आईपीएल: सबैभन्दा सफल बलर बने सन्दीप
काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट खेलमा सन्दीप लामिछानेको महत्वपूर्ण तीन विकेटको मद्दतले दिल्लीले किंग्स इलाभेन पन्जाबलाई ५ विकेटले हराएको छ।
चार ओभर बलिङ गरेका सन्दीपले पञ्जावका विष्फोटक व्याट्सम्यान क्रिस गेल, साम करण र केएल...
बार्सिलोना र लिभरपुलको पहिलो खेल मे १ मा
एजेन्सी / च्याम्पियन्स लिग फुटबलको फाइनल प्रवेशका लागि बार्सिलोना र लिभरपुल मे १ मा प्रतिस्पर्धा गर्ने भएको छ । यूईएफएले सेमिफाइनलका खेलहरु तय गरेको हो । जसअनुसार टोटनह्याम र अयाक्सको पहिलो लेग ३० अप्रिलमा...
टोटनह्याम क्लब ५७ वर्षपछि सेमिफाइनलमा
एजेन्सी / च्याम्पियन्स लिग सेमिफाइनलमा स्पेनिस क्लब बार्सिलोना र इंग्लिस क्लब लिभरपुल साथै नेदरल्याण्ड्सको क्लब आयाक्स र इंग्लिस क्लब टोटनह्यामबीच प्रतिस्पर्धा हुने भएको छ । बुधबार राति क्वाटरफाइनलको दोस्रो लेगमा लिभरपुलले पोर्टोलाई ४–१ ले...
आठौं राष्ट्रिय खेलकुदको पुरुष फुटबलमा एपीएफ क्लब पराजित
बाँके / आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा प्रदेश ५ ले जितेको छ । शुक्रबार खजुराको डि गाउँमा भएको खेलमा विभागीय टिम एपीएफ क्लब प्रदेश ५ सँग ३-२ गोल अन्तरले पराजित भएको हो ।...
आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा चन्द्रकलाको कीर्तिमान
नेपालगञ्ज / आठौं राष्ट्रिय खेलकुदअन्तर्गत सटपुटमा नेपाल पुलिसकी चन्द्रकला लामगादेले राष्ट्रिय कीर्तिमान बनाउँदै स्वर्ण पदक जितेकी छिन् । उनले १२.०४ मिटरका साथ स्वर्ण पदक जित्दै नयाँ रकेर्ड राख्न सफल भइन । उनले इटहरीमा भएको...
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता : दर्शकबिनाको खेल मात्रै
बुटवल / आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता दर्शकबिनाको खेल मात्रै भएको छ । रूपन्देहीमा भइरहेका खेलकुद प्रतियोगिता विभिन्न खेलमा खेल हेर्ने दर्शक प्रायः शून्य देखिएका थिए । रूपन्देहीको बुटवलमा जारी पुरुष फुटबलमा खेलाडी र अफिसियल...
इण्डियन प्रिमियर लिग: मुम्बईसंग दिल्ली ४० रनले पराजित
इण्डियन प्रिमियर लिगमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई ४० रनले पराजित गरेको छ ।
दिल्लीस्थित फिरोज साह कोट्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १६८ रन बनाएको थियो ।
मुम्बईका...
लिभरपुल च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा
एजेन्सी / पोर्चुगिज क्लब पोर्टोविरुद्व सनसनीपूर्ण जित निकाल्दै इङ्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पोर्टोको घरेलु मैदानमा बुधबार राति भएको क्वार्टरफाइनलको खेलमा दोस्रो लेगमा लिभरपुल ४–१ गोलले विजय भएको...
आइपीएल लिगमा सनराइजर्स हैदरावादको जित
एजेन्सी / इन्डियन प्रिमियल लिग (आइपीएल) को शीर्ष टोली चेन्नई सुपर किंग्सलाई सनराइजर्स हैदरावादले पराजित गरेको छ । बुधबार राति भएको खेलमा चेन्नई हैदरावादसँग ६ विकेटले पराजित भयो । राजिव गान्धी क्रिकेट मैदानमा चेन्नईले...
म्यानचेस्टर सिटी जीतका बावजुद र्दुभाग्य साबित
एजेन्सी / इङ्लिस महारथी म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलबाटै बाहिरिएको छ । बुधबार राति भएको क्वार्टरफाइनल खेलको दोस्रो लिगमा सिटी इङ्लिस प्रतिद्वन्द्वी टोट्टनहामसँग अवे गोलको आधारमा पछि पर्दै बाहिरिएको हो ।
घरेलु मैदान इतिहाद...

























