फ्रेन्च लिगमा पीएसजीको दोस्रो हार
एजेन्सी / फ्रेन्च लिगको उपाधिको नजिक पुगेको पेरिस सेन्ट जर्मन (पीएसजी) को खराबलयका कारण उपाधीका लागि अभैm संघर्ष गर्नु पर्ने स्थिति देखिएको छ । बुधबार राति भएको खेलमा पीएसजीलाई नान्टेससँग ३–२ गोल अन्तरले पराजित...
नेपाल यू-१९ विश्वकप छनोटबाट बाहिरियो
काठमाडौं- नेपालले २०२० को यू-१९ विश्वकप क्रिकेट गुमाएको छ । मलेसियामा बिहीबार सम्पन्न छनोट प्रतियोगितामा वर्षाले प्रभावित खेलमा यूएईसँग व्यहोरेको १ रनको हार नेपाललाई घातक बन्यो ।
प्रतियोगिताको आफ्नो अन्तिम खेलमा नेपालले कुवेतले दिएको १५८...
यू – १९ विश्वकप छनोट : ओमानमाथि नेपालको विशाल जित
काठमाडौं- आइसीसी एसिया-१९ विश्वकप छनौट प्रतियोगिता अन्तर्गत आफ्नो चौथो खेलमा नेपालले ओमानलाई पराजित गरेको छ । सेलंगोर टर्फ क्लबमा भएको खेलमा नेपालले ओमनलाई १ सय ५० रनको विशाल अन्तरले पराजित गरेको हो।
नेपालले प्रस्तुत गरेको...
आइएमई जेटीआई टेनिस टुर्नामेन्ट शुरु
काठमाडौं / आइएमई जेटीआई ग्राण्ड जुनियर एकल ओपन टेनिस प्रतियोगिताको दोस्रो संस्करण शुरु भएको छ ।
आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत आइएमई फाउन्डेसनको आयोजनामा गतवर्षदेखि हुँदै आएको प्रतियोगितामा यसपटक पोखरा बुटवल लगायत देशका...
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको जित
म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेसलाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा सिटीले क्रिस्टल प्यालेसलाई उसकै घरेलु भूमिमा ३–१ गोलअन्तरले पराजित गरेको हो । सिटीको जितमा रहिम स्टर्लिङले दुई गोल...
यू-१९ विश्वकप क्रिकेट छनोटमा नेपालको जित
नेपालले यू-१९ विश्वकप क्रिकेटको एसियाली छनोटमा नेपालले मलेसियालाई ८ विकेटले हराएको छ । मलेसियालाई ९२ रनमा समेटेको नेपालले मात्र १३ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो । तर, यूएईले कतारलाई हराएका कारण नेपालको विश्वकप...
इंग्लिस प्रिमियर लिगमा लिभरपुलको सहज जित
लिग लिडर लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीलाई पराजित गरेको छ । हिजो आइतबार राति भएको खेलमा लिभरपुलले चेल्सीलाई आफ्नै घरेलु मैदानमा पराजित गर्न सफल भएको थियो । लिभरपुलको जितमा साडियो माने र मोहम्मद...
फ्रेन्ड्स युवा क्लबले रात्रीकालीन पेनाल्टी सुटआउट जित्यो
कैलाली / नयाँ वर्षको पूर्व सन्ध्यामा आयोजित रात्रीकालीन पेनाल्टी सुटआउट प्रतियोगितामा उपाधी कञ्चनपुर पुनर्बासको फ्रेन्ड्स युवा क्लबले जित हासिल गरेको छ । धनगढीको नैना देवी युवा क्लवलाई हराउँदै फ्रेन्ड्स युवा क्लबले १ लाख पचास...
म्यानचेस्टर युनाइटेडले वेष्ट ह्याम युनाइटेडलाई २–१ गोलले हरायो
एजेन्सी / म्यानचेस्टर युनाइटेडले वेष्ट ह्याम युनाइटेडलाई २–१ गोल अन्तरले हराउन सफल भएको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेल जितेसँगै म्यानचेस्टरले शीर्ष चारमा पर्ने सम्भावना जीवित राखेको छ ।...
स्पेनिस ला लिगा फुटबल बार्सिलोनाले गोलरहित बराबरी खेल्यो
स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोना हुएस्कासँग गोलरहित बराबरी खेलेको छ । बार्सिलोना आफ्ना नियमित रोजाइका ६ जना खेलाडी बिना मैदानमा उत्रेको थियो । बार्सिलोनाका लियोनल मेस्सीसहितका खेलाडीलाई आउँदो मंगलबार हुने...

























