महिला टी–२० स्मास प्रतियोगिता थाइल्यान्डमा,नेपाल समूह ‘ए’ मा
काठमाडौं / क्रिकेट एसोसिएसन अफ थाइल्यान्डको आयोजनामा महिला टी–२० स्मास प्रतियोगितामा नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले सहभागिता जनाउने भएको छ। थाइल्यान्डमा हुने सो प्रतियोगिता आगामी पुस २८ देखि माघ ५ सम्म संचालन हुनेछ।
आइसिसीकी नेपाल...
आज (एन्फा) मैदानमा नेपाल-भारत भिड्दै
काठमाडौं / साफ यू–१५ फुटबल प्रतियोगिताअन्तर्गत तेस्रो स्थानका लागि नेपाल र भारत आज दिउँसो प्रतिस्पर्धा गर्दैछन् ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा उक्त खेल आयोजना हुँदैछ । नेपाल सेमिफाइनलमा बिहीबार पाकिस्तानसँग ४–० गोलले...
टि २० क्रिकेट टुर्नामेण्टको खेलमा माउण्ट हर्मन, होली एन्जल र सनराईज मा. वि...
बीरगंज / युनिसन ग्रुप अफ स्कुल पर्साकोे आयोजनामा १७ औं टि २० क्रिकेट टुर्नामेण्ट २०७५ कोे खेल बीरगंजको नारायणी रङ्गशालाको क्रिकेट मैदानमा भएको आज तेश्रो दिनको खेलमा जुनियर तर्फ माउण्ट हर्मन मा.वि., होली एन्जल...
अन्तराष्ट्रिय रङ्गशाला निर्माणका लागि नयाँ ठाउँकाे खोजी
काठमाडौंं / अन्तराष्ट्रिय रङ्गशाला निर्माणका लागि प्रस्तावित रङ्गशालामा विवाद भएपछि नयाँ निर्माणस्थलको खोजी शुरु भएको छ ।
ठाउँ खोज्न पूर्व उद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको पहलमा युवा तथा खेलकूदमन्त्री जगत बहादुर विश्वकर्मा, सचिव मोहनप्रसाद...
नेपाली फुटबल क्लबलाई जापानमा मिल्यो स्पोन्सर
समुन्द्र पाठक
जापानमा क्रियाशील नेपाली फुटबल क्लबहरू मध्येको सक्रिय अब्बल मानिने हिमालयन ब्वाइज फुटबल क्लब र डबका नेपाली रेस्ट्रूरेण्ट शिनोकोबू बीच सहकार्य हूने भएको छ ।
जापानमा बढदो नेपालीहरूको चाप संगै फ़ुटबल खेल र यस मार्फ़त स्वास्थ्यका...
नेपालको फराकिलो जीत, भुटान ३३ रनमा सिमित
काठमाडौं/ नेपालले आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एशिया छनोट समूह ‘बी’को चौथो खेलमा मङ्गलबार भुटानलाई फराकिलो अन्तरले जीत हाता पार्न सफल भएको छ । नेपालले भुटानलाई ११७ रनले पराजीत गरेको हो । नेपालले प्रस्तुत गरेको...
आज नेपाल-बङ्गलादेश भिड्दै
काठमाडौं/ भूटानमा जारी यू–१८ माहिला साफ च्याम्पियनसीप फुटबलमा आज नेपाल र बङ्गलादेश भिड्दैछन् ।
दुवै टोली सेमिफाइनलमा पुगिसकेकाले आज विजयी हुने टोली समूह विजेता र पराजित हुने टोली समूह उपविजेताका रुपमा सेमिफाइनलमा पुग्नेछन् । पहिलो...
नेपालबाट अफगानिस्तानलाई १३२ रनको चुनौती
काठमाडौं/ बङ्गलादेशमा जारी एसिसी यु–१९ एशिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा नेपालले अफगानिस्तानलाई १३२ रनको लक्ष्य दिएको छ ।
बङ्गलादेशस्थित क्रिरा शिख मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३८ दशमलव ३ ओभरमा...
‘ए’ डिभिजन लिगका लागि चौध क्लबले खेलाडी दर्ता गराए
काठमाडौं । असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि १४ क्लबले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा खेलाडी दर्ता गरेका छन् । एन्फाले दिएको शुक्रबारसम्मको समयसीमाभित्र ‘‘ए’ डिभिजनका १४ क्लबले न्यूनतम...
झापामा क्रिकेट प्रतियोगिता
भद्रपुर/ कन्काई नगरपालिकास्थित कनकाई माध्यमिक विद्यालयको खेल मैदानमा शनिबारदेखि राष्ट्रियस्तरको खुल्ला नकआउट टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।
यही असोज १२ गतेसम्म हुने उक्त प्रतियोगितामा मकवानपुर क्रिकेट एकेडेमी, युथ क्रिकेट एकेडेमी, उदयपुर क्रिकेट एकेडेमी,...

























