेलाडी रोनाल्डिन्होका १४ वर्षे छोरा जोएओ मेन्डिसले क्लब ट्रायलका क्रममा बाबुको परिचय लुकाएको खुलेको छ। बिबिसीमा प्रकाशित समाचारका अनुसार उनी क्रुजएइरोमा ट्रायल दिने क्रममा आफ्नो परिचय लुकाएका थिए। १४ वर्षिय फर्वार्ड...

इन्डोनेसियासित प्रतिस्थाको नेपाल लागि खेल्ने

ओलम्पिक खेलकुदको महिला फुटबलअन्तर्गत एसिया क्षेत्र छनोटको दोस्रो चरणमा आज नेपालले इन्डोनेसियासँग प्रतिस्था निम्ति खेल्ने भएको छ । बहतु रंगशालामा नेपाली समयअनुसार दिउँसो २ बजेर ४५ मिनेटमा सुरु हुने खेलमा नेपाल जितको खोजिमा हुनेछ ।...

इन्डियन प्रिमियर लिगमा पञ्जाबको जित

किंग्स इलाभेन पञ्जाबले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादलाई पराजित गरेको छ । आफ्नै घरेलु मैदान मोहलीमा भएको खेलमा पञ्जाबले हैदरावादलाई ६ विकेटले पराजित गरेको हो । १५१ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको...

वेस्ट इण्डिजका चन्द्रपालले टी-२० मा नयाँ कीर्तिमान बनाए

वेस्ट इण्डिजका पूर्वराष्ट्रिय ब्याटसम्यान शिवनारायण चन्द्रपालले टी-२० क्रिकेटमा दोहोरो शतक हान्दै नयाँ कीर्तिमान बनाउन सफल भयो । उनले इण्डिजको एक घरेलु प्रतिष्पर्धामा यो कीर्तिमान कायम गरेका हुन्। अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका ४४ वर्षे चन्द्रपालले...

चेल्सी लिगको तेस्रो स्थानमा उक्लियो

चेल्सीले सोमबार राति आफ्नै घरेलु मैदानमा इंग्लिस प्रिमियर लिग फुटबलमा वेष्ट ह्यामलाई २–० गोलअन्तरले पराजित गरेको छ । जिताउन इडन हजार्डले दुई गोलको मद्दतमा चेल्सीले वेष्ट ह्याममाथि सहज जित निकालेको हो । पहिलो हाफमा एक गोल...

RECENT POSTS

HOT NEWS