आइपिएल उपाधि मुम्बई इण्डियनन्सलाई
जेठ ११, काठमाडौं (कास) । आठौं संस्करणको इण्डियन प्रिमियर लिगको उपाधि मुम्बई इण्डियनन्सले जितेको छ । आइतबार इडन गार्डेन स्टेडियममा मुम्बई इण्डियन्सले चेन्नई सुपर किङ्सलाई ४१ रनले हराउँदै उपाधि हात पारेको हो ।
टस जितेर...
मालिङगाले नेपालविरुद्ध खेल्ने
जेठ १५, भूकम्प पीडितको सहयोगका लागि मलेशियामा हुने क्रिकेटमा श्रीलङ्काका क्रिकेटर लासिंथ मालिङ्गाले विश्व–११ तर्फबाट नेपालविरुद्ध खेल्ने भएका छन् । मलेशियाको किनरारा ओभल मैदानमा हुने सो खेल भूकम्प पीडितको सहयोगार्थ आर्थिक सहयोग जुटाउने उद्धेश्यले...

















