दशरथ रंगशाला तीन महिना भित्र पुनर्निर्माण हुने

काठमाडौं / दशरथ रंगशालाको पुनर्निर्माण सुस्त गतिमा अगाडि बढि रहेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले चिनियाँ कम्पनी सीसीआरसीलाई निर्माणको जिम्मा दिएपछि गति लिएको हो । चिनियाँ कम्पनीले मैदानको ट्रयाक, साउन्ड सिस्टम, लाइट...

दोस्रो एकदिवसिय क्रिकेटमा श्रीलंकाको लज्जास्पद हार

दक्षिण अफ्रिकाविरुद्धको दोस्रो एकदिवसिय क्रिकेटमा श्रीलंकाले लज्जास्पद भएको छ । बुधबार राति भएको खेलमा श्रीलंका दक्षिण अफ्रिकासँग एक सय १३ रनले पराजित भयो । टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४५।१ ओभरमा सबै...

मिस नेपाल श्रृङ्खला खतिवडा च्याम्पियन्स लिग फुटबल हेरिन्

एजेन्सी/मिस नेपाल श्रृङ्खला खतिवडाले फ्रान्समा च्याम्पियन्स लिग फुटबल बुधबार राती फ्रेन्च महारथि पेरिस सेन्ट जर्मन (पीएसजी) र इङ्लिस क्लब म्यान्चेस्टर युनाइटेड (एमयुएन)  खेल हेरेकी छिन् । उक्त खेल हेरेपछिको आफ्नो अनुभव इन्स्टाग्राममा सेयर गरेकी छिन्...

दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगिता हुने

काठमाडौं/नेपालमा आयोजना हुने १२औँ संस्करणको दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगिता असार पहिलो साता हुने भएको छ । नेपाल शारीरिक सुगठन तथा फिट्नेस सङ्घले पत्रकार सम्मेलन गरी प्रतियोगिता असार ६ र ७ गते हुने जानकारी...

साग खेलकुद समयमै सम्पन्न गर्न सरकार तत्पर

काठमाडौं/नेपालमै हुने लागेको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता तोकिएकै समयमा सम्पन्न गर्न सरकार तत्पर रहेको युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले जानकारी दिनु भएको छ । नेपाल ओलम्पिक कमिटीले मंगलबार काठमाडौंमा साग...

टोटनहृयाम च्याम्पियन्स लिगको क्वाटरफाइनल प्रवेश

इंग्लिस क्लब टोटनहृयाम च्याम्पियन्स लिग फुटबलअन्तर्गत प्रिक्वाटरफाइनलको दोस्रो लेगमा बोरुसिया डर्टमन्डलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश भएको छ । मंगलबार राति जर्मन क्लब डर्टमन्डलाई दोस्रो लेगमा १-० गोलले पराजित गरेपछि टोटनहृयामले समग्रमा ४-० गोलले जित्न...

अन्तर्राष्ट्रिय संस्था वर्ल्ड रेस्लिङले भारतसँग सम्बन्ध तोड्यो

काठमाडौं / अन्तर्राष्ट्रिय संस्था युनाइटेड वर्ल्ड रेस्लिङ (यू डब्ल्यू डब्ल्यू) ले सम्बद्ध सबै सदस्य राष्ट्रहरुलाई भारतीय रेसलिङ फेडरेसन (डब्ल्यू डब्ल्यू एफ आई) सँग सम्वाद र सम्बन्ध तोड्ने भएको छ । यसका साथै ओलम्पिक वा...

लिभरपुलले एभर्टनसँग गोलरहित बराबरी खेल्यो

आइतबार राति भएको लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबल खेलमा लिभरपुलले एभर्टनसँग गोलरहित बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो । कमजोर मानिएको एभर्टनसँग बराबरी खेलेपछि लिभरपुलले शीर्ष स्थानमा पुग्ने अवसरलाई पनि गुमाएको छ । लिभरपुलविरुद्ध...

नेपाली राष्ट्रिय फुटबल टिमको नयाँ जर्सी सार्वजनिक

काठमाडौं/राष्ट्रिय फुटबल टिमको नयाँ जर्सी आज सार्बजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार पत्रकार सम्मेलन गरी नयाँ जर्सी सार्वजनिक गरेको हो । नेपाली फुटबल टोलीको जर्सीमा देब्रेपट्टि एन्फाको लोगो रहेको छ,...

रोजर फेडेररले १०० औं एटीपी टुर उपाधि जिते

रोजर फेडेररले १०० औं एटीपी टुर उपाधि जित्न सफल भएको छ । मिलानमा पहिलो उपाधि जितेको ६ हजार ६६० दिनमा फेडेररले दुबई टेनिस च्याम्पियनसिपमा १०० औं एटीपी टुर उपाधि उचालेका हुन् । ३७ वर्षीय...

RECENT POSTS

HOT NEWS