प्रधानमन्त्री ओलीद्वारा राष्ट्रिय क्रिकेट टोलीलाई बधाई
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय एक दिवसीय शृङ्खला जितेकोमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले बधाई दिनुभएको छ ।
आज बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले नेपाली टोलीले प्राप्त गरेको सफलताले...
यूएई विरुद्ध नेपालको शानदार जीत
काठमाडौं / यूएई विरुद्धको एक दिवशीय सिरिज जितेर नेपालले इतिहास कायम गरेको छ । यूएईको घरेलु मैदानमै नेपालले पहिलो एक दिवसीय सिरिज जितेको हाे । कप्तान पारस खड्काको शतकीय पारिले नेपाललाई जीत दिलाएको छ ।...
एक दिवसीय सिरिजमा भारतको जित
भारतले न्युजिल्यान्डसँगको एक दिवसीय सिरिज दुई खेल अघि नै जित्न सफल भएको छ । पाँच खेलको एक दिवसीय सिरिज क्रिकेटको तेस्रो खेलमा घरेलु टोली न्युजिल्यान्डलाई सात विकेटले पराजित गर्दै भारतले दुई खेल अघि नै...
राष्ट्रिय महिला फुटबल टिमलाई विदाइ
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय महिला फुटबल टिमलाई आज विदाइ गरेको छ । ललितपुरको सातदोबाटोस्थित आइतबार एन्फाले कार्यक्रम गर्दै भारतको उडिसा भुवनेश्वरमा आयोजना गरेको फोर नेशन प्रतियोगितामा भाग लिने नेपाली...
दुबई मैदानमा नेपालको ब्याटिङ धराशायी
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालको ब्याटिङ दुबई मैदानमा धराशायी भएको छ। यो समाचार तयार पारुन्जेल नेपालले २९ ओभरमा १०३ रन बनाएर आठ विकेट गुमाइसकेको छ।
ओपनर ज्ञानेन्द्र मल्ल चार बल खेलेर खाता नै नखोली...
खेल नै समृद्धिको आधार हो : मन्त्री खनाल
दाङ/कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले खेल नै समृद्धिको आधार भएको बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिकाले आजदेखि आयोजना गरेको मेयरकप भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा मन्त्री खनालले विकसित देश खेलकै माध्यमबाट समृद्ध बनेकाले नेपाललाई पनि...
मेयरकपको तयारी पुरा !
शरद रेग्मी
दाङ / दाङको तुलसीपुरमा बिहीबार देखि शुरु हुने मेयरकप भलिबल प्रतियोगिताको उद्घाटन कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपानी खनालले गर्ने भएका छन् । खेलकुदको तयारी बारे बुधबार रिपोर्टस् क्लब दाङमा पत्रकार सम्मेललन गरी...
थ्रीस्टार सिमरा गोल्डकपको सेमिफाइनलमा
काठमाडौं/थ्रीस्टार क्लब दशौं सिमरा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ । सिमरा रंगशालामा मंगलबार भएको खेलमा संकटा क्लबलाई २(० गोलअन्तरले पराजित गर्दै थ्रीस्टार सेमिफाइनलमा प्रवेश गरेको हो । थ्रीस्टारको जितमा फोडे फोफना र सुसन श्रेष्ठले...
ट्रान्सफर विन्डोमा बार्सिलोनामा अचम्म पार्ने आगमन
स्पेनिस क्लब बार्सिलोनाले जनवरी ट्रान्सफर विन्डोमा कसलाई ल्याउँछ भन्ने बहस चर्किरहेका बेला केभिन प्रिन्स बोएटेङलाई भित्र्याएर फुटबल समर्थकलाई आश्चर्य चकित पारेको छ । सिजनको बाँकी समयका लागि लोनमा ल्याइएका भए पनि ३१ वर्षका स्ट्राइकर...
धनगढी प्रिमियर लिगलाई आईसीसीको मान्यता
कठमाडौँ/धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मान्यता दिएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले आईसीसीले डीपीएललाई मान्यता दिएको जानकारी प्रेस विज्ञप्तिमार्फत दिएको छ । आईसीसीको मान्यता पाएसँगै सम्पूर्ण सदस्य...























