ललितपुर स्पोर्ट्स क्लब र थापाथलि कसले जित्ने चेस पार्क फाइनल ?

ललितपुर/ ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृतीप्रति स्थानमा जारी तुल्सीलाल स्मृति चौथो राष्ट्रिय क्लब टीम बुद्धिचाल प्रतियोगितामा आयोजक ललितपुर स्पोर्ट्स क्लब र थापाथलि चेस पार्क फाइनलमा प्रवेश गरेका छन् । बिहिबार सम्पन्न सेमीफाइनल खेलमा ललितपुरले ३ जना...

बङ्गलादेशसँग भिड्दै नेपाली महिला फुटबल टोली

काठमाडौं/ भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फुटबल अन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेलमा बङ्गलादेशको सामना गर्दैछ । खेल साँझ पौन ७ बजे थिम्पुमा हुनेछ । यसअघि शनिबारको पहिलो खेलमा नेपालले पाकिस्तानमाथि ४–० को...

नेदरल्याण्ड्सलाई उसकै भूमिमा हराएर फर्किए नेपाली राष्ट्रिय क्रिकेट टोली

काठमाडौं/ नेपाली राष्ट्रिय क्रिकेट टोली पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा सफलता हासिल गर्दै सोमबार बिहान नेपाल फर्किएको छ । नेपालले नेदरल्याण्ड्सलाई उसकै भूमिमा हराएर फर्किएको हो । सोमबार बिहान जेट एयरवेजमार्फत नेपाली टिम त्रिभुवन अन्तर्राष्ट्रिय...

नेपाल र नेदरल्याण्ड्सबीच एक दिवसीय खेल शुरु

नेपाल र नेदरल्यान्डबीचको पहिलो एक दिवसीय खेल भर्खरै शुरु भएको छ । नेदरल्यान्डस्थित भि आर ए मैदानमा भर्खरै शुरु भएको खेलमा टस जितेर नेदरल्यान्डले ब्याटिङ रोजेको छ । गत चैतमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग...

पहिलो नेपाली महिला बनिन् विश्वकप फुटबलमा रेफ्री

नेपालले अहिले सम्म विश्वकपमा खेल्न पाएको छैन । तर सन् २०२२ कतारमा हुने विश्वकपमा नेपाली मूलकी महिला भने विश्वकप फुटबलमा रेफ्री बन्ने अवसर पाएकी छन्। सिक्किमकी रेश्मा थापा क्षेत्रीले रेफ्रीको भूमिका निर्वाह गर्ने भएकी छन्...

खेलमा अस्वभाविक अभिनय बाल्यकालदेखिको गुण : नेमार

ब्राजिलियाली प्रसिद्ध फुटबल खेलाडी नेमार दा सिल्भा सान्तोस जुनियरले विश्वकपमा आफूमाथि लागेको ‘कृतिम अभिनय’बारेको आलोचना आफ्नो बाल्यकालदेखिको गुण भएको भनी प्रतिक्रिया दिएका छन् । ब्राजिलियाली फुटबलका टोली नेता (क्याप्टेन) नेमारले हालै रसियामा सम्पन्न भएको खेलमा...

एपिएफ र आर्मी क्लब आज फाइनल खेल भिड्ने

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को खेल मैदानमा आज दिउँसो दुई विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब फाइनल खेल भिड्ने भएका छन् । उपराष्ट्रपति कप राष्ट्रिय महिला फुटबल लिगको...

अनलाइन मिडियालाई हराउँदै प्रिन्ट मिडिया अगाडी

निशा तामाङ ‘महिला पत्रकार कोषका लागि एक गोल’ भन्ने नाराका साथ आयोजना गरिएको फुटबल प्रतियोगितामा अनलाइन मिडियालाई २–१ गोलले पराजित गर्दै प्रिन्ट मिडियाले विजय हासिल गरेको छ । नेपाल पत्रकार महासंघ महिला विभागद्वारा आयोजित महिला फुटबल...

पत्रकार महिलाहरुको फुटबल प्रतियोगिता

'पत्रकार महिला कोषकोलागि एक गोल' भन्ने मूल नारा सहित पत्रकार महिलाहरुले फुटबलको अभ्यास गर्दै छन् । नेपाल पत्रकार महासंघ, महिला समितिद्वारा यही २०७५ साउन १२ गते शनिबार फुटबल खेल प्रतियोगितिा हुने भएको हो। महासंघले यस खेलबाट संकलित...

भिडियो सहितको खेलकुद गीत ९ गते सार्वजनिक हुदै

काठमाडौं / डा. खगेन्द्र स्पोर्टस फाउन्डेसनले ओलम्पिक डे (जुन २३) को अवसर पारेर खेलकुद गीत सार्वजनिक गर्ने भएको छ । खेलकुदप्रति जागरण र अभिरुचि बढाउनका लागि खेलसम्बन्धी गीत तयार गरिएको फाउन्डेनका अध्यक्ष डा. खगेन्द्रबहादुर श्रेष्ठले...

RECENT POSTS

HOT NEWS