पल्सर स्पोर्टस अवार्ड सोमबार
काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने पल्सर स्पोर्टस् अवार्ड–२०७३ अन्तर्गत विभिन्न आठ विधामा उत्कृष्ट हुने खेलाडी एवं प्रशिक्षकलाई सोमबार सम्मान गरिने भएको छ ।
अवार्डमा उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपुल्स च्वाइस,...
प्रणय बने मिस्टर काठमाडौं
काठमाडौं । जिमखानाका प्रणय शाहीले दोश्रो मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । उनले विभिन्न ५ तौलसमूहमा पहिलो भएका प्रतिद्वन्द्वीलाई पराजित गर्दै उपाधि जितेका छन् ।
जमलस्थित राष्ट्रिय नाचघरमा भएको प्रतियोगिताको ७५...
ताजाकिस्तानसँग नेपाल घरमै पराजित, एसिया कपको सम्भावना न्यून
काठमाडौँ । एएफसी एसियन कप–२०१९ को छनोट चरणको खेलमा नेपाल ताकिस्तानसँग २–१ गोल अन्तरले पराजित भएको छ ।
एन्फा मैदान सातदोबाटोमा भएको खेलमा फिफ बरियतामा नेपालभन्दा झण्डै २० स्थान माथि रहेको ताजाकिस्तानेले नेपाललाई सुरुदेखि...
२३ वर्षपछि सागमा नेपालको ऐतिहासिक विजय
काठमाडौं/ नेपालले भारतलाई उसकै भूमिमा २–१ गोल अन्तरले हराउादै २३ वर्षपछि साग फुटबलमा स्वर्ण पदक जितेको छ । भारतको गुवाहिटीमा आयोजना भएको १२औं सागमा नेपालले पुरुष टोलीको फुटबलको फाइनल खेलमा सोमबार भारतलाई हराउादै ऐतिहासिक...
नेपाल पीएनजीसँग तीन विकेटले पराजित
काठमाडौं, मंसिर २ । आईसीसी विश्वक्रिकेट लिग च्याम्पियनसीपको दोस्रो चरणको दोस्रो खेलमा नेपालले फेरि पनि हार व्यहोरेको छ । आज भएको खेलमा नेपाल पपुवा न्युगिनीसँग ३ विकेटले पराजित भएको छ ।
नेपालले टस जितेर ब्याटिङ...
पीएनजीसँगको दोस्रो खेलमा नेपालद्वारा २ सय २५ रनको चुनौती
काठमाडौं, मंसिर २ । विश्व क्रिकेट लिग च्याम्पियसिपअन्तर्गतको दोस्रो चरणको दोस्रो खेलमा नेपालले पपुवा न्युगिनीसामु २ सय २५ रनको लक्ष्य प्रस्तुत गरेको छ । युएईमा जारी खेलमा नेपालले टस जित्दै ब्याटिङ रोजेको थियो ।...
म्याच फिक्सिङको आरोपमा कप्तान सागर थापा सहित चार खेलाडी पक्राउ
काठमाडौँ, २८ असोज । महानगरीय अपराध महाशाखाको टोलीले म्याच फिक्सिङ गरेको आरोपमा नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तानसागर थापासहित चार खेलाडी र एक प्रशिक्षकलाई पक्राउ गरेको छ ।
बुधबार कप्तान थापासँगै खेलाडी विकाससिंह क्षेत्री, रितेश थापा,...
आइपिएल उपाधि मुम्बई इण्डियनन्सलाई
जेठ ११, काठमाडौं (कास) । आठौं संस्करणको इण्डियन प्रिमियर लिगको उपाधि मुम्बई इण्डियनन्सले जितेको छ । आइतबार इडन गार्डेन स्टेडियममा मुम्बई इण्डियन्सले चेन्नई सुपर किङ्सलाई ४१ रनले हराउँदै उपाधि हात पारेको हो ।
टस जितेर...
मालिङगाले नेपालविरुद्ध खेल्ने
जेठ १५, भूकम्प पीडितको सहयोगका लागि मलेशियामा हुने क्रिकेटमा श्रीलङ्काका क्रिकेटर लासिंथ मालिङ्गाले विश्व–११ तर्फबाट नेपालविरुद्ध खेल्ने भएका छन् । मलेशियाको किनरारा ओभल मैदानमा हुने सो खेल भूकम्प पीडितको सहयोगार्थ आर्थिक सहयोग जुटाउने उद्धेश्यले...























