प्रशिक्षक र खेलाडीलाई पदक

काठमाडौँ/ सरकारले संविधान दिवसको अवसरमा खेलाडी तथा खेलकर्मीलाई पदक दिने घोषणा गरेको छ । सरकारले खेलकूद क्षेत्रमा उल्लेखनीय योगदान प¥याउनुभएका एथ्लेटिक्सका प्रशिक्षक धनीराम चौधरी, क्युकेसियन कराते खेलाडी सञ्जु महर्जन र नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी...

राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिता, खेल्ने होइन त ?

भक्तपुर/ नेपाल मजदुर किसान पार्टीको भातृ सङ्गठन नेपाल क्रान्तिकारी युवा सङ्घले राष्ट्रव्यापी ¥यापिड बुद्धिचाल प्रतियोगिता आयोजना गर्ने भएको छ । आज सङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै प्रतियोगिताको संयोजक एवं भक्तपुर चेस क्लबका...

नेपालले अफगानिस्तानलाई २५ रनले हराउँदै विजयी

काठमाडौँ/  भारतको लखनउमा भइरहेको उन्नाइस वर्षमुनिको एकदिवसीय क्रिकेट शृङ्खलामा नेपाल विजयी भएको छ । आज भएको खेलमा नेपालले अफगानिस्तानलाई २५ रनले हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको हो । लखनउस्थित एकना अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशलामा भएको खेलमा...

साफ च्याम्पियनसिपमा भुटानलाई ४ गोल गर्दै नेपाल विजयी

काठमाडौं। पहिलो खेलमा पाकिस्तानसँग २-१ ले पराजित भएको नेपालले बिहीबार भुटानलाई खेलभर दबावमा राख्दै ४-० को जित हात पारेको छ । खेलको २१ औं मिनेटमा अनन्त तामाङको गोलबाट अग्रता लिएको नेपालका लागि ७० औं...

मलेशियालाई पराजित गर्दै एशियाकप छनोट क्रिकेटमा नेपाल विजयी

काठमाडौं/ एशिया कप छनोट क्रिकेटमा नेपालले आयोजक मलेशियालाई १९ रनले पराजित गर्दै छनोटमा पहिलो जित निकालेको छ । मलेशियाको राजधानी क्वालालम्पुरस्थित ओभल क्रिकेट मैदानमा नेपालले दिएको १८९ रनको लक्ष्य पछ्याउने क्रममा मलेशियाले निर्धारित ३० ओभरमा...

नेपाली फुटबल टोली ढाका जाँदै

काठमाडौँ । नेपाली फुटबल टोली ढाकामा हुने १०औँ साफ च्याम्पियनशिपमा भाग लिन आइतबार बङ्गलादेश जाने भएको छ । २९ सदस्यीय नेपाली टोली त्यसतर्फ जान लागेको हो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता किरण राईका...

१८ औँ एशियाली खेलकूदमा नेपालको पदकविहीन यात्रा

काठमाडौँ/ इन्डोनेसियाको जकार्तामा जारी १८ औँ एशियाली खेलकूदको ११ दिनसम्म आइपुग्दा नेपाल अझै पदकविहीन कै अवस्थामा रहेको छ । विगतका एशियाली खेलकूदमा पदक जितेको इतिहास रहेको कराँते, बक्सिङ र तेक्वान्दोमा नेपाल यसपाली पदकविहीन हुँदा अन्य...

नेपाली राष्ट्रिय क्रिकेट टोली आज मलेसियातर्फ प्रस्थान

काठमाडौं/ नेपाली राष्ट्रिय क्रिकेट टोली एशिया कप क्रिकेट प्रतियोगिताको छनोट खेल खेल्न आज मलेसियातर्फ प्रस्थान गरेको छ । एशिया कप छनोट खेल आजदेखि मलेसियामा शुरु हुँदैछ । श्रीलङ्कामा एक साताको विशेष प्रशिक्षण र तीन अभ्यास...

१८ औं एसियाली खेलकुद प्रतियोगिता : दुई नेपाली खेलाडी प्रतिस्पार्धा गर्नबाट वञ्चित

काठमाडौं/ १८ औं एसियाली खेलकुद प्रतियोगितास् दुई नेपाली खेलाडी प्रतियोगितामा प्रतिस्पार्धा गर्नबाट वञ्चित भएका छन् । इण्डोनेसियामा जारी १८औँ एशियाली खेलकूदअन्तर्गत एथलेटिक्सका दुई नेपाली खेलाडी प्रतिस्पर्धामा भाग लिनबाट वञ्चित भएका हुन् । नेपाली खेल पदाधिकारीले...

एशियाली खेलकूद प्रतियोगितामा आज नेपालले नौ खेलमा प्रतिष्पर्धा गर्दै

काठमाडौं/ शनिबारदेखि इण्डोनेशियामा शुरु भएको १८औँ संस्करणको एशियाली खेलकूद प्रतियोगितामा नेपालले आज नौ खेलमा प्रतिस्पर्धा गर्दैछ । इण्डोनेशियाको जाकार्ता र पालेमबाङमा जारी प्रतियोगिताको दोस्रो दिन आज नेपालले तेक्वान्दो, कुस्ती, फूटबल, ब्याडमिन्टन, उसु, लनटेनिस, कबड्डी, सुटिङ...

RECENT POSTS

HOT NEWS