बार्सिलोना च्याम्पियन्स बार्सिलोना लिगको क्वाटरफाइनलमा

स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा पुगेको छ । बुधबार राति आफ्नै घरेलु मैदानमा भएको दोस्रो लेगमा बार्सिलोनाले फ्रान्सेली क्लब लियोनलाई ५–१ गोलअन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो । बार्सिलोनाले पहिलो...

डिफेन्डिङ च्याम्पियन भारतको विजयी सुरुआत

बिराटनगर । साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन भारतले पहिलो खेलमा विजयी सुरुआत गरेको छ । विराटनगरको शहिद रंगशालामा आज ९बुधबार० भएको खेलमा भारतले माल्दिभ्सलाई ६-० गोलअन्तरले पराजित गर्दै शुखद सुरुआत गरेको हो...

म्यानचेस्टर सिटी च्याम्पियन्स क्वाटरफाइनलमा

एजेन्सी इंग्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको क्याटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको प्रिक्वाटरफाइनलको दोस्रो लेगमा जर्मन क्लब शाल्केलाई ७–० को फराकिलो गोलअन्तरले जित हात पार्दै सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश...

अपेक्षा गरे अनुसार खेलेनन् : प्रशिक्षक हरि खड्का

विराटनगर आयोजक राष्ट्र नेपालले साफ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा भुटानलाई ३–० ले पराजित गरेता पनि जीतबाट प्रशिक्षक हरि खड्काले बताएका छन् ।  खेलपछि आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक हरि खड्काले आफूले अपेक्षा गरेअनुसारको नतिजा नआएको बताए...

भुटानी प्रशिक्षकले आयोजक नेपालको व्यवस्थापनमाथि प्रश्न उठाए

विराटनगर / साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको पहिलो खेलमा भुटान आयोजक नेपालसँग ३–० ले पराजित भएपछि भुटानी प्रशिक्षक सुङ जियालीले प्रतियोगिताको व्यवस्थापनमाथि प्रश्न उठाएका छन् । उनले भनेका छन्, ‘हामी बस्ने होटल राम्रो भएन...

युभेन्टस च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी / क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गोल गरेपछि युभेन्टस च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको प्रिक्वाटरफाइनलको दोस्रो लेगमा स्पेनिस क्लब एट्लेटिको मड्रिडमाथि ३–० गोल अन्तरले पराजित गर्दै इटालियन क्लब युभेन्टस...

दोस्रो एकदिवसीय क्रिकेटमा भारतद्धारा अष्ट्रेलिया पराजित

काठमाडौं / भारतले अष्ट्रेलियालाई दोस्रो एकदिवसीय क्रिकेट खेलमा पराजीत भएको छ । मंगलबार राति भएको खेलमा भारतले अष्ट्रेलियालाई आठ रनले हराउन सफल भयो । कुनै बेला जीत नजिक पुगेको अष्ट्रेलियालाई रोक्दै भारतले बाजी मारेको...

नेपाली महिला फुटबल खेलाडीहरु सम्मानित

विराटनगर / अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ महिला च्याम्पियनसिपको पूर्व सन्ध्यामा नेपाली महिला फुटबल टिमका प्रत्येक सदस्यलाई नगदसहित सम्मानित गरियो । विराटनगरमा अखिल नेपाल फुटबल संघले नेपाली महिला फुटबल खेलाडीहरुलाई ओलम्पिक खेलकुदको...

नेपाली महिला फुटबल टोली साफ फुटबल च्याम्पियनसीपमा

विराटनगर / पाँचौं महिला साफ फुटबल च्याम्पियनसीप यहि फागुन २८ गतेदेखि चैत ८ गतेसम्म विराटनगरमा आयोजना हुने भएको छ । नेपाली महिला फुटबल टोली टोली घरेलु मैदानमा हुने प्रतियोगिताबाट उपाधिविहीन यात्रामा पूर्णविराम लगाउन चाहेको...

चौंथो इन्टर क्लब महिला स्क्वाटको उपाधि विपाशी तुलाधरले जितिन

काठमाडौं / चौंथो इन्टर क्लब महिला स्क्वाट प्रतियोगिताको ६० केजी तौल समूह भन्दा माथिको स्पर्धामा जिमखाना मुवाथाई क्लबकी विपाशी तुलाधरले जित्न सफल भयो । उनले १५० केजी तौल उचाल्दै प्रथम स्थान हाशिल गरेकी हुन्...

RECENT POSTS

HOT NEWS