इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहृयामले हडर्सफिल्डलाई हरायो
लुकास मौराको हृयाट्रिकको मदतमा टोटनहृयामले रेलिगेशनमा परेको हडर्सफिल्डलाई हराउन सफल भएको छ । शनिबार भएको खेलमा टोटनहृयामले हडर्सफिल्डलाई ४-० गोल अन्तरको जित निकालेको छ । खेलको २४ औं मिनेटमा भिक्टर वान्यामाले गोल गरेको थियो...
मातृभूमि कप च्यारिट क्रिकेटमा नेपाल बी विजयी
काठमाडौं / मातृभूमि कप च्यारिट क्रिकेट ज्ञानेन्द्र मल्लको कप्तानीमा रहको नेपाल ‘बी’ ले जित हासिल गरेको छ ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउन सहयोग जुटाउने उद्देश्यले शनिबार त्रिवि मैदान कीर्तिपुर कलाकार ए र बी...
विश्वकप छनोट फुटबलमा नेपालले सिधै दोस्रो चरण खेल्ने
काठमाडौं / सन् २०२० मा कतारमा हुन लागेको विश्वकप फुटबलको छनोटमा नेपालले सिधैं दोस्रो चरणमा खेल्ने पक्का भएको छ ।
एसिया वरियतामा नेपाल ३४ औं स्थानमा परेपछि विश्वकपको दोस्रो चरणमा प्रतिस्पर्धा गर्ने भएको हो ।...
युरोपा लिगमा बेन्फिकाका जोएओ फेलिक्सको नयाँ कीर्तिमान
एजेन्सी / युरोपा लिग फुटबल अन्तर्गत बिहीबार राति क्वाटरफाइनलको पहिलो लिग खेलमा बेन्फिकाका १९ वर्षोय जोएओ फेलिक्सले युरोपा लिगमा कम उमेरमा ह्याट्रिक गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् । फ्र्याँकफर्ट ४-२ ले पराजित भएको खेलमा...
पाँच टिम र मार्की खेलाडी सार्वजनिक
काठमाडौं / महिला च्याम्पियन्स लिग क्रिकेटको टिम र मार्की खेलाडीको नाम सार्वजनिक गरेको छ ।
आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालीले आज शुक्रबार पत्रकार सम्मेलन गरी पाँच टिम र मार्की खेलाडी सार्वजनिक गरेको हो । जेठ...
क्रिस्टियानो रोनाल्डो टोलीमा फर्कियो
एजेन्सी / इटालियन क्लब युभेन्टसका प्रशिक्षक मासिमिलियानो एलेग्रीले च्याम्पियन्स लिगमा आयक्सविरुद्ध क्रिस्टियानो रोनाल्डोले गरेको गोल कुनै आश्चर्य मान्नु नपर्ने बताएका छन् ।
‘रोनाल्डो भर्खर टोलीमा फर्किएकोले धेरै राम्रो खेल्दै आएका छन् । उनी आफ्नो एक्सनमा...
इन्डियन प्रिमियर लिगमा राजस्थानमाथि चेन्नाईको रोमाञ्चक जित
चेन्नाई सुपर किंग्सले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा छैटौं जित हात हासिल गरेको छ । बिहीबार राति भएको खेलमा चेन्नाईले राजस्थान रोयल्सलाई उसैको घरेलु मैदानमा चार...
युरोपा लिगको क्वाटरफाइनल चेल्सी विजय
इंग्लिस क्लब चेल्सीले युरोपा लिग फुटबलको क्वाटरफाइनलअन्तर्गत पहिलो लिग खेलमा जित हासिल गरेको छ । बिहीबार राति भएको खेलमा चेल्सीले चेक रिपब्लिकको क्लब स्लाभियालाई १-० गोलअन्तरले पराजित गरेको हो ।...
टेबलटेनिस प्रतियोगितामा प्रहरीले दुई स्वर्ण हासिल गरिन
काठमाडौं / आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेबलटेनिस खेलमा नेपाल पुलिस क्लबले दुई स्वर्ण पदक जितेको छ । पुलिसले महिला टिम इभेन्ट्स र डबल्समा स्वर्ण पदक जित्न सफल...
युनाइटेडको आत्मघाती गोलमा बार्साको जित
एजेन्सी / म्यानचेस्टर युनाइटेडका लुक शअको आत्मघाती गोलका कारण बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वार्टरफाइनलको पहिलो लिगमा जित्न सफल भयो । बुधबार राति भएको खेलमा बार्सिलोनाले घरेलु टोली...

























