आठौं राष्ट्रिय खेलकुदको ट्रायथलन र प्याराग्लाइडिङ पोखरामा

काठमाडौं / आठौं राष्ट्रिय खेलकुदअन्तर्गत ट्रायथलन र प्याराग्लाइडिङ खेल गण्डकी प्रदेशमा हुने पक्का भएको छ । प्रदेश ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुदका ट्रायथलन र प्याराग्लाइडिङ पोखरामा हुने भएपछि गण्डकी प्रदेश पनि आठौं राष्ट्रिय...

इंग्लिस प्रिमियर लिगमा एभर्टनले आर्सनललाई हरायो

आर्सनल इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनसँग पराजित भए पश्चात तेस्रो स्थानमा उक्लिने अवसर आर्सनलले गुमाएको छ । आइतबार राति भएको खेलमा आर्सनल एभर्टनसँग उसैको मैदानमा १-० गोलले स्तब्ध बनेको हो । एभर्टनको जितमा फिल...

नेपालगन्ज रंगशालाको भीआईपी प्याराफिटको छाना हाल्ने

काठमाडौं / आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता उद्घाटन र समापन हुने नेपालगन्ज रंगशालामा निर्माण भइरहेको भीआइपी प्यारापिटको छानो लगाउने काम आज आइतबारबाट सुरु गरेको छ । दुई दिनभित्र छानो लगाउने काम सकिने मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद...

एफए कपको फाइनलमा म्यानचेस्टर सिटी र वाटफोर्ड भिड्ने

एफए कप फुटबलको फाइनलमा उपाधिका लागि म्यानचेस्टर सिटी र वाटफोर्डबीच खेल्ने भएको छ । आइतबार राति भएको सेमिफाइनलमा वुल्भ्सलाई ३-२ गोल अन्तरले पराजित गर्दै वाटफोर्डले उपाधिका लागि म्यानचेस्टर सिटीसँग खेल पक्का गरेको छ ।...

आगामी शनिबारदेखि मातृभूमि कप शुरु

काठमाडौं / धुर्मुस ‘सुन्तली फाउन्डेसनद्वारा चितवनको भरतपुरमा निर्माणाधीन’ ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ को सहयोगार्थ आयोजना गर्न लागिएको ‘मातृभूमि कप’ आगामी चैत ३० गतेलाई सरेको छ । चैत २३ गते शनिबार हुने भनिएको खेल...

विश्वकप शुरु हुनु अगावै अफगानिस्तानको कप्तान परिर्वतन

एजेन्सी / विश्वकप सुरु हुन एक महिना बाँकी रहदा अफगानिस्तानले कप्तान अस्गर अफगान कप्तानबाट हटाउनु भएको छ । अफगानिस्तान क्रिकेट बोर्डले आज शुक्रबार अस्गरलाई तीन फम्र्याटको कप्तानबाट हटाएको घोषणा गर्नु भयो । साथैं तीन फम्र्याटमा...

खेलकुद पत्रकार मञ्चको अध्यक्षमा देवेन्द्र सुवेदी

काठमाडौं / खेलकुद पत्रकारहरुको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्चको अध्यक्षमा देवेन्द्र सुवेदी निर्वाचित हुन सफल भएको छ । आज शुक्रबार भएको १५ औं चुनावी सभाले सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । सुवेदीले...

फिफा वरियतामा नेपाल १६१ औं स्थान मै कायम

काठमाडौं विश्व फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको विश्व वरियतामा नेपाल यथावत रहेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको वरियतामा नेपाल पहिलाकै १६१ औं स्थान मै कायम रहेको हो । दक्षिण एसियामा भारतले दुई...

आईसीसी विश्वकपका लागि न्युजिल्यान्डको टिम घोषणा

एजेन्सी / न्युजिल्यान्डले आईसीसी विश्वकप क्रिकेटको लागि १५ सदस्यीय टीम घोषणा गरेको छ । आगामी मे ३० देखि जुलाई १४ तारिखसम्म इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना गर्न लागेको विश्वकपका लागि न्युजिल्यान्डले केन विलियम्सनको...

एफसी कपको पहिलो खेलमा मनाङ पराजित

घरेलु टोली मनाङ मर्स्याङ्दी क्लब एएफसी कप अन्तर्गत समूह ‘ई’ को पहिलो खेलमा पराजित हुन बाध्य भयो । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा आज भएको खेलमा मनाङ बंगलादेशको ढाका अबहानीसँग १ ० गोलअन्तरले पराजित...

RECENT POSTS

HOT NEWS