डेब्यू खेलमै सन्दीपले लिए २ विकेट लिए
युएईमा जारी पाकिस्तान सुपर लिगमा सन्दीपले डेब्यू खेलमै २ विकेट लिएका छन्। नेपाली युवा बलर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग क्रिकेट प्रतियोगिताको डेब्यू खेलमै २ विकेट लिन सफल भयो । लिग अन्तर्गत आफ्नो पहिलो...
महिला विश्वकप क्रिकेट छनोटमा नेपालको जित
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटको एसिया छनोटको तेस्रो खेलमा नेपालले संयुक्त अरब ईमिरेट्स (युएई) लाई सात विकेटले पराजित गरेको छ । थाइल्याण्डको ट्रेडथाई क्रिकेट मैदानमा भएको खेलमा युएइले जितका लागि दिएको ४२...
महेन्द्रनगर सोझै फाइनलमा
तेस्रो धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको फाइनल खेलमा काठमाडौँ गोल्डेन्सले खेल बहिस्कार गरेकोले महेन्द्रनगर युनाईटेड फाइनलमा पुगेको छ । आज शुक्रबार तय भएको दोस्रो क्वालिफायर्स खेल काठमाडौंले बहिस्कार गरेपछि महेन्द्रनगरले सोझै फाइनलमा स्थान बनाएको...
एट्लेटिकोले युभेन्टसलाई हरायो
एजेन्सी/युरोपियन च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ को पहिलो लेगमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले इटालियन युभेन्टसलाई २–० गोलले पराजित गरेको छ । एट्लेटिको म्याड्रिडको घरेलु मैदानमा बुधबार राति भएको खेलमा युभेन्टसले बलमा पकड जमाउन...
युरोपियन च्याम्पियन्स लिग सिटीको रोचक जित
एजेन्सी/इङ्लिस क्लब म्यानचेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिगको राउन्ड अफ १६ को पहिलो लेगमा जर्मन क्लब साल्केलाई ३–२ गोलले हराएको छ । साल्केको घरेलु मैदानमा बुधबार राति भएको रोचक खेलमा सिटी अन्तिम २० मिनेट १०...
सुदूरपश्चिम प्रदेशमा खेलमैदान निर्माण गरिने
काठमाडौं/अछाम सुदूरपश्चिम प्रदेशका ३२ स्थानमा खेलमैदान निर्माण तथा सुधार गरिने भएको छ । प्रदेशसभा निर्वाचन क्षेत्रका ३२ वटै स्थानमा खेलमैदान निर्माण एवं सुधार कार्यक्रमअन्तर्गत निर्माण तथा सुधार गरिने भएको छ ।
खेलमैदान निर्माणका लागि प्रदेशको...
जनकपुरमा शहिदकप क्रिकेट प्रतियोगिता हुने
जनकपुरधाम/आउँदो चैत ९ गतेदेखि जनकपुरधाममा तेस्रो शहिदकप आमन्त्रण ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । शहिदको सम्झनामा लगातार तेस्रो पटक हुन लागेको प्रतियोगिता १० दिनसम्म चल्नेछ। संयोजक रूपेश कुमार सिंहका अनुसार प्रतियोगितामा नेपाल...
रोहित चन्द पुनः इन्डोनेसियन क्लबमै जाने
काठमाडौं/नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य सदस्य रोहित चन्द इन्डोनेसियन क्लब पर्सिजा जकार्तामा पुनः अनुबन्धित हुने भएको छ । गएको सिजन पर्सिजा जकार्तालाई लिग च्याम्पियन बनाएका रोहित मोस्ट भ्यालुयवल प्लेयर तथा प्रतियोगिताकै उत्कृष्ट खेलाडी हुन...
आइसीसी महिला टी–२० विश्वकप छनोटमा
काठमाडौं/थाइल्याण्डमा जारी आइसीसी महिला टी–२० विश्वकपको एशिया क्षेत्रीय छनोटमा नेपालले विजय भएको छ ।
नेपालले मंगलबार मलेसियालाई ३४ रनले हराउँदै विजयी सुरूवात गरेको हो । १ सय २७ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा...
युरोपियन च्याम्पियन्स लिगको अन्तिम खेल हुने
एजेन्सी/युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत आज (मंगलबार) राति स्पेनिस महारथि बार्सिलोना र फ्रेन्च क्लब लियोन भिड्दैछन् । पहिलो लेगको खेल खेल्न बार्सिलोना फ्रान्स पुगिसकेको छ । च्याम्पियन्स लिगको यस खेललाई निकै महत्वपूर्ण मानिएको...

























