मनाङको अन्तिम खेल फ्रेन्ड्ससँग खेल्ने
काठमाडौं/दुई खेलअघि नै शहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेको मनाङ मर्स्याङ्दी क्बलले अन्तिम खेलमा फ्रेन्ड्स क्लबसँग २२ गते खेल्ने पक्का भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार अन्तिम तथा १३औं राउण्डको...
न्युजिल्यान्डले श्रीलंकालाई हरायो
एजेन्सी/पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा घरेलु टोली न्युजिल्यान्डले श्रीलंकालाई हराएको छ ।
बाय ओभलमा भएको खेलमा न्युजिल्यान्डले श्रीलंकालाई ४५ रनले हराएको छ । ३७२ रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभर सकिन...
अब भक्तपुरमा पनि बन्ने भयो अन्तर्राष्ट्रिय रङ्गशाला
काठमाडौं / भक्तपुरमा अन्तर्राष्ट्रिय रङ्गशाला बन्ने भएको छ । खेलकूद क्षेत्रको विकास र विस्तारलाई उच्च प्राथमिकता दिँदै भक्तपुरमा अन्तर्राष्ट्रिय रङ्गशाला बनाउन लागिएको हो ।
नेपाल सरकारले आगामी तीन वर्षभित्रमा सम्पन्न गर्ने उद्देश्यका साथ रङ्गशाला निर्माण...
संकटा क्लबले थ्रीस्टार क्लबलाई हरायो
काठमाडौं /शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टारलाई २—१ गोलले पराजित गर्दै संकटा उपविजेता रह्यो ।
पहिलो हाफसम्म १—१ को बराबरीमा रहेको खेलमा संकटाले दोस्रो हाफमा गोल गर्दै उपविजेता भएको थियो । खेलमा सबै भन्दा...
अफगानिस्तान टी–२० विश्वकपको सुपर १२ मा
एजेन्सी/१८ महिना अगाडि मात्रै आईसीसीको पूर्ण सदस्यमा बढुवा भएको अफगानिस्तानले २०२० को टि–१० विश्वकपको दोस्रो चरणमा सोझै स्थान बनाउन सफल भएको छ । आईसीसी र्यांङ्किङको टप ८ मा अटाएर अफगानिस्तानले अष्ट्रेलियामा हुने विश्वकपको मुख्य...
फुलह्यामलाई आर्सनलले हरायो
एजेन्सी/इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले फुलह्यामलाई सहज रुप जित दर्ता गर्न सफल भएको छ ।
मंगलबार राति आफ्नै मैदानमा भएको खेलमा आर्सनलले फुलह्यामलाई ४–१ गोल अन्तरले पराजित गरेको थियो । आर्सनलको जितका लागि ग्रानिट जाका,...
२०७६ सालमा सुपर लिग फुटबल हुने
काठमाडौं/अखिल नेपाल फुटबल संघ (एन्फा) ले फ्रेन्चाइज लिग फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टसँग सम्झौता गर्दै प्रवेश स्तरीय ‘नेपाल सुपर लिग फुटबल प्रतियोगिता’ गर्न लागेको एन्फाले जानकारी दिएको हो ।
प्रदेशस्तरीय...
एपीएफले पुलिसलाई हरायो
जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा एपीएफ क्लबसँग नेपाल पुलिस क्लब पराजित भएको छ ।
हलचोकस्थित आफ्नै मैदानमा भएको खेलमा एपीएफले पुलिसलाई ४–१ ले पराजित गर्न सफल भयो । जितको लागि युवराज खड्काले दुई...
नारायणीलाई प्रादेशिक रंगशाला बनाउन माग
वीरगञ्ज/वीरगञ्जमा रहेको नारायणी रंगशालालाई प्रादेशिक रंगशाला बनाउन माग गर्दै मानव साङ्लो बनाइएको छ ।
नेकपा, नेपाली कांग्रेस र राजपा नेपालका केही नेताहरुको बिशेष पहलमा मानव साङ्लो बनाइएको हो । दशरथ रंगशालापछि दोस्रो ठूलो रंगशाला भएपनि...
आर्मी क्लब र जावलाखेल युथ क्लब बराबर
काठमाडौं/शहीद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल आर्मी क्लबलाई जावलाखेल युथ क्लबले गोलरहित बराबरी भएको छ ।
हलचोकस्थित एपीएफको खेलमैदानमा सोमबार भएको १२ औं राउण्डको खेलमा आर्मीले जावलाखेल युथ क्बलसँग गोलरहित बराबरी खेलेको हो ।...

























