चेल्सी एफए कपको चौथो चरणमा

चेल्सी इंग्लिस एफए कप फुटबलमा फोरेष्ट क्लबलाई पराजित गर्दै चौथो चरणमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा चेल्सीले फोरेष्टलाई २–० गोलले पराजित गर्दै चेल्सी चौथो चरणमा प्रवेश गरेको थियो । चेल्सीको जितमा...

बीपीएल क्रिकेटमा सन्दीप चम्किए

नेपाली लेग स्पिनर सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेटमा पनि चम्किएका छन् । आइतबार सिलेट सिक्सर्सबाट बीपीएल खेलेका सन्दीपले आफ्नो डेब्यु खेलमै दुई विकेट लिन सफल भएको छ । बिग ब्यास लिग क्रिकेटबाट बिचैमा...

शहीद स्मारक ए डिभिजन लिगमा थ्रीस्टार तेस्रो, आर्मी चौथो स्थानमा

काठमाडौं/थ्रीस्टार क्लब शहीद स्मारक ए डिभिजन लिग फुटबलको तेस्रो हुन सफल भएको भयो । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न भएको अन्तिम खेलमा हिमालयन शेर्पा क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै थ्रीस्टार तेस्रो स्थान हासिल...

खप्तड गोल्डकपको खेल तालिका सार्वजनिक

काठमाडौं/तेस्रो नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबलको खेल तालिका आज सार्वजनिक भएको छ आयोजक सुदूरपश्चिम एघार स्पोर्टस् क्बल धनगढीले शुक्रबार खेलतालिका सार्वजनिक गरेको थियो । खेलतालिका अनुसार उद्घाटन खेलमा आयोजक सुदूरपश्चिम एघारले मेची...

थ्रीस्टार क्लब लिगको तेस्रो स्थानको लागि प्रतिस्पर्धा

काठमाडौं शहीद स्मारक ए डिभिजन लिग विजेता बन्ने सपना बुनेको थ्रीस्टार क्लब अन्तत तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नु पर्ने भएको छ । आउँदो पुष २४ गते लिगको समापन दिनमै थ्रीस्टार क्लबले हिमालयन शेर्पा क्लबसँग प्रतिस्पर्धा...

म्यान्चेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा रहेको लिभरपुललाई पराजित गरि दोस्रो स्थानमा उक्लिन सफल भएको छ । बिहीबार राति इत्तेहाद रंगशालामा भएको खेलमा घरेलु टोली सिटीले लिभरपुललाई २–१ गोलअन्तरले पराजित गरेको थियो...

भिल्लारियलसँग रियल मड्रिड बराबर

रियल मड्रिड स्पेनिस ला लिगा फुटबलमा भिल्लारियलसँग बराबर भएको छ । बिहीबार राति भएको खेलमा बलियो प्रतिद्वन्द्वी रियल मड्रिडलाई घरेलु टोली भिल्लारियलले २–२ गोलको बराबरीमा रोक्न सफल भयो । भिल्लारियलका सान्टी कार्जोलाले दुई गोलको मद्दतले...

पूर्वकप्तान एलबी क्षेत्रीको ‘कप्तान १९९८’ सार्वजनिक

काठमाडौं/राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान एलबी क्षेत्रीको पुस्तक ‘कप्तान १९९८’ विमोचन भएको छ । क्रिएटिभ बुक्सले प्रकाशन गरेको पूर्वकप्तान क्षेत्रीको संस्मरणात्मक पुस्तक ‘कप्तान १९९८’ शुक्रबार विमोचन भयो । उक्त पुस्तक नेपाल क्रिकेट संघ क्यानका पूर्वअध्यक्ष विनयराज...

६ वर्षीया बालिकाले अन्तर्राष्ट्रिय पदक जितिन्

धरान / एक नेपाली बालिकाले अन्तर्राष्ट्रिय पदक जित्न सफल भएकी छिन् । धरान–१६ स्थित मन्टेश्वरी किन्डर गार्टेनमा अध्ययनरत ६ वर्षीया बालिकाले भारतको लखनउमा सम्पन्न भएको ९ औं अन्तर्राष्ट्रिय कराते च्याम्पियनसीप २०१८ मा सहभागी भएर कातामा...

उपाधिका लागि लिभरपुल र म्यानचेस्टर सिटी

एजेन्सी/इंग्लिस प्रिमियर लिगमा आज बिहीबार राति पौने २ बजे हुने खेल प्रिमियर लिगको उपाधिका लागि लिभरपुल र म्यानचेस्टर सिटी खेल हुने भएको छ । एक खेल पनि नहारेको लिभरपुल र तीन खेल हारेको म्यानचेस्टर सिटीबीचको...

RECENT POSTS

HOT NEWS