आईपीएल क्रिकेटमा कलकत्ताको दोस्रो जित

एजेन्सी / कलकत्ता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दोस्रो पटक जित्न सफल भएको छ । इडेन गार्डन्समा बुधबार राति भएको खेलमा घरेलु टोली कलकत्ताले किंग्स इलाभेन पञ्जाबलाई २८ रनले पराजित गरेको थियो...

युरो कप छनोटमा इटलीकाे उत्कृष्ट प्रर्दशन

एजेन्सी / युरो कप छनोटमा इटलीले लिक्टनस्टाइन माथि उत्कृष्ट प्रर्दशन हराउन सफल भएको छ । घरेलु मैदान पर्मामा भएको खेलमा इटलीले लिक्टनस्टाइनमाथि ६–० गोल अन्तरको जित्न सफल भयो । एकपक्षीय खेलमा लिक्टनस्टाइनको पोष्टमा इटलीले...

ओलम्पिकको दोस्रो चरणको छनोटको लागि तयारी सुरु

काठमाडौं / नेपाली महिला फुटबल टिमले ओलम्पिक छनोटको दोस्रो चरणका निम्ति ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा आजदेखि महिला टिमले अभ्यास शुरु गरेको छ । गत चैत ८ गते विराटनगरमा सम्पन्न साफ महिला च्याम्पियनसिप फुटबलमा उपविजेता...

कुवेतलाई बराबरीमा रोक्ने योजना

काठमाडौं / नेपालले कुवेतसँग दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल   नेपाली समयअनुसार आज राति ९ बजेर १५ मिनेटमा प्रतिस्पर्धा गर्ने भएको छ । घरेलु टोली कुवेतसँग पहिलो मैत्रीपूर्ण खेलमा बराबरी खेलेको नेपाल दोस्रो खेलमा...

यूरोकप छनोटमा जर्मनीको विजयी

एजेन्सी / युरोकप फुटबल २०२० को छनोट खेलमा जर्मनीले जितेको छ । समूह सी मा रहेको जर्मनीले नेदरल्यान्ड्समाथि ३–२ गोलअन्तरको रोमाञ्चक जित हात पार्न सफल भयो । जर्मनीका लागि लिरो साने, सर्ज ग्नाब्री र...

साफ च्याम्पियन बन्न असफल नेपालसको बाधक भारत

काठमाडौं / साफ महिला च्याम्पियनसीपको उपाधि उचाल्नेमा पुनः पुर्णविराम लागेको छ । फेरि नेपाललाई भारतले ३ का बिरुद्ध १ गोलले हराएको छ । मोरङ्ग जिल्लाको विराटनगर शहरमा शहिद रंगशालामा भएको फाइनलमा नेपाललाई ३—१ गोल...

कलाकार र खेलाडीहरु रंगशाला निर्माणमा सहयोग जुटाउँदै

काठमाडौं / यहि आउँदो चैत्र २३ गते काठमाडौंमा मातृभूमि कप क्रिकेट हुने भएको छ । चितवनमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहयोग जुटाउने उद्देश्यले खेल आयोजना गरिएको हो । आयोजक...

 महिला च्याम्पियनसिप फुटबलमा श्रीलंकालाई हराइ नेपाल फाइनलमा

विराटनगर / विराटनगरको शहीद रंगशालामा साफ महिला च्याम्पियनसिपमा फुटबलमा नेपालले श्रीलंकालाई ४—० गोल अन्तरले हराइ फाइनल प्रवेश गरेको छ । नेपालले पहिलो हाफमा १ गोल तथा दोस्रो हाफमा ३ गोल गरेको हो । जसका...

महिला साफ खेलमा नेपाल सेमिफाइनलमा पुग्यो

विराटनगर / आयोजक नेपालले साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा पुगेको छ । विराटनगरको शहीद रंगशालामा खेलमा भुटानलाई बंगलादेशले २–० ले पराजित गरेपछि नेपाल एक खेलअघि नै अन्तिम चारमा पुगेको हो । समूह ए मा...

लिभरपुल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा पुगेको छ । बुधबार राति च्याम्पियन्स लिगको दोस्रो लेगमा जर्मन क्लब बायर्न म्युनिखलाई ३–१ गोलअन्तरले पराजित गर्दै लिभरपुल क्वाटरफाइनलमा पुगेको हो । पहिलो लेगमा दुई टिमले गोलरहित...

RECENT POSTS

HOT NEWS