आईसीसी प्रतिनिधि एण्डी अड्किङसनले त्रिवि क्रिकेट मैदानको निरीक्षण

काठमाडौं/अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का प्रतिनिधिले त्रिवि क्रिकेट मैदान कीर्तिपुरको निरीक्षण गरेको छ । कीर्तिपुर मैदान एकदिवसीय सिरिज खेलाउन योग्य भए नभएको अवलोकन गर्न आईसीसीका प्रतिनिधि एण्डी अड्किङसन नेपाल पुगेका थिए । मंगलबार विहान...

क्रिकेट खेलाडीहरुलाई विमानस्थलमा भव्य स्वागत

काठमाडौं/पहिलो पटक एकदिवसीय र टी-२० सिरिज जितेर स्वदेश फर्किएको नेपाली क्रिकेट टोलीको भव्य रुपमा स्वागत गरेको छ । खेलाडीको स्वागतका लागि राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, राष्ट्रिय खेदकुद परिषद (रापेख) उपाध्यक्ष पिताम्बर तिम्सिना, सदस्य सचिव...

क्यान निलम्बन फुकुवा चाँडै : मन्त्री विश्वकर्मा

काठमाडौँ/युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले छिटै नेपाल क्रिकेट सङ्घ (क्यान) माथि लगाएको निलम्बन फुकुवा गर्ने बताउनुभएको छ । रिपोर्टस क्लब नेपालले आज गरेको साक्षात्कार कार्यक्रममा मन्त्री विश्वकर्माले आइसिसीले दिएको...

क्रिकेट टोलीले विश्वमा नेपालको इज्जत बढाएः अध्यक्ष प्रचण्ड

काठमाडौँ/नेपाल कम्युनिष्ट पार्टी नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वमै नेपालको सम्मान र इज्जत बढाएकामा बधाई तथा शुभकामना दिनुभएको छ । इतिहासमा नाम लेखाउन सफल सो टोलीसँग आज आफ्नै निवास खुमलटामा भेटवार्ताका...

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीको फराकिलो जित

एजेन्सी/चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा हडर्सफिल्डलाई फराकिलो गोलअन्तरले हराएको छ । शनिबार भएको खेलमा घरेलु टोली चेल्सीले हडर्सफिल्डलाई ५–० गोलअन्तरले हराउन सफल भएको हो । जितका लागि चेल्सीको गोन्जालो हिगुइन र इडेन हजार्डले समान...

नेपाल चार विकेटले विजयी

घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको दोस्रो टी–२० क्रिकेटमा नेपाल चार विकेटले विजयी भएको छ ।दुबईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस जितेर युएइले ब्याटिङ राजेको थियो । युएईले १९ दशमलव दुई ओभरमा...

श्रीलंकाविरुद्ध बलियो अष्ट्रेलिया

काठमाडौं/दोस्रो टेष्ट क्रिकेट खेलमा श्रीलंकाविरुद्ध घरेलु टोली अष्ट्रेलिया बलियो स्थितिमा पुगेको छ । केनबेरामा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पहिलो दिनको समाप्तिमा चार विकेटको क्षतिमा ३८४ रन बनाउन सफल भएको छ । अष्ट्रेलियाका...

युएईद्वारा जीतका लागि नेपालसामु १०८ रनको लक्ष्य

काठमाडौँ/घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) ले दोस्रो टी–२० क्रिकेटमा नेपाललाई जीतका लागि १०८ रनको लक्ष्य दिएको छ । दुबईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले १९ ओभर २...

स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा : बार्सिलोना क्लब

एजेन्सी /स्पेनिस कोपा डेल रे फुटबलमा बार्सिलोना क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा घरेलु टोली बार्सिलोनाले सेभियालाई दोस्रो लेगमा ६–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । बार्सिलोनाले सेभियालाई पहिलो...

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट दक्षिण अफ्रिकाको जित

एजेन्सी/एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट दक्षिण अफ्रिकाले जित निकाल्न सफल भएको छ । पाकिस्तानसँगको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज घरेलु टोली दक्षिण अफ्रकाले ३-२ ले जितेको छ । पाँचौ तथा अन्तिम खेलमा पाकिस्तानलाई दक्षिण अफ्रिकाले सात विकेटले...

RECENT POSTS

HOT NEWS