प्रथम नर्सेस एथलेटिक्समा सुक्दिकीलाई उपाधि

काठमाडौं / शनिबार हल्चोकस्थित सशस्त्र प्रहरी बलको एपीएफ रंगशलामा भएको प्रचम नर्सेस एथलेटिक्स मिटमा वीर अस्पतालकी सुक्दिकी शेर्पाले दोहोरो स्वर्ण पदक जितेकी छिन् । उनले १ सय र ४ सय मिटर दौडमा स्वर्ण जितेकी...

धनगढी प्रिमियर लिग क्रिकेट आगामी माघ ५ गतेदेखि

काठमाडौँ। धनगढी प्रिमियर लिग टी ट्वान्टी क्रिकेट प्रतियोगिताको दोस्रो संस्कारण आगामी माघमा हुने भएको छ । धनगढी क्रिकेट एकेडेमी (डीसीए)ले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी माघ ५ गतेदेखि प्रतियोगिता सञ्चालन गरिने आयोजक संस्थाका अध्यक्ष...

ताजिकिस्तान विरुद्वको चौथोँ खेलका लागि २३ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले एएफसी एशियन कप छनोटअन्तर्गत ताजिकिस्तान विरुद्वको चौथोँ खेलको लागि फुटबल टोलीको घोषणा गरेको छ। असोज २४ गते ताजिकिस्तानमा हुने खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले २३...

सागमा २५ खेल समावेश गरिने

काठमाडौँः नेपाल ओलम्पिक कमिटीले आगामी १३ औं साउथ एशियन गेम्समा २५ खेल समावेश गर्ने भएको छ। आगामी सन् २०१९ मार्च ९ देखि १८ गतेसम्म काठमाडौँ र पोखरामा हुने सागमा एथलेटिक्स, बास्केटबल, बक्सिङ, धनुकाँड, ब्याडमिण्टन, साइक्लिङ,...

नेपाल प्यालेष्टाइनसँग पराजित

काठमाडौँ । एएफसी सोह्र वर्षमुनि (यु–१६) छनोट फुटबलको अन्तिम खेलमा नेपाल प्यालेष्टाइनसँग पराजित भएको छ। हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा आइतबार भएको खेलमा नेपाल सबैभन्दा कमजोर मानिएको राष्ट्र प्यालेष्टाइनसँग २–१ गोलअन्तरले पराजित भएको हो...

अन्तरराष्ट्रियस्तरको खेल मैदान उद्घाटन

काठमाडौँ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले जङ्गी अड्डा परिसरमा इपिडियम सेन्थेटिक रबर ट्रयाक र प्यारापिटसहित पुनर्निर्माण गरिएको अन्तर्राष्ट्रियस्तरको खेल मैदानको शुक्रबार उद्घाटन गरेका छन्। खेल मैदानको खेल्ने भाग १०५ मिटर÷६८ मिटर रहेको छ । इपिडियम सेन्थेटिक...

एन्फाले थ्रीस्टार क्लबलाई डेढ करोड क्षतिपूर्ति दिने

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले थ्रीस्टार क्लबलाई क्षतिपूर्तिस्वरुप एक करोड ५० लाख दिने भएको छ । एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठको अध्यक्षतामा बिहीबार बसेको एन्फाको केन्द्रीय समितिको बैठकले करिब १० महिनापछि थ्रीस्टारलाई उक्त...

फिफा बरियतामा नेपाल छ स्थान तल झर्दै १७५ औँ स्थानमा

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा)ले बिहीबार सार्वजनिक गरेको फिफा बरियतामा नेपाल छ स्थान तल झरेको छ । नेपाल छ स्थान तल झर्दै १७५ औँ स्थानमा पुगेको हो । यसै महिनामा...

साफ च्याम्पियनसिपका लागि खेलाडी छनोट

काठमाडौँ। भुटानमा हुने साफ अठार वर्षमुनि (यु–१८) च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । आगामी असोज २ देखि ११ गतेसम्म आयोजना हुने उक्त च्याम्पियनसिपका लागि मुख्य...

पल्सर स्पोर्ट्स अवार्डः फुटबलका किरण र व्याडमिन्टनकी नङसल वर्षका उत्कृष्ट खेलाडी

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरणकुमार लिम्बु वर्षको उत्कृष्ट पुरुष तथा व्याडमिन्टनकी नङसलदेवी तामाङ वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भएका छन् । मलेसियामा भएको एएफसी सोलिडारिटी कपको उपाधि दिलाउन गोलरक्षक लिम्बूको भूमिका महत्वपूर्ण थियो...

RECENT POSTS

HOT NEWS