आगामी बैशाख १४ देखि अन्तर बैंक फुटसल हुने
काठमाडौं / नेपालगञ्ज क्षेत्रमा रहेका विभिन्न बैंक तथा वित्तीय संस्थाहरु विच प्रथमपटक अन्तर बैंक फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल राष्ट्र बैंकको ६४ औं वार्षिकोत्सव तथा नेपाल राष्ट्र बैंक कर्मचारी संघको स्थापना...
तेक्वान्दो प्रतियोगितामा ११ स्वर्णसहित पुलिस च्याम्पियन
बाँके / आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भैरहवामा सञ्चालन भएको तेक्वान्दो प्रतियोगितामा विभागिय टिम नेपाल पुलिस क्लब ११ स्वर्णसहित च्याम्पियन भएको छ । नेपाल पुलिसले ११ स्वर्ण ३ रजत र ३ काश्य पदक सहित...
अन्तर्राष्ट्रिय कराँतेमा नेपाल २० स्वर्ण पदकसहित समूह विजेता
काठमाडौं । २० स्वर्ण पदकसहित नेपाल भारतको पटनामा सम्पन्न अन्तर्राष्ट्रिय खुला कराँते तथा किक बक्सिङ च्याम्पियनसिपमा नेपाली समूह विजेता बनेको छ । पटनास्थित पाटलीपुत्र स्पोर्टस कम्प्लेक्समा मङ्गलबार राति सम्पन्न प्रतियोगिताका विभिन्न स्पर्धामा नेपालको कराँते...
आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला भलिबलको उपाधि एपीएफलाई
बाँके / आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलको उपाधि एपीएफ क्लबले जित्न सफल भएको छ ।
बाँकेस्थित शुक्र भलिबल कोर्टमा भएको फाइनल खेलमा प्रदेश तीनलाई ३-० को सोझो सेटमा पराजित गर्दै एपीएफ क्लबले स्वर्ण पदक...
आठौँ राष्ट्रिय खेलकूद : आर्मीको अग्रता कायमै
काठमाडौं- प्रदेश ५ मा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सकिन एक दिन बाँकी छँदा अङ्क तालिकामा विभागीय टोली त्रिभुवन आर्मी क्लबको अग्रता कायमै रहेको छ।
मंगलबार १५ औं दिनको खेल जारी रहँदा प्रतियोगितामा २०७ स्वर्णसहित...
फ्रेन्च लिग वानको उपाधि पीएसजीले हातपार्यो
काठमाडौं - फ्रेन्च लिगको वान फुटबलको उपाधि पेरिस सेन्ट जर्मन (पीएसजी) ले पाँच खेल अगाडि नै जितेको छ । लिगअन्तर्गत आइतबार राति भएको खेलमा मोनाकोलाई ३(१ ले हराउँदै पीएसजीले उपाधि पक्का गरेको हो ।
पीएसजीको...
आईजीएलमा नयाँ कप्तान स्मिथले राजस्थानलाई जिताए
एजेन्सी / स्टिभ स्मिथले कप्तानी पारी खेल्दै राजस्थान रोयल्सलाई आईजीएलमा मुम्बई इण्डियन्सविरुद्ध ५ विकेटको जिताउन सफल भएको छ ।
जयपुरमा मुम्बईले दिएको १६२ रनको लक्ष्य राजस्थानले अन्तिम ५ बल बाँकी रहदा ५ विकेट गुमाएर भेट्टायो...
रशिला महर्जनले नयाँ इतिहास रचिन्
नेपालगञ्ज / आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनतर्फ महिला एकलमा रशिला महर्जनले नयाँ इतिहास बनाउन सफल भएकी छिन् । नङ्शल तामाङको एक छत्र राजलाई तोड्दै आर्मीकी रशिला महर्जन राष्ट्रिय च्याम्पियन बन्ने कान्छी खेलाडी भएकी छिन्...
प्रिमियर लिगमा सिटी शीर्ष स्थानमा
एजेन्सी / टोटनहृयामलाई संघर्षपूर्ण जित निकाल्दै म्यानचेष्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा रहन सफल भएको छ ।
टोटनहृयामले च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै घर पठाएको केही दिनपछि सिटीले उसलाई १-० ले हराउन सफल भयो । इत्तेहाद स्टेडियममा...
आठौं राष्ट्रिय खेलकुदको भारोत्तोलनमा नौ राष्ट्रिय कीर्तिमान
नेपालगञ्ज / आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत भारोत्तोलनमा शनिबार एकै दिन नौ राष्ट्रिय कीर्तिमान सफल भएको छ । नेपाल पुलिसकी देविकुमारी चौधरीले ५५ केजी तौल समूहमा तीन कीर्तिमान कायम गर्दा आर्मीकी कमला श्रेष्ठले ५९ केजी...
























