बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा नेपाल पुलिस क्लब
काठमाडौं/नेपाल पुलिस क्लब २१औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुग्न सफल भएको छ । धरानको एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा साहारा क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो । निर्धारित समयसम्म दुबै...
इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहृयामको जित
टोटनहृयामले इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीलाई पराजित गरेको छ । आइतबार राति आफ्नै मैदानमा भएको खेलमा टोटनहृयामले लेष्टर सिटीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । टोटनहृयामको जितमा डेभिनसन सान्चेज, क्रिस्टियन एरिक्सन र...
उद्घाटन खेलमा काठमाडौं विजयी
काठमाडौं/तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको पहिलो खेलमा काठमाडौं गोल्डेन्सले घरेलु टिम धनगढी स्टार्सलाई चार विकेटले पराजित गर्न सफल भएको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा आज भएको खेलमा१३३ रनको मध्यम चुनौती पछ्याएको...
नेपाल–भारत भिड्दै
काठमाडौं / भारतमा जारी महिला गोल्डकप फुटबलको दोस्रो खेलमा नेपालले आज घरेलु टोली भारतको सामना गर्दैछ । पहिलो खेलमा म्यानमासँग पराजित नेपालले अघिल्लो चरण पुग्न आजको खेल जित्नै पर्ने दबाब छ । नेपाल र...
सुशीललाई चेस उपाधि
कीर्तिपुर / पुष्पसदन आवासीय मा.वि, कीर्तिपुरद्धारा आयोजित तेस्रो हरिशरण महर्जन स्मृति खुल्ला फिडे रेटिङ्ग चेस टुर्नामेन्टको उपाधि थापाथली चेस पार्कका सुशील चौधरीले जितेका छन् । स्वीस लिगअन्तर्गत ७ चरणमा उनले ६ जीत र एक...
निकेनको एकल अग्रता
किर्तिपुर / तेस्रो हरिशरण महर्जनस्मृति खुल्ला फिडे रेटिङ्ग चेस टुर्नामेन्टमा गोल्डेनगेट कलेजका निकेन कुसाथाले एकल अग्रता लिएका छन् । किर्तिपुरको पुष्पसदन आवासीय माध्यमिक विद्यालयमा शनिबार छैटौं चरणसम्मका खेल सम्पन्न हुँदा निकेनले सबै खेल जितेर...
वर्षाले सर्यो शनिबार हुने डीपीएल प्रतियोगिता
धनगढी / वर्षाले खेल मैदान भिजेपछि शनिबार सुरु हुन लगेको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) अन्तर्गत तेस्रो संस्करणका खेलहरु सोमबारदेखि हुने भएको छ ।
आयोजक, टीम म्यानेजर र कप्तानहहरुको शुक्रबार बसेको बैठकले सोमबारदेखि खेल सुरु...
बूढासुब्बा गोल्डकप शनिबारदेखि शुरु
धरान / मोफसलको उत्कृष्ट फुटबल प्रतियोगिता बूढासुब्बा रेडबुल गोल्डकपको २१औँ संस्करण शनिबारदेखि धरान–१६ स्थित क्षेत्रीय रङ्गशालामा शुरु हुने भएको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले जानकारी...
राष्ट्रिय क्रिकेट खेलाडीलाई ५ लाख
काठमाडौं / सरकारले नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई जनही ५ लाख दिने निर्णय गरेको छ।
मन्त्रिपरिषद् बैठकले युएईविरुद्धको टि–२० र एक दिवसीय सिरिज जितेर आएका खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिएर सम्मान गर्ने निर्णय गरेको युवा...
धनगढीलाई खेलको शहर बनाउने
लम्की/लिटिल फ्लावर बोर्डिङ्ग स्कूलले फुटबल प्रतियोगिता हुने भएको छ । हरेक वर्ष लिटिल फ्लावर प्रिमियर लिग क्रिकेट प्रतियोगिता सञ्चालन गर्दै आएको विद्यालयले यस वर्षदेखि फुटबल प्रतियोगितासमेत आयोजना गर्न लागेको हो ।
यहि आउँदो फागुन १२...
























